१२ बैशाख २०८३, शनिबार
भर्खरै
★   विदेशमन्त्री अरागची वार्ताका लागि पाकिस्तान जाने ★   इरान युद्ध अन्त्यका लागि दोस्रो चरणको शान्ति वार्ता हुने निश्चित, तेलको मूल्यमा गिरावटको सङ्केत ★   काङग्रेसद्वारा सुकुम्वासी बस्तीका समस्या समाधान गर्न सुझाव ★   सेवालाई नवीनतम् प्रविधिमैत्री बनाउने विद्युत् प्राधिकरणको पहल ★   कास्कीमा सेवाग्राहीको घरमै राहदानी पुर्‍याउन सुरु ★   राप्रपाका वरिष्ठ नेता एवं पूर्वमन्त्री पाण्डेसहित दुई जना पक्राउ ★   मन्त्रिपरिषद् निर्णयः संसद्को ‘विजनेस’का लागि अधिवेशन स्थगन ★   काङ्ग्रेसमा संसदीय दलको नेता चयन गर्न सकस, निर्वाचन कार्यक्रम नै स्थगित ★   साँखुमा गोली चल्यो, लागुऔषध कारोवारमा सम्लग्न तीन जना प्रहरीको नियन्त्रणमा ★   गुडिरहेको बस सडकमै पल्टेर दुर्घटना हुँदा ३१ जना घाइते

अपराध

चार वर्षीया बालिका बलात्कार गरेको आरोपमा ५० वर्षीय पुरुष पक्राउ

कञ्चनपुर – बालिका बलात्कार गरेको आरोपमा प्रहरीले कञ्चनपुरबाट ५० वर्षीय पुरुषलाई पक्राउ गरेको छ । ४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा भीमदत्त नगरपालिका–१६ परखेडी घर भएका करन सिंहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले ...

गौशालाबाट नक्कली नोटसहित एक युवक पक्राउ

महोत्तरी – नक्कली नोटसहित एकजना पक्राउ परेका छन् । जिल्लाको गौशाला बजारमा आज बिहान प्रहरीले नक्कली नोटसहित गौशाला नगरपालिका–९ डुमरवानाका ४४ वर्षीय सुकन महतोलाई पक्राउ गरेको हो । यसअघि गत असोजमा पनि गौशाला नजिककै औरहीबजारबाट ...

लागुऔषधसहित दुई युवक पक्राउ

प्रतीकात्मक तस्वीरकाठमाडौं — प्रहरीले लागुऔषधसहित २ जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाही ईश्वरपुर नगरपालिका–५ का २२ वर्षीय रोज मोहमद र वडा–२ का ३७ वर्षीय देवेन्द्र दास रहेको प्रहरीले जनाएको छ । इलाका ...

संयुक्त सुरक्षा टोलीद्धारा अवैध काठ बरामद

प्रतीकात्मक तस्वीरकाठमाडौं — रौतहटस्थित संयुक्त सुरक्षा टोलीले हजारौं मूल्य बराबरको अवैध सालको काठ बरामद गरेको छ । सेक्टर वन कार्यालय चोङ्चा र सशस्त्र प्रहरीको संयुक्त टोलीले गए राति जंगलसैया एरियाबाट ७ वटा सालको करिब ३० ...

९४ तोला चाँदीसहित एकजना पक्राउ

वीराटनगर – मोरङ प्रहरीले ९४ तोला चाँदीसहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रतुवामाई नगरपालिका–३ छालगाछीका ३० वर्षीय धर्बेन्द्र शर्मा रहेका छन् । प्रहरी चौकी महादेवाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त चाँदीको तार ...

प्रहरीको हत्यामा संलग्न नौ जनालाई जन्मकैदको फैसला

धनगढी – कैलालीमा दुई प्रहरीको हत्या गरेको अभियोगमा पक्राउ परेका नौ जनालाई जन्मकैदको फैसला सुुनाइएको छ । धनगढीको अस्थायी प्रहरी पोष्ट जुुगेडामा कार्यरत प्रहरी सहायक निरीक्षक गोविन्द विक र प्रहरी जवान रामबहादुर साउदको हत्या अभियोगमा ...

शवसहित पक्राउ परेका तीन जनाविरुद्ध मुद्दा दर्ता

प्रतीकात्मक तस्वीरकाठमाडौं — पर्साको वीरगञ्ज महानगरपालिका– १३ मूर्लीस्थित कब्रस्तान (मुल्सिमहरुको शव गाड्ने स्थल) बाट गत असोज २१ गते १८ वर्षीया युवतीको शवसहित पक्राउ परेका तीन जनाविरुद्ध प्रहरीले मुद्दा दर्ता गरी थप कारवाही प्रक्रिया अघि बढाएको ...

लागुऔषधसहित तीन युवक पक्राउ

प्रतीकात्मक तस्वीरकाठमाडौं—महोत्तरी प्रहरीले नेपालमा प्रतिबन्धित लागुऔषधसहित तीन युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको बर्दिबास नगरपालिका–१ बस्ने ३२ वर्षीय पङ्कज साह, ३१ वर्षीय रञ्जीत थापा र सिन्धुलीको कमलामाई नगरपालिका–६ बस्ने २९ वर्षीय जीवन तामाङ ...

सरखण्डेमा भएको बस दुर्घटनामा घाइते भएका दुई जनाको मृत्यु

पाँचथर – फिदिम नगरपालिका–४ सरखण्डेमा भएको बस दुर्घटनामा घाइते भएका दुई जनाको मृत्यु भएको छ । उपचारका लागि समर्पित अस्पताल पु¥याइएका एक बालक र एक महिलाको मृत्यु भएको हो । उनीहरुको सनाखत भने भएको छैन ...

तीन नाबालकसँग यौनजन्य गतिविधि गर्ने विदेशी नागरिक रङ्गेहात पक्राउ

कास्की – प्रहरीले पोखराबाट एक जना विदेशी नागरिकलाई बालबालिकाविरुद्धको कसुर गरेको अभियोगमा पक्राउ गरेको छ । पोखरा महानगरपालिका–६ लेकसाइडबाट क्यानडियन नागरिक ४४ वर्षीय रोवर्ट किन्क्लेलाई शनिबार तीन बालकलाई साथमा राखी यौनजन्य गतिविधि गर्दै गरेका अवस्थामा ...