०५ कार्तिक २०८१, सोमबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   सरकारको एक सय दिन : एक लाख ५० हजार थप किसान सूचीकृत ★   गुरुकुल सञ्चालनका लागि मुठीदान अभियान ★   सञ्चारमाध्यममा भाषिक विविधता र राससको मातृभाषाको समाचार सेवा ★   ड्रागन फ्रुटसँगै सयपत्री फूलको खेती ★   शून्य कार्बन स्कुलको अवधारणा कार्यान्वयन ★   रिसोर्टमा भएको अपहरणमा संलग्न १७ लडाकूलाई आजीवन कारावासको सजाय ★   एक सय दिनमा मन्त्रालयले शतप्रतिशत कार्यसम्पादन गरेको छः सञ्चारमन्त्री गुरुङ ★   सुनको मूल्यमा नयाँ कीर्तिमान ★   जुम्लाको जनसभालाई सम्बोधन गर्नुहुँदै अध्यक्ष प्रचण्ड ★   नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय कार्यसमिति पुनर्गठन ★   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै ★   अरिङ्गालको टोकाईबाट घाइते एकको मृत्यु ★   ‘जोरायली बासमती धान’ डोटीको पहिचान ★   बाँकेको खयरभट्टीमा अझै भएन विद्युतीकरण ★   पर्यटन प्रवर्द्धन गर्न ताल निर्माण गर्दै सुस्ता गाउँपालिका ★   नागढुङ्गा–नौबिसे सडक खण्डको जाम छल्न सीतापाइला–धार्के वैकल्पिकमार्ग अनिश्चितकालका लागि बन्द ★   सङ्कटासन्न समुदायलाई मानवीय सहयोग जारी : रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासङ्घ ★   शृङ्गार व्यवसायबाट मनग्य आम्दानी ★   चिया निर्यात बढ्यो, अलैँची घट्यो ★   साफ महिला च्याम्पियनसिप अन्तर्गत समूह चरणको दोस्रो खेलमा आज माल्दिभ्सविरुद्ध भिड्दै नेपाल

समाज

सङ्खुवासभामा बाढीपहिरोबाट ४३ परिवार विस्थापित

किमाथाङ्का, असार १९ गते । सङ्खुवासभामा मनसुनी वर्षा सुरु भएयता हालसम्म बाढीपहिरोका कारण ४३ परिवार विस्थापित भएका छन् । बाढीपहिरोबाट २० गोठ भत्किएका छन् । मनसुनजन्य प्रकोपबाट दुई जनाको मृत्यु हुनुका साथै ६ जना घाइते ...

सहिदको स्मृतिमा उद्यान निर्माण

बागलुङ, असार १९ गते । जिल्लाको काठेखोला गाउँपालिका–१ स्थित धिमी खानसिङमा सहिद स्मृति उद्यान निर्माण गरिएको छ । सहिद स्मृति पार्क संरक्षण केन्द्रले व्यवस्थापन गरेको दुई रोपनी १० आना जग्गामा उद्यान निर्माण गरिएको हो । ...

सुनको मूल्य प्रतितोला चार सय रुपैयाँले वृद्धि, कतिमा हुँदैछ कारोबार ?

फाइल तस्वीरकाठमाडौँ, असार १९ गते । साताको चौथो दिन आज बुधबार नेपाली बजारमा सुनको मूल्य चार सय रुपैयाँले बढेको छ । तीन दिनयता थोरै दरमा उकालो लागिरहेको सुनको मूल्य आज पनि सामान्य वृद्धि भएको हो ...

सालझण्डी–ढोरपाटन सडक अवरुद्ध

ढोरपाटन, असार १९ गते । सालझण्डी–ढोरपाटन सडक अवरुद्ध भएको छ । सडक अवरुद्ध भएपछि सिकार आरक्ष ढोरपाटन घुम्न आएका पर्यटक अलपत्र परेका छन् । ढोरपाटन नगरपालिका–९ भुसुण्डेमा पहिरो जाँदा सडक अवरुद्ध भएको हो । निरन्तरको ...

भुक्तानी रोकिँदा नारायणी तटबन्धमा समस्या

चितवन, असार १९ गते । नारायणी नदीमा गरिएको तटबन्धको कामको एक अर्ब तीन करोड भुक्तानी हुन सकेको छैन । गत साउनदेखि भएको कामको भुक्तानी हुन नसक्दा निर्माण कम्पनीले कामलाई तीव्रता दिन पाएका छैनन् । नारायणी ...

म्याग्दी नदीको कटान रोक्न मङ्गलाघाटमा पर्खाल निर्माण

म्याग्दी, असार १९ गते । बेनी नगरपालिका–७ मङ्गलाघाटमा म्याग्दी नदीको कटान र बाढी नियन्त्रणका लागि १२ करोडभन्दा बढी लागतमा पक्की पर्खाल निर्माण भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको रुपाताल संरक्षण एकीकृत विकास परियोजनाले ...

कुतियाकवरवासीलाई सेनाको ‘सुरक्षित घर’

महेन्द्रनगर, असार १७ गते । कञ्चनपुरको दोधारा–चादँनी नगरपालिका–१० कुतियाकवरकी अम्बिका सुनारलाई बर्सेनि बाढीको त्रास रहन्थ्यो । कुतियाकवर महाकाली र जोगबुढा नदी तटीय क्षेत्रको वस्ती हो । त्यसैले ६७ वर्षीया सुनारलाई वर्षायाम सुरु भएपछि सधैँ बाढीको ...

पहिरोले पुरिँदा पाँच वर्षीय बालकको मृत्यु, बुबा घाइते

सुर्खेत, असार १७ गते । भेरी नगरपालिका–४ इवरमा पहिरोले पुरिँदा पाँच वर्षीय प्रिन्स विकको निधन भएको छ भने उनका बुबा रमेश घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब निरीक्षक दलबहादुर विष्टका अनुसार ...

पत्रकार महासङ्घका पूर्वउपाध्यक्ष भट्टको निधन

कञ्चनपुर, असार १७ गते । नेपाल पत्रकार महासङ्घका पूर्वउपाध्यक्ष कर्णदेव भट्टको ७६ वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि मधुमेह र उच्चरक्तचापबाट पीडित उहाँको भीमदत्त नगरपालिका–६ स्थित आफ्नै निवासमा आइतबार राति निधन भएको हो ...

टीकापुरमा असल करदातालाई सम्मान

टीकापुर, असार १७ गते । कैलालीको टीकापुर नगरपालिकाले असल करदातालाई सम्मान गरेको छ । नगर प्रमुख रामलाल डगौरा थारुले समयमै नियमित कर बुझाउने नौवटै वडाका एक संस्था र २४ जनालाई सम्मान गर्नुभएको हो । यसरी ...