०४ असोज २०८१, शुक्रबार
भर्खरै
★   समावेशी संविधानले ल्याएको परिवर्तन ★   एमालेको कार्यवाहक अध्यक्षको जिम्मेवारी पोखरेललाई ★   फोहरबाट जैविक मल उत्पादन सुरु ★   समाज रुपान्तरणमा चलचित्रको योगदान ★   रुपा चक्रपथ दोस्रो खण्डको शिलान्यास ★   ‘अस्पतालको समयमा चिकित्सक बाहिर जान नपाउने’ ★   अङ्ग्रेजी माध्यममा पढाइ सुरु भएसँगै विद्यार्थीको सङ्ख्या वृद्धि ★   कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री सिंहलाई ★   लोमान्थाङमा स्याउ खेती हुन थाल्यो ★   संविधान संशोधनः सबैको स्वीकार्यताका लागि अर्जुनदृष्टि ★   राहुघाट जलविद्युत् आयोजना अन्तिम चरणमा ★   सुरु भयो पदयात्राको याम ★   प्रधानमन्त्री ओली अमेरिका प्रस्थान ★   सुनको मूल्य तोलामा रु एक हजार पाँच सयले वृद्धि ★   नेपाललाई शान्ति क्षेत्र घोषणाको महत्व बढ्दै गएको छः अध्यक्ष दाहाल ★   मनाङको तालगाउँमा रमाउँदै खेलाडी र कलाकार ★   सुनसान अन्नपूर्ण पदमार्गमा पर्यटकको चहलपहल ★   तनहुँमा पनि स्ट्रबेरीखेती ★   धार्मिक तथा पर्यटकीय सम्पदाको प्रचारप्रसार गर्न ‘हेटौँडा सम्पदा यात्रा’ ★   नवलपरासीका नौ स्थानमा डिप ट्युबेल जडान गरिँदै

अपराध

वृद्धभत्ताको पैसा नदिएको भन्दै भतिजाले गरेको चक्कु प्रहारबाट शिवको मृत्यु

साङ्केतिक तस्वीर महोत्तरी — महोत्तरीमा ७० वर्षीय वृद्धको हत्या भएको छ । महोत्तरी गाउँपालिका ३ मडैका ७० वर्षीय शिव महराको चक्कु प्रहारबाट आज सोमबार दिउँसो मृत्यु भएको हो । वृद्धभत्ताको पैसा नदिएको बिषयलाई लिएर उनकै ...

चितवनबाट ५३ किलो गाँजासहित दुई जना पक्राउ, थप अनुसन्धान जारी

चितवन– पूर्वी चितवनबाट ५३ किलो गाँजासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–१६ बस्ने ३० वर्षीय अर्जुन दर्जी र एक जना नाबालक रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । आज ...

विमानस्थलबाट एक लाखभन्दा बढी कतारी रियालसहित एक टर्कीस् नागरिक पक्राउ

काठमाडौं — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक लाखभन्दा बढी कतारी रियालसहितएक टर्कीस् नागरिक पक्राउ परेका छन् । प्रहरीले विमानस्थलबाट भारततर्फ लैजान लागेको एक लाख २६ हजार ३०० कतारी रियालसहित शुक्रबार दिउँसो २९ वर्षीय टर्कीस् नागरिक हिडिल ...

डिआईजी आलमको नेतृत्वमा पाँच सदस्यीय छानविन समिति गठन

फाइल तस्वीर काठमाडौं – प्रहरी प्रधान कार्यालयले तीन दिन अघि बालाजु माछापोखरीमा भएको घटनाको छानविन गर्न पाँच सदस्यीय छानविन समिति गठन गरेको छ । उपत्यका प्रहरी कार्यालयका डिआईजी मसाउद आलम खाँको नेतृत्वमा पाँच सदस्यीय छानविन ...

पाँच लाख नक्कली नोटसहित तीनजना पक्राउ

नेपालगञ्ज — बाँकेको नेपालगञ्जबाट करिब रु पाँच लाखभन्दा बढी नेपाली नक्कली नोटसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले नेपालगञ्ज उपमहानगर–२ स्थित न्यूरोडबाट उनीहरुलाई पक्राउ गरेको हो । बाँकेका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीका ...

करिब २४ केजी चरेससहित चार विदेशी नागरिक पक्राउ

काठमाडौं — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब २४ केजी चरेससहित चारजना थाइल्याण्ड नागरिक पक्राउ परेका छन् । तीन महिला र एक पुरुष सहित चार थाइल्याण्डका नागरिक माघ २८ गते स्वदेश फर्कन लागेको अवस्थामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ...

गैँडाको खाग खरिद बिक्रीमा संलग्न पन्ध्र जना पक्राउ

काठमाडौं — नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले संरक्षित वन्यजन्तु गैँडाको खाग ओसारपसार तथा खरिद बिक्री कार्यमा संलग्न विभिन्न १५ जनालाई पक्राउ गरेको छ । ब्यूरोको टोलीले विशेष सूचनाका आधारमा यही गत पुस १९ गते जिल्ला ...

मानव बेचबिखन र बलात्कार आरोपमा एक स्वास्थ्यकर्मीसहित तीन जना पक्राउ

उदयपुर — जिल्ला प्रहरी कार्यालय उदयपुरले एक १४ वर्षीय बालिकालाई बलात्कार गरेको र मानव बेचबिखनमा संलग्न भएको आरोपमा एक स्वास्थ्यकर्मीसहित दुई महिलालाई पक्राउ गरी मुद्दा चलाएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख ज्ञानेन्द्र फुँयालका ...

हतियार र गोलीसहित चार जना पक्राउ, थप अनुसन्धान जारी

झापा — झापाको मेचीनगर नगरपालिका ६ बाट हतियार (एयर गन) सहित चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत वेस्टबंगाल सिलिगुडी प्रधाननगरका २० वर्षीय ओम साह, २५ वर्षीय सिद्धार्थ मगर, २० वर्षीय मोहम्बद सुल्तान ...

काठमाडौंको न्युरोडबाट ७८ लाख ५० हजार रुपैयाँसहित दुई जना पक्राउ

साङ्केतिक तस्वीर काठमाडौं — काठमाडौंको न्युरोडबाट ७८ लाख ५० हजार रुपैयाँसहित २ जना पक्राउ परेका छन् । नेपाल राष्ट्र बैंकले जारी गरेको आदेश र निर्देशन विपरीत ईजाजतपत्र नलिई वित्तीय कारोवार (हुण्डी) गरिरहेको भन्ने गोप्य सूचनाको ...