०१ साउन २०८१, मङ्गलबार
फाइल तस्वीर काठमाडौँ, साउन १ गते । हाल देशभर मनसुनी वायुको प्रभावका कारण मुलुकभरको मौसम साधारणतया बदली हुनेछ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेको मौसन पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार ...
०१ साउन २०८१, मङ्गलबार
फाइल तस्वीर सुर्खेत, साउन १ गते । रुकुमपश्चिमको आठबीसकोट नगरपालिका–१२ बगरस्थित तातोपानी झिञ्चौर खोलामा गएराति आएको बाढीले घर बगाउँदा तीनजना बालबालिका पुरिएका छन् । आठबीसकोट नगरपालिकाका प्रमुख रवि केसीका अनुसार आठ वर्षीय हितमाया पुन, पाँच ...
०१ साउन २०८१, मङ्गलबार
निर्माण भएको खानेपानी आयोजनाको पानी ट्याङ्की । बेनी, साउन १ गते । म्याग्दीका करिब सात सय घरपरिवारमा खानेपानीको सुविधा विस्तार भएको छ । खानेपानी, जलस्रोत तथा सिँचाई विकास डिभिजन कार्यालय म्याग्दीले आर्थिक वर्ष २०८०/८१ मा ...
३२ असार २०८१, सोमबार
जलेश्वर, असार ३१ गते । प्रहरीले डकैतीमा संलग्न एक फरार अभियुक्तलाई गएराति गोली हानी पक्राउ गरेको छ । वि.सं २०५९ देखि २०७८ सम्म महोत्तरी, सर्लाही, सिरहा, बारा र सिन्धुली गरी पाँच जिल्लामा ५० लाख भन्दा ...
३१ असार २०८१, आइतबार
रौतहट, असार ३० गते । रौतहटको बौधिमाई नगरपालिका–३ मटिअर्वा गाउँका परशुराम साह, मीना देवी, रिन्कु देवी र नीरज साह बेपत्ता छन् । बस त्रिशूलीमा खसेको तीन दिन बित्न लागेको छ । आफन्तलाई न त लासको ...
३१ असार २०८१, आइतबार
भद्रपुर, असार ३० गते । माई नदीले धार परिवर्तन गरेसँगै झापा गाउँपालिका–२ सुखाबथानका सन्थाल बस्ती कतिबेला बग्ने हो भन्ने त्रासमा छन् उक्त बस्तीका बासिन्दा । सन्थाल बस्तीका सुखाबथान क्षेत्रको सतहभन्दा माई नदी बग्ने सतहमाथि छ ...
३१ असार २०८१, आइतबार
फाइल तस्वीरजुम्ला, असार ३० गते । उच्च अदालत सुर्खेत, जुम्ला इजलासले ९० दशमलव ६८ प्रतिशत मुद्दा फछ्यौट गरेको छ । जुम्ला इजलासका मुख्य न्यायाधीश गोकर्ण डाँगीका अनुसार चालु आर्थिक वर्ष २०८०/८१ मा हालसम्म दर्ता भएकामध्ये ...
३१ असार २०८१, आइतबार
फाइल तस्वीर बागलुङ, असार ३० गते । सरकारले मनसुनजन्य विपद्बाट ज्यान गुमाएका बागलुङका तीनजनाका परिवारलाई राहतस्वरुप आर्थिक सहयोग उपलब्ध गराएको छ । सरकारले पहिरोपीडित परिवारलाई राहतस्वरुप छ लाख ५० हजार रुपैयाँ नगद प्रदान गरेको हो ...
३१ असार २०८१, आइतबार
फाइल तस्वीर दमौली, असार ३० गते । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले दूध उत्पादक किसानलाई रु ४३ लाख ७३ हजार अनुदान वितरण गरेको छ । व्यावसायिक रूपमा पशुपालन गरिरहेका किसानलाई प्रोत्साहन गर्न केन्द्रले ...
३१ असार २०८१, आइतबार
फाइल तस्वीर काठमाडौँ, असार ३० गते । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानको दक्षिणतर्फ रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । कोशी प्रदेश, मधेस, बागमती ...