१९ पुष २०७८, सोमबार
कञ्चनपुर – कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार तथा हत्या घटनाको सन्दर्भमा प्रहरीले एक जना भारतीय नागरिकलाई पक्राउ गरी अनुसन्धान थालेको छ । घटनाका बेला तीन जना भारतीय नागरिक कञ्चनपुरको उल्टाखाम क्षेत्रमै बसोबास गरेको ...
१४ पुष २०७८, बुधबार
इच्छाराज तामाङ, फाइल तस्वीरकाठमाडौं– काठमाडौं जिल्ला अदालतले सिभिल बैंकका अध्यक्ष तथा सिभिल सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ सहकारी संस्था लिमिटेडका तत्कालीन अध्यक्ष समेत रहेका इच्छाराज तामाङलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । न्यायाधीश राजकुमार ...
१४ पुष २०७८, बुधबार
साङ्केतिक तस्वीरकाठमाडौं – राजधानीमा एक जना महिलामाथि सामूहिक बलात्कार गरेको अभियोगमा आठ जना पक्राउ परेका छन् । उनीहरुलाई काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्कबाट पक्राउ गरिएको महानगरीय प्रहरीले बताएको छ । बलात्कृत महिनामाथि नौं जनाले सामुहिक बलात्कार ...
१३ पुष २०७८, मङ्गलबार
सुनसरी– दुई थान अटोमेटिक पेस्तोलसहित दुईजना भारतीय नागरिक पक्राउ परेका छन् । सुनसरीको कोशी गाउँपालिका १ लौकही बजारमा रहेको बि.एस.होटलबाट उनीहरु पक्राउ परेका हुन् । पक्राउ पर्नेमा भारत बिहार राज्यको अररिया जिल्ला बसमतिया २ बस्ने ...
१३ पुष २०७८, मङ्गलबार
धनगढी – कैलालीमा १६ किलो चरेससहित दुई जना पक्राउ परेका छन् । आइतबार राति विशेष सूचनाका आधारमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले चुरे गाउँपालिकाको खानीडाँडाबाट चरेससहित मानिसलाई पक्राउ गरेको हो ...
१२ पुष २०७८, सोमबार
प्रतिकात्मक तस्वीरकाठमाडौं – राजधानी प्रवेश गर्नेमुख्य प्रवेशद्वार नागढुङ्गा चेकपोष्टबाट लागु औषधसहित दुई जना व्यक्ति पक्राउ परेका छन् । उनीहरुलाई सुरक्षा जाँच गर्नेक्रममा प्रहरीले शङ्कालागि खानतलासी गर्दा लागु औषध भेटिएपछि गिरफ्तार गरिएको हो । भैरहवाबाट काठमाडौंतर्फ ...
०९ पुष २०७८, शुक्रबार
दाङ – दाङमा कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद फैसला भई थुनामा रहेका एक व्यक्ति कारगारबाट भागेका छन् । जिल्ला कारागार घोराहीको थुनामा रहेका राजपुर गाउँपालिकाका २८ वर्षीय जयराम परियार बिहीबार अस्पतालबाट भागेको प्रहरीले जनाएको ...
०८ पुष २०७८, बिहिबार
मन्थली – रामेछापको मन्थलीबाट प्रहरीले सालकको खपटासहित दुई युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मन्थली–४ च्याउकेठाँटी घर भएका २६ वर्षीय मनोज थापा र २१ वर्षीय अशोक थापा रहेका छन् । सुराकीको आधारमा आरोपीहरुको घर ...
०६ पुष २०७८, मङ्गलबार
टोकियो – जापानमा गम्भीर अपराधमा जेल सजाय भोगिरहेका तीन जनालाई मृत्युदण्ड दिइएको छ । स्थानीय सञ्चार माध्यमका अनुसार सन् २०१९ डिसेम्बर यताकै यो पहिलो मृत्युदण्ड हो । विश्वकै सर्वाधिक धनी देशहरुमध्ये जापानमा अझै पनि व्यक्तिलाई ...
०४ पुष २०७८, आइतबार
धनगढी– कैलालीको जानकी गाउँपालिका वडा नम्बर ९ मा भएको विभत्स हत्या भएको घटनामा संलग्न व्यक्तिहरुको पहिचान खुलेको प्रहरीले जनाएको छ । पच्चीस वर्षीय युवक अरुण दासको विभत्स हत्या कसरी र कोबाट भयो भन्ने सम्बन्धमा प्रहरीले ...