०९ बैशाख २०८२, मङ्गलबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   चराङ—छोसेर सडक धमाधम स्तरोन्नति ★   कक्षा १२ को परीक्षा निर्धारित समयमै सञ्चालन गर्ने बोर्डको निर्णय ★   ब्राजिलियन फुटबल खेलाडी कार्लोस नेपालमा ★   प्लाष्टिकजन्य फोहर नबाल्न कामपाको आग्रह ★   बाबुआमाले लछारपछार गर्दा शिशुको मृत्यु ★   सुनको मूल्य प्रतितोला दुई लाख नजिक, आज एकै दिन बढ्यो छ हजार ९ सय ★   बर्सेनि बढ्दै चैते धानको आकर्षण ★   बागमती प्रदेश सरकारको नौ महिनामा ३२ प्रतिशत बजेट खर्च ★   वृद्धाश्रममा परिवारको खुसी खोजिरहेका अनुहारहरू ★   कम्युनिष्ट आदर्शको लक्ष्य आर्थिक तथा सामाजिक रुपान्तरणका लागि हुनुपर्छः अध्यक्ष नेपाल ★   निकुञ्ज प्रभावितलाई रु एक करोड बढी राहत ★   वीरगन्ज भन्सारमा तालिमप्राप्त कुकुर परिचालनः एकवर्षमा ४२ करोड मूल्य बराबरको भन्सार छलीका सामान बरामद ★   प्रदेश अस्पतालको शय्या क्षमता सात सय पुर्याउन मन्त्रिपरिषद्को सैद्धान्तिक सहमति ★   कम्युनिष्ट पार्टीको ७६औँ स्थापना दिवस विविध कार्यक्रम गरी मनाइँदै ★   पुस्तक समीक्षाः भगवान् श्रीपशुपतिनाथ’: पशुपतिनाथको विविध पक्षका बारेमा जानकारी लिन उपयोगी ★   विद्यालय खुल्ने वातावरण बनाउन माग ★   कक्षा १२ को परीक्षाबारे निर्णय लिन राष्ट्रिय परीक्षा बोर्डको बैठक बस्दै ★   कावासोती –१७ का वडा सदस्य मीनबहादुर महतोको लोभलाग्दो मेवाखेती ★   राज्य व्यवस्थासहित तीन वटा संसदीय समितिको बैठक बस्दै ★   लोकमार्गसँग जोड्ने लक्ष्मीमार्ग धमाधम कालोपत्र

अपराध

अनुसन्धान गर्न नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपीलाई थुनामा राख्न म्याद थप

फाइल तस्वीरः पूर्वगृहमन्त्री बालकृष्ण खाँणकाठमाडौं — जिल्ला अदालत काठमाडौंले नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपी पूर्वगृहमन्त्री बालकृष्ण खाँणमाथि थप अनुसन्धान गर्न चार दिनको म्याद थप गरेको छ । नेपाल प्रहरीले उक्त अभियोगमा अनुसन्धान गर्न नपुगेको भन्दै ...

नक्कली भुटानी शरणार्थी प्रकरणः म्याद थपका पूर्वगृहमन्त्रीसहितका अभियुक्तहरु अदालतमा पेश

फाइल तस्वीर: नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँण ।काठमाडौं — नेपाल प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री एवम् नेपाली काङ्ग्रेसका नेता बालकृष्ण खाँणसहित अन्यलाई अदालत पेश गरेको छ । उनीहरु ...

होटलका सञ्चालकद्वारा ग्राहकलाई छुरा प्रहार गरी हत्या

साङ्केतिक तस्वीरधादिङ — धादिङको गल्छी गाउँपालिका–८ गल्छी नजिकै निबुवा बोटेमा सञ्चालित एक होटलमा खाजा खान आएका ग्राहकको छुरा प्रहार गरी हत्या गरिएको छ । बुधबार बेलुका खाजा खान गएका गल्छी–८ कटलपौवाका २७ वर्षीय विनोद थापामगरलाई ...

पूर्वगृहमन्त्री खाँणलाई चार दिन थुनामा राख्न अदालतको अनुमति

फाइल तस्वीरः गिरफ्तारिकमा पूर्वगृहमन्त्री बालकृष्ण खाँड काठमाडौं — सत्तारुढ दल नेपाली काङ्ग्रेसका नेता एवम् पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई हिरासतमा राख्न अनुमति दिएको छ । महान्यायाधिवक्ता दीनमणि पोखरेलका अनुसार पूर्वमन्त्री खाँणलाई हिरासतमा राखेर अनुसन्धान अघि बढाउन चार ...

एमालेका सांसद टोपबहादुर रायमाझी पक्राउ

काठमाडौं — नक्कली शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा नेकपा एमालेका सांसद टोपबहादुर रायमाझी पक्राउ पर्नुभएको छ । उहाँलाई भैरहवाबाट पक्राउ गरिएको हो । हिजो बुधबार छोरा सन्दीप रायमाझी पक्राउ परेपछि उहाँ सम्पर्कबिहीन हुनुभएको थियो । ...

निरा हत्या प्रकरणः हत्यामा संलग्न अभियुक्त सार्वजनिक

काठमाडौं — प्रहरीले कपन सरस्वतिनगरस्थित भाँडा पसल सञ्चालिका निरा पाण्डे आचार्यको हत्यामा संलग्न अभियुक्तलाई सार्वजनिक गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले आज आइतबार पत्रकार सम्मेलन गरी हत्या आरोपी विनोद विश्वकर्मालाई सार्वजनिक गरेको हो । ...

निराको हत्या लुटपाटकै उद्देश्यबाट भएको आरोपितको बयान

काठमाडौं — गत वैशाख ७ गते कपनको सरस्वतीनगरमा भएको निरा पाण्डे आचार्यको हत्या लुटपाटकै उद्देश्यबाट भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । हत्याको संलग्न विनोद विक शनिवार साँझ झापाबाट पक्राउ परेपछि हत्याको उद्देश्य लुटपाट नै रहेको ...

रहस्यमै छ व्यवसायी नीरा हत्या प्रकरण

नीरा पाण्डे, फाइल तस्वीर काठमाडौं — काठमाडौंको कपनस्थित सरस्वतीनगरमा वैशाख ७ गते मध्याह्नको समयमा एक भाँडा व्यवसायीको चक्कु प्रहारबाट भएको हत्या प्रकरण आज पाँच दिन पुग्दा पनि रहस्यमै छ । घटनाका दोषीको अझै पहिचान हुन ...

बैंकमा कार्यतर एक कर्मचारीले गोली चलाउँदा चार जनाको मृत्यु, नौ घाइते

अमेरिकाको एक बैंकमा कार्यरत कर्मचारीले गोली चलाउँदा चार जनाको मृत्युभएको छ । केन्टुकी राज्यको लुइसभिलस्थित बैंकमा कार्यरत एक जना कर्मचारीले गोली चलाउँदा चार जनाको मृत्यु भएको हो । ती कर्मचारीले चलाएको गोली लागि अन्य नौ ...

त्रिभुवन विमानस्थलबाट १७ करोड रुपैयाँ बराबरको कोकिनसहित दुई महिला पक्राउ

फाइल तस्वीर काठमाडौं — झण्डै आठ किलो कोकिनसहित दुई भारतीय महिला पक्राउ परेका छन् । झण्डै १७ करोड मूल्य बराबरको आठ किलो कोकिनसहित पक्राउ परेका ती महिलाहरुलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट समातेको हो । उनीहरुमाथि ...