०५ कार्तिक २०८१, सोमबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   बाँकेको खयरभट्टीमा अझै भएन विद्युतीकरण ★   पर्यटन प्रवर्द्धन गर्न ताल निर्माण गर्दै सुस्ता गाउँपालिका ★   नागढुङ्गा–नौबिसे सडक खण्डको जाम छल्न सीतापाइला–धार्के वैकल्पिकमार्ग अनिश्चितकालका लागि बन्द ★   सङ्कटासन्न समुदायलाई मानवीय सहयोग जारी : रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासङ्घ ★   शृङ्गार व्यवसायबाट मनग्य आम्दानी ★   चिया निर्यात बढ्यो, अलैँची घट्यो ★   साफ महिला च्याम्पियनसिप अन्तर्गत समूह चरणको दोस्रो खेलमा आज माल्दिभ्सविरुद्ध भिड्दै नेपाल ★   खुल्यो हेटौँडा–कुलेखानी–सिस्नेरी–काठमाडौँ सडक ★   आगामी साता अनिवार्य अवकाशमा जान लाग्नुभएकी डीआईजी किरण राणा एआईजीमा बढुवा सिफारिस ★   देशभर पश्चिमी पश्चिमी र स्थानीय वायुको प्रभाव, पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली ★   पाडीबाछी हुर्काउन ६० लाख ४० हजार अनुदान वितरण ★   नारच्याङमा बर्थिङ सेन्टर स्थापना भएपछि घरमै सुत्केरी हुनेको सङ्ख्या शून्य ★   बाँके राष्ट्रिय निकुञ्जमा सूचना केन्द्र स्थापना गरिने ★   बागलुङको छुर्पी अमेरिकासम्म निर्यात ★   मिथिलाञ्चलमा करबाचौथ पर्व मनाइयो ★   केन्द्रीय बैंकले आजको लागि निर्धारण गरेको यस्तो छ विदेशी मुद्रा विनिमय दर ★   उद्धारको पर्खाइमै मर्छन् लोपोन्मूख वन्यजन्तु ★   आएकाहरु शहर फर्किए, दशैँपछि हरायो गाउँको रौनक ★   पार्टी निर्णयविरुद्ध अभिव्यक्ति दिने तीन नेतालाई स्पष्टीकरण सोध्ने एमाले सचिवालय बैठकको निर्णय ★   जनताको सन्तुष्टि र विश्वासले नै स्वास्थ्य संस्थालाई अब्बल बनाउँछ : मुख्यमन्त्री सिंह

समाज

सडकको अवस्था बुझेर मात्रै यात्रा गर्न प्रहरीको अनुरोध

काठमाडौँ, असार २७ गते । नेपाल प्रहरीले मनसुनी वर्षा जारी रहेको र देशका विभिन्न क्षेत्रमा राजमार्गमा अवरोध भइरहेकाले बुझेरमात्रै लामो यात्रामा निस्किन अनुरोध गरेको छ । केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले ...

सुनको मूल्य तोलामा आठ सयले बढ्यो

काठमाडौँ, असार २७ गते । साताको पाँचौं दिन आज बिहिबार स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला आठ सयले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार प्रतितोला रु एक लाख ४४ हजार एक सयमा ...

अवरुद्ध पृथ्वी राजमार्ग एकतर्फी खुल्यो

उहाँले अनुसार आवागमन दुईतर्फी नै सञ्चालन गर्न केही समय लाग्ने बताउनुभयो । निरन्तर वर्षा भइरहेकाले पहिरो पन्छाउन समस्या भएको जनाइएको छ । सो राजमार्गका दैनिक कति सवारी साधन आवतजावत हुन्छ भन्ने एकीन जानकारी सरकारी निकायसंग ...

कास्कीमा अनुदानकै बजेट खर्च भएन

कास्की, असार २७ गते । गण्डकी प्रदेश सरकारले दुग्ध उत्पादक कृषकलाई उत्पादनका आधारमा अनुदान रकम प्रदान गर्दै आएको छ । कास्कीमा दूध उत्पादनमा कृषकलाई यसअघि प्रतिलिटरमा दुई रुपैयाँ ५० पैसा अनुदान दिँदै आएकामा यस वर्ष ...

कागबेनीमा बाढी नियन्त्रण गर्न पक्की पर्खाल निर्माण

म्याग्दी, असार २७ गते । बाढीले तहसनहस बनाएको मुुस्ताङको वारागुुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीका नदी नियन्त्रणका लागि पक्की पर्खाल निर्माण भएको छ । विसं २०८० साउन २८ गते कागखोलामा आएको बाढीले कागबेनीमा सडक, मोटरेबल पुल, झोलुङ्गे ...

मौवाखोलामा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध

भरतपुर, असार २७ गते । चितवनको इच्छाकामना गाउँपालिका–३ मौवाखोलामा आज बिहान पहिरोे खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । अहिले सडक डिभिजन कार्यालयको ‘स्काभेटर’को प्रयोग गरेर पहिरो पन्छाउने काम भइरहेको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी ...

नाबालिगहरूलाई वेश्यावृत्तिमा लगाउने दुईजना पक्राउ

प्रतिकात्मक तस्वीर काठमाडौँ, असार २६ गते । नाबालिगहरूलाई वेश्यावृत्तिमा लगाएको अभियोगमा दुईजनालाई मानव बेचबिखन अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ । उक्त टोलीले सिन्धुली हरिहरपुर गाउँपालिका–१ का ३३ वर्षीय वीरबहादुर सिन्तान र २५ ...

सुनको मूल्य स्थिर, चाँदी प्रतितोला १५ रुपैयाँले गिरावट

काठमाडौँ, असार २६ गते । स्थानीय बजारमा आज मङ्गलबारको मूल्यमा सुनको कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुन प्रतितोला एक लाख ४४ हजार १ सयमा कारोबार भइरहेको छ । ...

बाढीपहिरोमा परी ८३ जनाको मृत्यु, १ सय ६ जना घाइते

काठमाडौँ, असार २६ गते । अविरल वर्षाका कारण आएको बाढीपहिरो लगायतका विपद्का घटनामा परेर देशभर हालसम्म ८३ जनाको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालयले दिएको जानकारी अनुसार गत जेठ २८ गतेदेखि आज बिहानसम्म देशका ...

वर्षासँगै खसेको पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध

फाइल तस्वीरबागलुङ, असार २६ गते । मङ्गलबार साँझदेखि परेको निरन्तरको वर्षासँगै खसेको पहिराले पूर्वपश्चिम पुष्पलाल (मध्यपहाडी) लोकमार्गको बागलुङ खण्ड अवरुद्ध भएको छ । गलकोट नगरपालिका–१ दुदीलाभाटीमा खसेको पहिरोका कारण सडक अवरुद्ध भएको हो । भिरालो ...