१४ भदौ २०८१, शुक्रबार
फाइल तस्वीरखजुरा, भदौ १४ गते । नेपालगञ्जस्थित भेरी अस्पतालले सेवाग्राहीका लागि पहिलो पटक अनलाइनबाट टिकट काट्न पाउने व्यवस्था गरेको छ । अस्पतालले सेवाग्राहीले घरबाटै अनलाइन माध्यमबाट आफ्नो टिकट काट्ने ‘अनलाइन टिकेट सेवा’को हालै सुरुआत गरेको ...
१४ भदौ २०८१, शुक्रबार
गृहमन्त्री रमेश लेखक पत्रकारहरुसँग कुरा गर्दै ।काठमाडौँ, भदौ १४ गते । गृहमन्त्री रमेश लेखकले वित्तीय अपराध नियन्त्रण गर्न ‘वित्तीय अनुसन्धान ब्यूरो’ गठन गर्ने बताउनुभएको छ । सिंहदरबारस्थित गृहमन्त्रालयमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै गृहमन्त्री लेखकले यस्तो ...
१४ भदौ २०८१, शुक्रबार
मुग्लिन र पोखरासम्मका नागरिक भेट्न र गुनासो सुन्न निस्किएका भौतिक पूर्वाधारमन्त्री देवेन्द्र दाहालकाठमाडौँ, भदौ १४ गते । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको आज स्थलगत निरीक्षण गर्नुभएको छ । काठमाडौँको नागढुङ्गादेखि धादिङको नौबिसे, ...
१४ भदौ २०८१, शुक्रबार
प्रतिकात्मक तस्वीरगुलरिया, भदौ १४ गते । बबई सिँचाइको नहरले बगाउँदा एक बालिकाको मृत्यु भएको छ । मृत्युहुनेमा बारबर्दिया नगरपालिका–९ कर्तनियाका तीन वर्षीया प्रिन्सा चौधरी रहेकी छिन् । बिहीबार साँझ घरबाट हराएकी बालिकाको खोजतलासका क्रममा गएराति ...
१४ भदौ २०८१, शुक्रबार
फाइल तस्वीर चितवन, भदौ १४ गते । भरतपुर महानगरपालिकाले एक अर्ब ५० करोड रुपैयाँभन्दा बढीको लगानीमा महानगरीय चक्रपथ निर्माण अन्तिम चरणमा पुर्याएको छ । सङ्घ र प्रदेश सरकारसँगको सहकार्यमा यो बृहत् आयोजना अन्तिम चरणमा पुर्याइएको ...
१४ भदौ २०८१, शुक्रबार
प्रतिकात्मक तस्वीरधरान, भदौ १४ गते । धरानमा खोलाले बगाउँदा एकजनाको मृत्यु भएको छ । विद्यालयबाट घर फर्कँदै गर्दा धरान–११ ऐश्वर्य मार्गको ड्रेनमा आएको भेल बाढीले बगाएर धरान उपमहानगरपालिका–११ पृथ्वीचोकका १४ वर्षीय रोशन लिम्बूको मृत्यु भएको ...
१४ भदौ २०८१, शुक्रबार
साङ्केतिक तस्वीरकाभ्रेपलाञ्चोक, भदौ १४ गते । अरनिको राजमार्गअन्तर्गत काभ्रेको भुम्लु गाउँपालिका–१० स्थित ५६ किलो भन्ने स्थानमा यात्रुवाहक बसले बिहीबार साँझ ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । काठमाडौँबाट बाह्रबिसेतर्फ गइरहेको बा२ख ९०६४ नम्बरको बसले ...
१४ भदौ २०८१, शुक्रबार
फाइल तस्वीर ।काठमाडौँ, भदौ १४ गते । देशभर मनसुनी वायुको प्रभाव कायम रहेको छ । जसको प्रभावले हाल देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको मौसम ...
१४ भदौ २०८१, शुक्रबार
तस्वीरमा पशुपतिनाथ मन्दिर ।काठमाडौँ, भदौ १४ गते । विसं २०७२ वैशाख १२ गतेको भूकम्पले आंशिक क्षतिग्रस्त पशुपति क्षेत्रको महास्नानघर पुनःनिर्माण सम्पन्न भएको एक वर्षपछि भासिएको छ । ...
१४ भदौ २०८१, शुक्रबार
अलपत्र अवस्थामा रहेको धार्मिक पर्यटन मार्ग । राँझा, भदौ १४ गते । बाँकेमा धार्मिक पर्यटन प्रवर्द्धन गर्न सुरु गरिएको धार्मिक पर्यटन मार्ग योजना अलपत्र परेको छ । जिल्लामा रहेका ऐतिहासिक मन्दिर तथा पर्यटकीयस्थललाई समेटेर पर्यटन ...