२६ जेठ २०८३, मङ्गलबार
भर्खरै
★   अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि ★   असारको पहिलो साता राष्ट्रिय दोहोरी गीत प्रतियोगिता–२०८३ आयोजना हुने ★   ऋृण असुलीबाट शिव शिखरका थप २१६ जना पीडितले पाए रकम ★   पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, सावधानी अपनाउन आग्रह ★   चालु आर्थिक वर्षको १० महिनामा विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि ★   अमेरिकाको निशानामा चिनियाँ टेक कम्पनी ★   शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनमा सञ्चार मन्त्रालयको उल्लेख्य प्रगति ★   सङ्घीय अदालतको निर्णयले अमेरिकामा आप्रवासन नीति र कार्यकारी अधिकारबीचको विवाद पुनः सतहमा ★   नवनियुक्त मन्त्रीद्वय गुरुङ र पुनद्वारा राष्ट्रपति पौडेलसमक्ष शपथ ग्रहण ★   मन्त्रिपरिषद् बैठकमा डिडीसीको उत्पादन प्रवर्द्धनको एजेण्डामा छलफल

वातावरण

मध्यराति त्रिशूलीमा कार खस्दा तीन जना बेपत्ता, एक घाइते

काठमाडौं – इच्छाकामना गाउँपालिका–५ नाग्दीखोलास्थित पृथ्वी राजमार्गमा काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको कार त्रिशूली नदीमा खस्दा तीन जना बेपत्ता भएका छन् भने एक घाइते भएका छन् । गएराति ११ः४५ बजे कार अनियन्त्रित भई सडकबाट झण्डै ३५ ...

आज धेरै स्थानमा मौसम सफा, केही स्थानमा वर्षाको सम्भावना

काठमाडौं – आज दिउँसो देशभर सामान्य बदली रहने छ । केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । पश्चिम नेपालका केही स्थानमा भने पानी ...

करेन्ट लागेर एक युवकको मृत्यु

वीरगञ्ज – पानी तान्ने मोटरबाट करेन्ट लागेर बिहीबार बिहान बारामा एक युवकको मृत्यु भएको छ । बाराको जीतपुर सिमरा उपमहानगरपालिका–७ लक्ष्मी टोल निवासी ३४ वर्षीय सर्फुदिन मियाँको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । ...

देशभर आंशिकदेखि सामान्य बदली, केही स्थानमा वर्षाको सम्भावना

काठमाडौं – जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेश र प्रदेश एकका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ । आज दिउँसो देशभर आंशिकदेखि ...

विगत ६ महिनापछि खुल्दै मुक्तिनाथ मन्दिर

जोमसोम – विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणदर बढेपछि सरकारले गत बैशाखमा निषेधाज्ञा लगाएसँगै बन्द रहेको मुक्तिनाथ मन्दिर अब भने सर्वसाधारणका लागि खुला हुने भएको छ । हिमालपारिको जिल्लाका रुपमा चिनिने मुस्ताङमा रहेको प्रसिद्ध मुक्तिनाथ ...

पहिरोमा पुरिएर एकै घरका तीन जनाको मृत्यु

गुल्मी –गुल्मीमा गएराति परेको अविरल वर्षासँगै गएको पहिरोमा पुरिएर एकै घरका तीन जनाको मृत्यु भएको छ । रेसुङ्गा नगरपालिका वडानम्बर–८ खानिगाउँ थुम्का लाइन बस्ने २१ वर्षकी भावना परियार, १४ वर्षकी गंगा परियार र १४ वर्षकी ...

घोप्टेभिरमा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध

फाइल तस्वीर चितवन – चितवनको इच्छाकामनामा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–४ घोप्टेभिरमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो । गए राति ११ः४५ बजे पहिरो खसेपछि राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको जिल्ला ...

देशभर आंशिकदेखि सामान्य बदली रही वर्षाको सम्भावना, अझै दुईदिन मौसममा बदली

काठमाडौं – जल तथा मौसम विज्ञान विभागका अनुसार आज विहान देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर आंशिकदेखि सामान्य ...

‘युरोपियन रोलर’ जातको नयाँ प्रजातिको चरा भेटियो

मुस्ताङ – मुस्ताङमा नयाँ प्रजातिको चरा भेटिएको छ । लोमान्थाङ गाउँपालिका–५ केकीघाङमा ‘युरोपियन रोलर’ जातको चरा भेटिएको हो । अन्नपूर्ण संरक्षण आयोजना (एक्याप) को जोमसोमस्थित इलाका संरक्षण कार्यालयका प्रमुख संरक्षण अधिकृत ऋषि बरालले यो चरा ...

तीन दिनसम्म देशभरको मौसम बदली भै पानी पर्न सक्ने

काठमाडौं– नेपालमा मनसुन पुनः सक्रिय हुँदा देशका विभिन्न क्षेत्रमा हल्कादेखि मध्यम खालको वर्षा भैरहेको छ । भारतको पूर्वी राजस्थान र पश्चिम मध्य प्रदेशको आसपासमा अवस्थित न्यून चापीय क्षेत्रको आंशिक प्रभावका कारण नेपालमा मनसुन केही सक्रिय ...