०७ बैशाख २०८२, आइतबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   आगामी बजेटः आयोजनाको पुनःप्राथमिकीकरण गरी खर्च गर्नसक्नेलाई मात्र बजेट विनियोजन गर्न सुझाव ★   संविधान संशोधनका लागि उपयुक्त समय भइसकेको छः अध्यक्ष दाहाल ★   अध्यक्ष लिङ्देनसहित राप्रपाका सात नेता रिहा ★   आफ्नो आम्दानीको केही प्रतिशत मातृभूमिको विकासमा लगानी गर्न अनुरोध ★   प्रमुख सुबेदार र सुबेदारलाई दर्ज्यानी चिह्न प्रदान ★   सरकारद्वारा निषेधित सबै प्रकारका बँधुवा श्रममा आधारित समस्या सम्बोधनका लागि प्रतिबद्ध छौँः उपप्रधानमन्त्री पौडेल ★   तनहुँ दुर्घटना अपडेटः मृतकको सनाखत ★   खानेपानीमन्त्री यादवद्वारा धौलिगाड खानेपानी आयोजनाको अनुगमन ★   राप्रपाका अध्यक्षसहित तीन जना पक्राउ ★   नेप्से परिसूचक दोहोरो अङ्कले गिरावट, आठ अर्ब ४३ करोड कारोबार ★   काङ्ग्रेस कार्यवाहक सभापतिको जिम्मेवारी खड्कालाई ★   संस्कृति छोड्नै नहुने पक्ष होः प्रधानमन्त्री ओली ★   बागलुङपानी–घलेगाउँ-भुजुङ सडक कालोपत्रको काम सुरु ★   महाकालीमा कलर कोडसहितको गेज मिटर जडान ★   ‘पूर्वराष्ट्रपति, उपराष्ट्रपतिलाई पुनःराजनीतिमा फर्कन बन्देज छैन’: अध्यक्ष दाहाल ★   दुई दिने धर्म, संस्कृति सम्मेलन आयोजना गरिँदै ★   ‘उपेक्षित, उत्पिडित र दलित वर्ग उत्थान विकास समिति’ सञ्चालन गर्नुपर्ने माग ★   हत्याको कथित षड्यन्त्रमा इक्वेडर ‘अधिकतम सतर्कता’ मा ★   अमेरिकी सहरहरूमा ट्रम्प विरोधी प्रदर्शनको अर्को चरण ★   नयाँवर्ष प्रारम्भसँगै महोत्तरीवासीमा सहकालको आशा

अपराध

करिब चारलाख रुपैयाँसहित १३ जुवाडे पक्राउ

फाइल तस्वीरकाठमाडौं — तीन लाख ९७ हजारसहित १३ जुवाडे पक्राउ परेका छन् । बिहीबार साँझ प्रहरीले काठमाडौं महानगरपालिका–६ रामहिटीस्थित प्रेमबहादुर भण्डारीको घरमा जुवा खेलिरहेको अवस्थामा उनीसहित १३ जनालाई पक्राउ गरेको हो ।महानगरीय प्रहरी प्रभाग कपनबाट ...

प्रहरी हौं भनी धम्काउँदै लुटपाट गर्दै आएका आठ जना प्रहरीको नियन्त्रणमा

काठमाडौं – प्रहरी हौं भनी धम्काउँदै लुटपाट गर्ने ८ जनालाई प्रहरीले पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा गुठीचौर गाउँपालिका–५ जुम्लाका देविप्रसाद धिताल, धुनिबेशी –३ धादिङका शङ्कर रेग्मी, महाकाली–२ डडेल्धुराका हिक्मत महरा र ...

ललितपुरको पाटन, जावलाखेल, पुल्चोक क्षेत्रमा धूमपान गरे जरिवाना

फाइल तस्वीरललितपुर – ललितपुर महानगरपालिकाले पाटन दरबार क्षेत्र, जावलाखेल र पुल्चोक परिसरलाई धूमपान निषेधित क्षेत्र घोषणा गरेको छ । शुक्रबार महानगरपालिकाले पाटन दरबार स्क्वायरमा एक कार्यक्रम आयोजना गरी यी तीन क्षेत्रलाई धूमपान निषेधित क्षेत्र घोषणा ...

हत्याको अभियोगमा दुईजना पक्राउ

पोखरा – हत्याको अभियोगमा दुईजना पक्राउ परेका छन् । पोखरा महानगरपालिका २० मौजा बस्ने ३५ वर्षीय चोकेन्द्र गुरुङलाई चक्कु प्रहार गरी हत्या गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पोखरा महानगरपालिका ...

रतुवा मृग मारेको आरोपमा दिलबहादुर पक्राउ

खाँदबारी – सङ्खुवासभाको चैनपुर नगरपालिका–७, बालेश्वर गुफाबाट रतुवा मृग मारेको आरोपमा एकजना पक्राउ परेका छन् । सभापोखरी गाउँपालिका घर भई हाल चैनपुर–७, फलाटे बस्ने ३५ वर्षीय दिलबहादुर श्रेष्ठलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय चैनपुरले जनाएको ...

एक किलोभन्दा बढी सुनका गहनासहित विमानस्थलबाट दुई जना पक्राउ

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक किलोभन्दा धेरै सुनका गर–गहनासहित दुईजना पक्राउ परेका छन् । प्रहरीले सुनसरी इटहरीका कमल घिमिरे र लक्ष्मण गुरागाईलाई अवैध रूपमा लुकाई छिपाई भन्सार छलेर लैजान लागेको १ हजार १६५ ग्राम ...

मालपोत कार्यालयका खरिदारसहित तीन जना घुससहित पक्राउ

काठमाडौं – मालपोत कार्यालयका खरिदार सहित तीन जना पक्राउ परेका छन् । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले चाबहिलका खरदार लक्ष्मण बस्नेतसहित होटल व्यवसायी मीना मगर र लेखापढी व्यवसायी विनोद श्रेष्ठलाई घुससहित पक्राउ गरेको हो । जग्गा ...

तेह्र किलो लागुऔषध चरेससहित एक वृद्ध पक्राउ

धनगढी – कैलालीमा प्रहरीले १३ किलो लागुऔषध चरेसहित एक जनालाई पक्राउ गरेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयबाट खटिएको संयुक्त टोलीले हिजो बिहीबार चुरे गाउँपालिका–५ लिसबेलीका ७० वर्षीय आइते जाग्रीलाई पक्राउ ...

पल शाह प्रहरीको फन्दामा

फाइल तस्वीर विवादको विषय बन्न पुगेका नेपाली कलाक्षेत्रका एक अभिनेता पल शाह, एक नावालिक गायिकाको करणीको आरोपको कसुरमा विवादित छन् । पिडितका बावुले शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा पीडित नावालिकको तर्फबाट उनका पिताले जाहेरी दर्ता ...

बिभिन्न देशको अवैध मुद्रा सहित भारतीय, विमानस्थलमा प्रकाउ

फाइल तस्वीर काठमाडौं — अवैध रुपमा विदेश लैजान लागेका विभिन्न देशका मुद्रासहित भारतीय नागरिक पक्राउ परेको छ ।पक्राउ पर्नेमा ४५ वर्षीय भारतीय नागरिक शतिश परसोत्तम सजनानी हुन् । फ्लाई दुबईको उडानद्वारा दुबई जान लागेका उनलाई ...