२७ जेठ २०८३, बुधबार
भर्खरै
★   गड्यौला मल उत्पादन गर्न किसानलाई तालिम ★   आज विश्वभर ‘सभ्यताबीच संवादसम्बन्धी अन्तरराष्ट्रिय दिवस’ मनाइँदै ★   अपाङ्गता भएका महिलालाई अचार बनाउने तालिम ★   ऊर्जामन्त्रीसमक्ष विद्युत् विकास विभागबाट जारी भएका जलविद्युत् आयोजनासम्बन्धी प्रतिवेदन पेस ★   पोखरा-दुबई हवाई उडानका लागि फ्लाई दुबईले पायो अनुमति ★   तीन दशकदेखि पानी घट्टकै भरमा जीवन धान्दै श्रेष्ठ ★   वर्षासहितको हुरीका कारण विनयी त्रिवेणीमा १७ घर र दुई गोठमा क्षति ★   वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व सङ्कलन ★   आजको मौसम पूर्वानुमानः देशका विभिन्न भूभागमा आंशिक बदलीदेखि वर्षात्को सम्भावना ★   अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि

अपराध

गैँडाको खाग खरिदबिक्रीमा संलग्न भएको आरोपमा छजना पक्राउ

चितवन, जेठ ८ गते । चितवन राष्ट्रिय निकुञ्जले एकसिङ्गे गैँडाको खाग खरिदबिक्रीमा संलग्न रहेको अभियोगमा छजनालाई पक्राउ गरेको छ । सोही घटनाका एक आरोपित फरार रहेका छन् । निकुञ्ज कार्यालयले आज पत्रकार सम्मेलन आयोजना गरी ...

बूढानीलकण्ठ क्षेत्रमा सुन लुटपाट गर्ने दुई जना पक्राउ

प्रतिकात्मक तस्वीरकाठमाडौँ, जेठ ७ गते । नेपाल प्रहरीले बूढानीलकण्ठ क्षेत्रमा सुन लुटपाट गर्ने दुई जनालाई पक्राउ गरेको छ । प्रहरी वृत्त महाराजगञ्जको टोलीले बूढानीलकण्ठ नगरपालिका–२ विएमसी स्कुल र माथिल्लो भङ्गाल क्षेत्रमा महिलाले लगाएको गहना लुटपाटमा ...

प्रहरी जवानको हत्या आरोपमा छजना पक्राउ

प्रतिकात्मक तस्वीरकाठमाडौँ, जेठ ६ गते । प्रहरी जवान युवराज घिमिरेको हत्या आरोपमा छजनालाई पक्राउ गरिएको छ । काठमाडौँ जिल्ला प्रहरी परिसरले अभियुक्तहरूलाई आज पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने बताएको छ । जिल्ला प्रहरी परिसरका प्रवक्ता ...

दुई केजी छ सय ५४ ग्राम लागुऔषधसहित तीन विदेशी महिला पक्राउ

प्रतिकात्मक तस्वीरकाठमाडौँ, जेठ ३ गते । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोले अवैध लागुऔषध कोकिनको कारोबारमा संलग्न अन्तर्राष्ट्रिय गिरोहका विदेशी नागरिकलाई काठमाडौँ महानगरपालिका–१७ ठमेलबाट पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेहरूमा इथियोपियाबाट कतार एयरवेजबाट ...

लागूऔषधको कारोबार तथा दुव्र्यसनमा संलग्न ७७ जना पक्राउ

महेन्द्रनगर, जेठ १ गते । प्रहरीले कञ्चनपुरमा लागूऔषधको कारोबार तथा दुव्र्यसनमा संलग्न ७७ जनालाई पक्राउ गरेको छ । खैरो हिरोइन, चरेशलगायतका लागूऔषधसहित कञ्चनपुर प्रहरीले तीन महिनायता उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा आठ महिलासमेत ...

दुई समूहबीच झडप हुँदा एकजनाको मृत्यु, चार पक्राउ

काठमाडौँ, वैशाख ३० गते । काठमाडौँ महानगरपालिका–९ बत्तीसपुतलीस्थित कुमारी टोलमा दुई समूहबीच झडप हुँदा एकजनाको मृत्यु भएको छ । झडपमा मोरङका २४ वर्षीय शम्भु धिमालको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता नवराज अधिकारीले जानकारी ...

विदेश पठाइदिने बहानामा साढे पाँच करोड ठगी गर्ने गिरोह पक्राउ

काठमाडौँ, वैशाख २८ गते । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अवैध बाटोबाट अमेरिका तथा क्यानडा पठाइदिने प्रलोभन देखाइ विभिन्न व्यक्तिसँग पाँच करोड ५० लाख ठगी गर्ने गिरोहलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । ...

दरबारमार्गबाट स्रोत नखुलेको ९८ लाख नगदसहित दुईजना पक्राउ

प्रतिकात्मक तस्वीरकाठमाडौँ, २८ वैशाखः काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट परिचालन भएको टोलीले गए राति दरबारमार्गबाट स्रोत नखुलेको रु ९८ लाखसहित दुईजनालाई पक्राउ गरेको छ । उक्त कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सानुराम भट्टराईले यस सम्बन्धमा ...

राष्ट्रिय परीक्षा बोर्डको उत्तरपुस्तिकासहित चार जना पक्राउ

प्रतिकात्मक तस्वीरकाठमाडौँ, वैशाख २७ गते । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले राष्ट्रिय परीक्षा बोर्डको उत्तरपुस्तिकासहित चार जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–६ सरस्वतीनगर कपन बस्ने ३८ वर्षीय माधव त्रिपाठी, ...

वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने दुई जना पक्राउ

प्रतिकात्मक तस्वीरकाठमाडौँ, वैशाख २७ गते । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाई विभिन्न देश पठाईदिन्छु भनी ठगी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेहरुमा गोरखा गण्डकी गाउँपालिका–२ बस्ने ...