०८ बैशाख २०८२, सोमबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   पोषणका लागि रैथाने बालिको प्रयोग बढाउन जोड ★   पाँच महिनापछि सिरहा नगरपालिकाले पायो प्रमुख प्रशासकीय अधिकृत ★   कर नबुझाउने एक सय बाइस करदातामाथि कारबाही ★   शिक्षकको विरोध र्‍यालीका कारण यात्रुलाई सास्ती ★   आउँदो मनसुन अनि सम्भावित महामारीको जोखिम ★   चितवन निकुञ्ज क्षेत्रमा साहसिकतामा रमाउँदै ‘नेचर गाइड’ महिला ★   उपल्लो मुस्ताङमा लेक लागेर बिरामी परेका पर्यटकको उद्धार ★   शिक्षक आन्दोलनः पारस्परिक संवादबाट ‘प्याकेज’मै निकास खोजिँदै ★   महाशिलाका जनप्रतिनिधि, कर्मचारी र शिक्षकले आफ्ना बालबालिका अनिवार्य सामुदायिक विद्यालयमा पढाउनुपर्ने ★   ‘राजस्व बढ्ने आधार छैन, रुग्ण आयोजनाका बजेट व्यापक कटौती गर्नुपर्छ’ ★   जलविद्युत् आयोजनाले पानी नछाडि दिँदा किसानलाई चैते धान रोप्न समस्या ★   सुनको मूल्य तोलाको एक लाख ९१ हजार पुग्यो ★   कालीकोटमा ट्र्याक्टर दुर्घटनाः चालकसहित चार जनाको मृत्यु ★   गण्डकीका १२ ‘स्याटेलाइट’ अस्पतालमा विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना विकास ★   साहित्यमा नयाँ पुस्तालाई जोड्न कविता वाचन तथा विमर्श ★   पर्साका सरकारी कार्यालयको पुँजीगत खर्च न्यून ★   जामुनखाडी सिमसार क्षेत्र पर्यटकका लागि आकर्षक गन्तव्य ★   वन मुद्दाको फछ्र्योट गर्न ढिलाइ ★   बलेरो आगलागीः निधन भएका र घाइतेको पहिचान ★   दुई करोड बढी लागतमा बनेको वृद्धाश्रम प्रयोगविहीन

अपराध

कोरोना संक्रमण घटेपछि मापसे जाँचमा कडाई

फाइल तस्वीर कोरोना संक्रमण घटेपछि ट्राफिक प्रहरीले मादक पदार्थ सेवन (मापसे) जाँचमा कडाई गरेको छ । ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एकैदिन मामसे गरी सवारी साधन चलाउने ७८ जनालाई कारवाही गरेको छ । उनीहरुलाई सोमबार काठमाडौं ...

नब्बे लाखको लोभमा फस्दा गुम्यो २९ लाख रुपैयाँ

प्रतिकात्मक तस्वीर काठमाडौं – चिठ्ठा परेको लोभमा फस्दा एक व्यक्तिको २९ लाख रुपैयाँ गुमेको छ । ह्वाट्सएप प्रयोगकर्ता जोन लरेन्स नामका व्यक्तिले सामाजिक सञ्जालको माध्यमबाट पीडितलाई ९० लाखको चिठ्ठा परेको र सुनको सिक्री तथा २ ...

जन्ति बोकेको टिपर दुर्घटना

फाइल तस्वीरसिन्धुली — सिन्धुलीको दूधौली नगरपालिका–५ ठाकुरखोलामा आइतबार साँझ जन्ती सवार टिपर अनियन्त्रित भएर पल्टिँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा २४ जना घाइते भएका छन् । घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको प्रहरीले ...

बैंकिङ कुसरका फरार प्रतिवादी कपनबाट पक्राउ

प्रतिकात्मक तस्वीर काठमाडौं – बैंकिङ कसुरमा दोषी ठहर भई फरार रहेका एक प्रतिवादीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहटको गौर नगरपालिका–१ भन्सारटोल घर भई काठमाडौँको बूढानीलकण्ठ बस्ने अविन्दकुमार जैसवाल रहेका ...

ताप्लेजुङमा आगलागी हुँदा एक महिलाको मृत्यु र एक जना घाइते

फाइल तस्वीर काठमाडौं — ताप्लेजुङको फुङलिङ नगरपालिका–४ काप्चेमा आगलागी हुँदा एक महिलाको मृत्यु भएको छ भने एक किशोरी घाइते भएकी छन् । रविन आङबोहाङको घरमा आगलागी हुँदा सोही घरमा डेरा गरी बस्ने ६७ वर्षीया चुलिमाया ...

आगो ताप्ने क्रममा जलेर बृद्धाको मृत्यु

फाइल तस्वीरमाथागढी गाउँपालिका–३ का ६२ वर्षीया सुमित्रा कुमालको घरमा आगो ताप्ने क्रममा जलेर मृत्यु भएको छ । लुगामा आगो सल्किन गई घुँडा भन्दामाथिका भाग जलेका थिए ।उपचारका क्रममा उनीको तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा आज मृत्यु ...

संखुवासभामा बस दुर्घटना हुँदा सात जनाको मृत्यु

फाइल तस्वीरसंखुवासभामा यात्रुवाहक बस दुर्घटना हुँदा बसमा सवार सात जनाको मृत्यु भएको छ । दुर्घटनामा पाँच जना घाइतेको उद्धार गरिएको इलाका प्रहरी कार्यालय चैनपुरका इन्स्पेक्टर योगराज खतिवडाले जानकारी दिनु भएको हो । झापाको दमक जाँदै ...

बाँकेमा हात हतियारको बिगबिगी

फाइल तस्वीरनेपालगञ्ज – बाँके प्रहरीले सोमबार राती खजुरा गाउँपालिका वडा नं. १, बहादुरपुरका गल्छी भन्ने रविन्द्र थापाको घरमा छापा मा¥यो । थापाको घरमा ब्राउनसुगरको कारोबार भइरहेको छ भन्ने प्रहरीलाई सुराक आएको थियो । इलाका प्रहरी ...

बहादुरपुरबाट पेस्तोल र ब्राउन सुगरसहित तीन जना पक्राउ

साङ्केतिक तस्वीर बाँके – बाँकेस्थित धनौली इलाका प्रहरी कार्यालयले खजुरा गाउँपालिका–१ स्थित बहादुरपुरबाट पेस्तोल र ब्राउन सुगरसहित तीन जना अभियुक्तलाई पक्राउ गरेको छ । प्रहरी निरीक्षक बसन्त आचार्यको कमाण्डमा खटिएको टोलीले ति अभियुक्रहरुलाई पक्राउ गरेको ...

गोली चल्दा धनुषामा युवक घाइते

फाइल तस्वीरजनकपुरधाम — धनुषामा गोली प्रहारबाट एक युवक घाइते भएका छन् । जनकपुरधाम उप महानगरपालिका–१९ मा शनिबार राति गोली चल्दा १८ वर्षीय मुकेश मुखिया घाइते भएका हुन् । कमला नगरपालिका– ८ घर भएका मुकेश जनकपुरधाम ...