१२ बैशाख २०८३, शनिबार
भर्खरै
★   विदेशमन्त्री अरागची वार्ताका लागि पाकिस्तान जाने ★   इरान युद्ध अन्त्यका लागि दोस्रो चरणको शान्ति वार्ता हुने निश्चित, तेलको मूल्यमा गिरावटको सङ्केत ★   काङग्रेसद्वारा सुकुम्वासी बस्तीका समस्या समाधान गर्न सुझाव ★   सेवालाई नवीनतम् प्रविधिमैत्री बनाउने विद्युत् प्राधिकरणको पहल ★   कास्कीमा सेवाग्राहीको घरमै राहदानी पुर्‍याउन सुरु ★   राप्रपाका वरिष्ठ नेता एवं पूर्वमन्त्री पाण्डेसहित दुई जना पक्राउ ★   मन्त्रिपरिषद् निर्णयः संसद्को ‘विजनेस’का लागि अधिवेशन स्थगन ★   काङ्ग्रेसमा संसदीय दलको नेता चयन गर्न सकस, निर्वाचन कार्यक्रम नै स्थगित ★   साँखुमा गोली चल्यो, लागुऔषध कारोवारमा सम्लग्न तीन जना प्रहरीको नियन्त्रणमा ★   गुडिरहेको बस सडकमै पल्टेर दुर्घटना हुँदा ३१ जना घाइते

अपराध

चरित्र हत्याको अभियोगमा एक युवक पक्राउ

प्रतीकात्मक तस्वीरकाठमाडौं — सामाजिक सञ्जालहरु इन्स्टाग्राम तथा फेसबुक मार्फत नाबालिका र युवतीहरुको चरित्र हत्या गरेको अभियोगमा एक युवकलाई प्रहरीले पक्रउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१२ भोटेबहाल बस्ने २० वर्षीय लव खड्गी रहेका छन् ...

गुणस्तरहीन ग्यास उत्पादन गर्ने बाराको एक ग्यास उद्योगलाई कारबाही

प्रतीकात्मक तस्वीरकाठमाडौं — नेपाल गुणस्तर तथा नापतौल विभागले बाराको एक ग्यास उद्योगलाई कारबाही गरेको छ । श्री ग्यास वान नेपाल प्रालिलाई विभागले कारबाही गरेको हो । विभागले बजार अनुगमनका क्रममा नेपाल गुणस्तरबमोजिम नपाइएको भन्दै श्री ...

लागुऔषध सहित एक युवक पक्राउ

प्रतीकात्मक तस्वीरकाठमाडौं — सुनसरीको देवानगञ्जबाट ठुलो परिमाणमा गाँजासहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो साँझ देवानगञ्ज ४ बाट ट्याक्टरमा लुकाई छिपाई ल्याएको १ सय ८० केजी लागुऔषध गाँजा प्रहरीले बरामद गरेको हो । एक ...

दुई पक्षबीच झगडा हुँदा खुकुरी प्रहारगरी एक को हत्या

प्रतीकात्मक तस्वीरकाठमाडौं — मोरङमा युवाहरूबीच ग्याङ फाइट हुँदा एक जनाको हत्या भएको छ । मोरङको बूढीङ्गा गाउँपालिका ६ कोयलपुरमा हिजो राति दुई पक्षबीच झगडा हुँदा धनकुटा पाख्रीबासका रिजन दाहालको हत्या भएको हो । २६ वर्षीय ...

चक्कु प्रहार गरी युवकको हत्या आरोपमा ५ जना पक्राउ

प्रतीकात्मक तस्वीरधनगढी – कैलालीमा चक्कु प्रहार गरी एक युवकको हत्या गरेको आरोपमा ५ जना पक्राउ परेका छन् । जिल्लाको लम्कीचुहा नगरपालिका– १ का २२ वर्षीय भुपेन्द्र बडुवालको हत्या गरेको आरोपमा ५ जनालाई पक्राउ गरिएको जिल्ला ...

बोक्सीको आरोपमा मानव मलमूत्र खुवाउने ४ जना कारागारमा

प्रतीकात्मक तस्वीरकाठमाडौं — महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका– ४ सुगा गाउँमा बोक्सीको आरोपमा एक महिलालाई मानव मलमूत्र खुवाएको आरोपमा दुई महिलासहित चार जनालाई महोत्तरी जिल्ला अदालतले पूर्पक्षका लागि कारागारमा राख्ने आदेश दिएको छ । अदालतका श्रेस्तेदार ...

एक प्रहरी जवानले आफ्नै साथीहरुमाथि गोली प्रहार गर्दा चार जना मारिए, तीन जना गम्भीर घाइते

छत्तीसगढ– भारतको छत्तीसगढस्थित सुकमा हिजो राति केन्द्रीय रिजर्भ पुलिस फोर्स (सीआरपीएफ) का एक जवानले आफ्ना साथीहरूमाथि गोलि चलाउँदा चार जनाको मृत्यु भएको छ । समाचार एजेन्सीले जनाए अनुसार यो घटना कोटा विकासखण्डको ग्राम लिंगनपल्लीस्थित २१७ ...

लाठ्ठी र धारिलो हतियार प्रहार गरी एक युवकको हत्या

प्रतीकात्मक तस्वीरदाङ – तुलसीपुरमा एक युवकको हत्या भएको छ । तुलसीपुर उपमहानगरपालिका– ४ नयाँबस्ती निवासी २० वर्षीय टोपबहादुर पुनको हत्या भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले लाठ्ठी ...

जुवाको खालबाट १५ जना पक्राउ

प्रतीकात्मक तस्वीरकाठमाडौं — महानगरीय प्रहरी परिसर भक्तपुरले जुवाको खालबाट १५ जनालाई पक्राउ गरेको छ । गएराति चाँगुनारायण नगरपालिका–८, सुडाल पुरीगाउँ बस्ने मणिराम पुरीको घरबाट उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा चाँगुनारायण–८ पुरीगाउँ बस्ने ...

अवैध औषधिसहित दुई चिनियाँ नागरिक पक्राउ

साङ्केतिक तस्बिरकाठमाडौं – सङ्खुवासभाको खाँदबारी नगरपालिका–९ तुम्लिङटारबाट दुई चिनियाँ नागरिक पक्राउ परेका छन् । प्रहरीले खाँदबारी–९ तुम्लिङटारस्थित बुद्ध होटलबाट अवैध औषधिसहित दुई चिनियाँ नागरिकलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सिचुवान प्रान्त घर भई खाँदबारी–९ ...