०७ बैशाख २०८२, आइतबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   आगामी बजेटः आयोजनाको पुनःप्राथमिकीकरण गरी खर्च गर्नसक्नेलाई मात्र बजेट विनियोजन गर्न सुझाव ★   संविधान संशोधनका लागि उपयुक्त समय भइसकेको छः अध्यक्ष दाहाल ★   अध्यक्ष लिङ्देनसहित राप्रपाका सात नेता रिहा ★   आफ्नो आम्दानीको केही प्रतिशत मातृभूमिको विकासमा लगानी गर्न अनुरोध ★   प्रमुख सुबेदार र सुबेदारलाई दर्ज्यानी चिह्न प्रदान ★   सरकारद्वारा निषेधित सबै प्रकारका बँधुवा श्रममा आधारित समस्या सम्बोधनका लागि प्रतिबद्ध छौँः उपप्रधानमन्त्री पौडेल ★   तनहुँ दुर्घटना अपडेटः मृतकको सनाखत ★   खानेपानीमन्त्री यादवद्वारा धौलिगाड खानेपानी आयोजनाको अनुगमन ★   राप्रपाका अध्यक्षसहित तीन जना पक्राउ ★   नेप्से परिसूचक दोहोरो अङ्कले गिरावट, आठ अर्ब ४३ करोड कारोबार ★   काङ्ग्रेस कार्यवाहक सभापतिको जिम्मेवारी खड्कालाई ★   संस्कृति छोड्नै नहुने पक्ष होः प्रधानमन्त्री ओली ★   बागलुङपानी–घलेगाउँ-भुजुङ सडक कालोपत्रको काम सुरु ★   महाकालीमा कलर कोडसहितको गेज मिटर जडान ★   ‘पूर्वराष्ट्रपति, उपराष्ट्रपतिलाई पुनःराजनीतिमा फर्कन बन्देज छैन’: अध्यक्ष दाहाल ★   दुई दिने धर्म, संस्कृति सम्मेलन आयोजना गरिँदै ★   ‘उपेक्षित, उत्पिडित र दलित वर्ग उत्थान विकास समिति’ सञ्चालन गर्नुपर्ने माग ★   हत्याको कथित षड्यन्त्रमा इक्वेडर ‘अधिकतम सतर्कता’ मा ★   अमेरिकी सहरहरूमा ट्रम्प विरोधी प्रदर्शनको अर्को चरण ★   नयाँवर्ष प्रारम्भसँगै महोत्तरीवासीमा सहकालको आशा

अपराध

बानेश्वरबाट चिनियाँ नागरिकसहित ३७ जना पक्राउ

काठमाडौं – काठमाडौंको बानेश्वरबाट चिनियाँ नागरिकसहित ३७ जना पक्राउ परेका छन् । काठमाडौं प्रहरी परिसरको टोलीले गए राति उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ परेका सबैलाई प्रहरी वृत्त नयाँ बानेश्वरमा राखिएको छ । अनलाइनबाट जुवा ...

बम विष्फोटको घटनामा संलग्न ३८ जनालाई फाँसीको सजाय

नयाँदिल्ली – भारतको विशेष अदालतले एक श्रृखङ्लाबद्ध बम विष्फोटको घटनामा संलग्न ३८ जनालाई फाँसीको सजाय सुनाएको छ । १४ वर्ष अघि भएको सो घटनामा संलग्न ३८ जनालाई अदालतले आज शुक्रबार फाँसीको सजाय सुनाएको हो । ...

दुई लाख ९४ हजार रुपैयाँका नक्कली नोटसहित उपत्यकाबाट ४ जना पक्राउ

काठमाडौं – एक हजार रुपैयाँ दरका नक्कली नोटसहित काठमाडौंबाट ४ जना पक्राउ परेका छन् । महानगरी अपराध महाशाखाको प्रहरी टोलीले उनीहरुलाई बुधबार काठमाडौंको नयाँबजारस्थित मेडिकल चोक क्षेत्रबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा रौतहटको गौर ...

मोबाइल बिगारेको निहुँमा चक्कु प्रहार गरी श्रीमतीको हत्या

काठमाडौं – झापाको भद्रपुरका एक युवकले चक्कु प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । भद्रपुर नगरपालिका–१ लाहुरे चोकका ३४ वर्षीय अमरबहादुर तामाङले चक्कु प्रहार गरी श्रीमतीको हत्या गरेको झापाका प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता वसन्त ...

पाँच थान भरुवा बन्दुकसहित एक वृद्ध पक्राउ

बुटवल – कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका–९ चौवामा पाँचवटा भरुवा बन्दुकसहित एकजना पक्राउ परेका छन् । जिल्लाको बाणगंगा नगरपालिका–९ चौवा निवासी ६० वर्षीय बृद्ध रामसमुज थारुलाई बन्दुकसहित प्रहरीले आइतबार पक्राउ गरेको हो । थारुको घरमा लोड ...

नक्कली पीसीआर रिपोर्ट बनाउने दुई जना पक्राउ

चितवन – जिल्ला प्रहरी कार्यालय चितवनले नक्कली पीसीआर रिपोर्ट बनाउने दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका– १३ चौबीसकोठीमा अवस्थित देव अस्पतालमा कार्यरत स्वास्थ्य सहायक (हेल्थ एसिस्टेन्ट) २८ वर्षीय सन्दीप सापकोटा र ...

खुकुरी प्रहार गरी दुई जनाको हत्या, संलग्न आरोपी पक्राउ

सिन्धुपाल्चोक – सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–७ माथिल्लो चिम्लिङमा खुकुरी प्रहारबाट दुई जनाको हत्या भएको छ । आइतबार साँझ सो स्थानका विजय तामाङले मादक पदार्थ सेवन गरी स्थानीयवासी ७० वर्षीया बासुमाया तामाङ र ५९ वर्षीय सन्तवीर तामाङको ...

प्रहरी हुँ भन्दै धम्की दिने गुरुङ् लागूऔषधसहित पक्राउ

सिरहा – आफू प्रहरी हुँ भन्दै सर्वसाधारणलाई धम्की दिने एक व्यक्तिलाई सिरहा प्रहरीले लागूऔषध र नक्कली हतियारसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको गौरादह नगरपालिका–१ घर भई काठमाडौं महानगरपालिका ४ मण्डिखाटार बस्ने ३२ वर्षीय ...

अवैध सुन र चारवटा आइफोनसहित तीन जना पक्राउ

काठमाडौं – त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक किलो १५५ ग्राम सुन र चार वटा मोबाइलसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गौर नगरपालकिा–१० रौतहट सोबगाढाका ३२ वर्षीय सुनील कुमार साह, मकवानपुर मनहरी–७ का ...

नेटवर्किङ व्यवसायमा संलग्न तीन जना पक्राउ

दाङ – नेटवर्किङ व्यवसायमा संलग्न तीन जनालाई दाङबाट पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार पैसा दोब्बर हुने भन्दै अनलाइन नेटवर्किङबाट ठगी गरेको आरोपमा तीन जनालाई प्रक्राउ गरिएको हो । ठगी गरेको भन्दै ...