२७ जेठ २०८३, बुधबार
भर्खरै
★   गड्यौला मल उत्पादन गर्न किसानलाई तालिम ★   आज विश्वभर ‘सभ्यताबीच संवादसम्बन्धी अन्तरराष्ट्रिय दिवस’ मनाइँदै ★   अपाङ्गता भएका महिलालाई अचार बनाउने तालिम ★   ऊर्जामन्त्रीसमक्ष विद्युत् विकास विभागबाट जारी भएका जलविद्युत् आयोजनासम्बन्धी प्रतिवेदन पेस ★   पोखरा-दुबई हवाई उडानका लागि फ्लाई दुबईले पायो अनुमति ★   तीन दशकदेखि पानी घट्टकै भरमा जीवन धान्दै श्रेष्ठ ★   वर्षासहितको हुरीका कारण विनयी त्रिवेणीमा १७ घर र दुई गोठमा क्षति ★   वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व सङ्कलन ★   आजको मौसम पूर्वानुमानः देशका विभिन्न भूभागमा आंशिक बदलीदेखि वर्षात्को सम्भावना ★   अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि

अपराध

वनमा आगो लगाएको अभियोगमा पाँचजना पक्राउ

प्रतिकात्मक तस्वीरकाभ्रेपलाञ्चोक, वैशाख २३ गते । जङ्गलमा आगो लगाएको अभियोगमा पाँचजना पक्राउ परेका छन् । वनमा आगजनी गरेको अभियोगमा उनीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले बताउनुभयो । पाँचखाल नगरपालिका–५ रातमाटे ...

नाबालिका हत्या आरोपमा छिमेकी आमाछोरी पक्राउ

सिराहा, वैशाख २० गते । नाबालिका हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले सिराहा नगरपालिका–१९ जरुवा लक्ष्मीनियाँ टोलका आमाछोरीलाई पक्राउ गरी कर्तव्य ज्यानसम्बन्धी मुद्दा चलाएको छ । ...

वैदेशिक रोजगारीका नाममा ठगी गर्ने दुई पक्राउ

प्रतिकात्मक तस्वीरकाठमाडौँ, वैशाख १८ गते । वैदेशिक रोजगारका लागि स्लोभाकिया र संयुक्त राज्य अमेरिका पठाइन्छिु भनेर ८० लाख ठगी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा रुकुमपूर्व पुथाउत्तरगङ्गा गाउँपालिका–११ ...

चक्कु प्रहार गरी एक युवकको हत्या

प्रतिकात्मक तस्वीरस्याङ्जा, वैशाख १७ गते । स्याङ्जामा चक्कु प्रहार गरी गए राति एक युवकको हत्या भएको छ । स्याङ्जाको वालिङ नगरपालिका–१३ बाँयटारीमा डेरा गरी बस्दै आएका दाङको राप्ती गाउँपालिका–३ का २० वर्षीय आयुष चौधरीको हत्या ...

दुवई पु¥याई मानवबेचबिखन गरेको अभियोगमा हवारी पक्राउ

काठमाडौँ, वैशाख १४ गते । क्यानडा पठाइदिन्छु भनि दुवई पु¥याएर मानवबेचबिखन गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा बारा सिम्रौनगढ नगरपालिका–३ ठेगाना भई हाल काठमाडौँ नागार्जुन नगरपालिका–१ बस्ने ...

छब्बिस वर्षपछि मानब बेचबिखन मुद्दाका दोषी पक्राउ

नुवाकोट, वैशाख १४ गते । मानव बेचबिखन तथा ओसारपसार मुद्दामा दोषी ठहरिएका नुवाकोट दुप्चेश्वर गाउँपालिका–४ का जङ्गबहादुर तामाङ (राम)लाई प्रहरीले २६ वर्षपछि पक्राउ गरेको छ । यहाँको एक महिलालाई भारतमा लगेर बिक्री गरेको पुष्टि भएसँगै ...

एक किलो ७ सय ६८ ग्राम सुन र एक करोड बढी रकमसहित सात जना पक्राउ

काठमाडौँ, वैशाख १४ गते । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले एक किलो सात सय ६८ ग्राम सुन तथा रु एक करोड ४३ लाख ६० हजार नगदसहित सात जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ...

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

प्रतिकात्मक तस्वीरकाठमाडौँ, वैशाख १३ गते । वैदेशिक रोजगारीका लागि क्यानाडा पठाइदिन्छु भनी ४१ लाख २० हजार ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा सुनसरी ईनरुवा नगरपालिका–३ घर भई ...

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १७ वर्षपछि पक्राउ

प्रतिकात्मक तस्वीरभोजपुर, वैशाख १२ गते । भोजपुरमा कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १७ वर्षपछि पक्राउ परेका छन् । विसं २०६३ कात्तिकमा भोजपुर भैँसीपङ्खाका निमा दावा शेर्पाको हत्या गरेको अभियोगमा ६० वर्र्षीय चन्द्रबहादुर तामाङलाई प्रहरीले मङ्गलबार ...

लागुऔषध ब्राउन सुगरसहित २० वर्षीय विनोद पक्राउ

प्रतिकात्मक तस्वीरभद्रपुर, वैशाख ११ गते । प्रहरीले लागुऔषध ब्राउन सुगरसहित २० वर्षीय विनोद तामाङलाई पक्राउ गरेका छ । जिल्ला प्रहरी कार्यलय झापाका सूचना अधिकारी कृष्णकुमार चन्दका अनुसार भारततर्फबाट पैदल आउँदै गर्दा मेचीनगर नगरपालिका वडा नंं ...