१९ मङि्सर २०७८, आइतबार
काठमाडौं – काठमाडौंको दरबारमार्गबाट प्रहरीले स्रोत नखुलेको रु ६९ लाख ५० हजार रकमसहित एक जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर, काठमाडौं र महानगरीय प्रहरीवृत्त दरबारमार्गको टोलीले उक्त रकमसहित हिरोसी खनाललाई गए राति पक्राउ ...
१९ मङि्सर २०७८, आइतबार
काठमाडौं – प्रहरीले सुन तस्करीमा सहयोग गरेको भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जना प्रहरी जवानलाई पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण ब्यूरोमा कार्यरत प्रहरी जवान राजेन्द्र केसीलाई उक्त आरोपमा पक्राउ गरिएको त्रिभुवन विमानस्थल भन्सार कार्यालयका ...
१९ मङि्सर २०७८, आइतबार
धनगढी – कञ्चनपुरमा भारतीय नम्बरको कारको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तरगत जिल्लाको कृष्णपुर नगरपालिका–२ को बंकमा आइतबार बिहान साढे ६ बजेतिर DL1ZC4754 नम्बरको कारको ठक्करबाट सोही ठाउँका ७२ ...
१८ मङि्सर २०७८, शनिबार
एजेन्सी – मालीको मध्य क्षेत्रमा पर्ने सोंगो गारे नामको एक सानो सहरमा आतङ्ककारीहरुले हमला गरेर दर्जनौँ नागरिकको ज्यान लिएका छन् । सो क्षेत्रमा भएको हमलामा परी दर्जनौँको ज्यान गएको अधिकारीहरुले जनाएका छन् । उनीहरुले सो ...
१५ मङि्सर २०७८, बुधबार
काठमाडौं – प्रहरीले बझाङको डुग्रीबजारबाट २५ किलो लागुऔषध चरेससहित एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ३४ वर्षीया कल्पना रोकाया रहेकी छिन् । सदरमुकाम चैनपुर नजिकैको डुग्री बजारमा रोकायाको किराना पसलबाट सो परिमाणको चरेस ...
१२ मङि्सर २०७८, आइतबार
बझाङ – जयपृथ्वी नगरपालिका–७ ज्वाडाका ४७ वर्षीय पिरु भण्डारीकोे कुटपिटबाट मृत्यु भएको छ । सोही वडाका दीपेन्द्र थापाले कुलीबाँध घाटमा आगो तापिरहेका बेला एकआपसमा भनाभन हुँदा भण्डारीलाई आगोको अगुल्टाले हान्दै कुटपिट गरेका जनाइएको छ । ...
११ मङि्सर २०७८, शनिबार
तनहुँ – चालु आर्थिक वर्ष ०७८/७९ को चार महिनाको अवधिमा तनहुँमा ९२ फरार प्रतिवादी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयले साउनदेखि कात्तिकसम्म जिल्ला अदालतबाट विभिन्न मुद्दामा सजाय तोकिएर फरार रहेका ९२ फरार प्रतिवादी पक्राउ ...
०८ मङि्सर २०७८, बुधबार
साङ्केतीक तस्वीरपर्वत— पर्वतमा १३ वर्षीया किशोरीलाई बालयौन दुरुपयोग गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जलजला गाउँपालिका–४ बस्ने २८ वर्षीय बिष्णु आचार्य रहेका छन् । किशोरीलाई मोबाइलमा अश्लिल भिडियो देखाई यौन ...
०७ मङि्सर २०७८, मङ्गलबार
प्रतीकात्मक तस्वीरकाठमाडौं — सोलुखुम्बुमा आफ्नै २५ वर्षीय छोरा सहित २ जनालाई एसिड प्रहार गरी घाइते बनाएको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । सोलु दूधकुण्ड नगरपालिका–५ सल्लेरी बस्ने ५० वर्षीय मोहन बराईलीलाई हिजो राति ...
०५ मङि्सर २०७८, आइतबार
प्रतीकात्मक तस्वीरदाङ — दाङमा प्रहरीले लागु औषधसहित ४ जनालाई पक्राउ गरेको छ । जिल्लाका छुट्टाछुट्टै ठाउँबाट प्रहरीले अवैध लागु औषधसहित ४ जनालाई पक्राउ गरी आवश्यक प्रक्रिया अगाडि बढाएको हो ।पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–६ घर भएकी ...