११ भदौ २०८१, मङ्गलबार
बागमती, भदौ ११ गते । पहिरोका कारण अवरुद्ध हेटौँडा–काठमाडौँ सडक आजदेखि सञ्चालनमा आएको छ । सडक विभागले पहिरो हटाएसँगै अवरुद्ध सडक खुलेको हो । ...
११ भदौ २०८१, मङ्गलबार
तस्वीरमा करोडौं रुपैयाँ लगाती भएको प्राङ्गारिक मल तथा बायोग्यास उद्योगखोटाङ, भदौ ११ गते । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मास्थित ओखरबोटेमा स्थापना गरिएको प्राङ्गारिक मल तथा बायोग्यास उद्योग तत्कालीन १ नं. प्रदेश (हाल कोशी प्रदेश)का तत्कालीन ...
११ भदौ २०८१, मङ्गलबार
फाइल तस्वीर काभ्रेपलाञ्चोक, भदौ ११ गते । काभ्रेको खानीखोला गाउँपालिकाको तीन सय २३ परिवारलाई घरघरमै खानेपानी उपलब्ध गराइएको छ । गाउँपालिकाको ‘एक–घर–एक धारा’ अभियान कार्यक्रमअन्तर्गत दुई खानेपानीका योजना सम्पन्न भएपछि दुई सातामा वडा नं ३, ...
११ भदौ २०८१, मङ्गलबार
फाइल तस्वीरकाठमाडौँ, भदौ ११ गते । राष्ट्रिय समाचार समिति(रासस)ले आजदेखि चौबिसै घण्टा समाचार सेवा दिने भएको छ । राससले नेपाली समाचार सेवा परीषणका रुपमा आज मङगलबारदेखि चौबिसै घण्टा समाचार सम्प्रेषण गर्ने भएको हो । सगरमाथा ...
११ भदौ २०८१, मङ्गलबार
फाइल तस्वीर कास्की, भदौ ११ गते । चक्रीय अन्नपूर्ण पदमार्ग अन्तर्गतको प्रसिद्ध पर्यटकीयस्थल घोरेपानी पदयात्राका क्रममा दुई स्पेनिस पर्यटक बेपत्ता भएका छन् । कास्कीको अन्नपूर्ण गाउँपालिका–९ तिखेढुङ्गाबाट आइतबार उल्लेरी हुँदै घोरेपानी जाने क्रममा स्पेनिस नागरिक ...
११ भदौ २०८१, मङ्गलबार
फाइल तस्वीरकाठमाडौँ, भदौ ११ गते । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको दक्षिणतिर र पूर्वतिर सरदर स्थानको आसपास अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जारी गरेको बुटेलिनमा ...
१० भदौ २०८१, सोमबार
तस्वीरमा विद्यार्थीले पूर्ण छात्रवृत्ति प्रदान गर्दै मेयर रेणु दाहाल ।भरतपुर, भदौ १० गते । चितवनस्थित भरतपुर महानगरपालिकाले संस्थागत विद्यालयको कक्षा ११ मा अध्ययनरत दुई सय ६६ विद्यार्थीलाई पूर्ण छात्रवृत्ति गरेको छ । ती विद्यार्थीलाई अनलाइन ...
१० भदौ २०८१, सोमबार
फाइल तस्वीरः ललितपुरको पाटनस्थित कृष्णमन्दिर ।काठमाडौँ, भदौ १० गते । आज ‘श्रीकृष्णजन्माष्टमी’ पर्व, देशैभर भगवान् श्रीकृष्णप्रति श्रद्धा–भक्तिपूर्वकका साथ पूजा–आराधना गरी मनाउँदैछन् । वैदिक सनातन हिन्दू धर्मावलम्बीले आज सोमबार ‘श्रीकृष्णजन्माष्टमको अवसरमा भगवान् श्रीकृष्णप्रति श्रद्धा–भक्तिपूर्वकका साथ पूजा–आराधना ...
०९ भदौ २०८१, आइतबार
तस्वीरमा असी वर्षीय किसान जीतुहर्क तामाङ ।उदयपुर, भदौ ९ गते । उदयपुर जिल्लाको रौतामाई गाउँपालिका–७ मुर्कुचीका जीतुहर्क तामाङ उमेरले ८० वर्ष पुगिसक्नुभयो । तर जीतुहर्क अहिले पनि कृषि र पशुपालनमा सक्रिय हुनुहुन्छ । यही पेशाबाट ...
०९ भदौ २०८१, आइतबार
फाइल तस्वीरकाठमाडौं, भदौ ९ गते । प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रामेछापमा पहिरोबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्नुभएको छ । रामेछापको दोरम्बा शैलुङ गाउँपालिका ३ टोकरपुरको ...