०५ कार्तिक २०८१, सोमबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   पाडीबाछी हुर्काउन ६० लाख ४० हजार अनुदान वितरण ★   नारच्याङमा बर्थिङ सेन्टर स्थापना भएपछि घरमै सुत्केरी हुनेको सङ्ख्या शून्य ★   बाँके राष्ट्रिय निकुञ्जमा सूचना केन्द्र स्थापना गरिने ★   बागलुङको छुर्पी अमेरिकासम्म निर्यात ★   मिथिलाञ्चलमा करबाचौथ पर्व मनाइयो ★   केन्द्रीय बैंकले आजको लागि निर्धारण गरेको यस्तो छ विदेशी मुद्रा विनिमय दर ★   उद्धारको पर्खाइमै मर्छन् लोपोन्मूख वन्यजन्तु ★   आएकाहरु शहर फर्किए, दशैँपछि हरायो गाउँको रौनक ★   पार्टी निर्णयविरुद्ध अभिव्यक्ति दिने तीन नेतालाई स्पष्टीकरण सोध्ने एमाले सचिवालय बैठकको निर्णय ★   जनताको सन्तुष्टि र विश्वासले नै स्वास्थ्य संस्थालाई अब्बल बनाउँछ : मुख्यमन्त्री सिंह ★   पर्यटन व्यवसायी मिश्रको निधनबाट मुलुकले सफल पर्यटन व्यवसायी गुमाएको छ : पर्यटनमन्त्री पाण्डे ★   अन्तर्राष्ट्रिय उडानमा रहेका तीनवटै विमान उडानमा छन्ः वायुसेवा निगम ★   नेपाल र चीन नजिकका मित्र मात्र नभइ भरपर्दाे साझेदार मित्र हुन्ः उपाध्यक्ष घिमिरे ★   बङ्गलादेश र पाकिस्तानबीचको खेल बराबरीमा टुङ्गियो ★   स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आफ्नो सय दिनको प्रगति विवरण सार्वजनिक ★   सम्पत्ति शुद्धिकरणसम्बन्धी अनुसन्धान तथा अभियोजन प्रक्रियालाई तीव्र पारिने ★   सरकार र निजी क्षेत्रको सहकार्यबाट मात्र आर्थिक समृद्धि हासिल गर्न सकिन्छः पूर्वप्रधानमन्त्री डा भट्टराई ★   राज्यलाई शक्तिशाली बनाउन भाषा र संस्कृतिको संरक्षण जरुरी छ : सञ्चार मन्त्री गुरुङ ★   बागमती प्रदेश लोकसेवा आयोगको अध्यक्षमा श्रेष्ठ नियुक्त ★   वर्तमान सरकार प्रविधियुक्त प्रशासन बनाउन केन्द्रित छ : गृहमन्त्री लेखक

समाज

तिमाङ खोलामा काठेपुल निर्माण, यातायात सेवा सञ्चालन

मनाङ, साउन ४ गते । हिमाली जिल्ला मनाङको एक मात्र स्थलमार्ग डुम्रे–बेँसीसहर–चामे सञ्चालनमा आएको छ । अविरल वर्षापछि असार १८ मा आएको बाढीले हिमाली जिल्ला मनाङको चामे गाउँपालिका–१ तिमाङ खोलाले काठेपुल बगाएपछि अवरुद्ध सडक पुनः ...

गेष्टहाउसबाट छजना बालिकाको उद्धार

फाइल तस्वीरकाठमाडाँ, साउन ४ गते । कोटेश्वरस्थित एक गेष्टहाउसबाट छजना बालिकाको उद्धार गरिएको छ । बालिकालाई असामाजिक काममा लगाउने गरेको भन्ने सूचनाका आधारमा नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोका कर्मचारीले गेष्टहाउसबाट उनीहरूलाई गए राति उद्धार ...

मानव बेचबिखन गरेको अभियोगमा पक्राउ

फाइल तस्वीरकाठमाडौँ, साउन ३ गते । भिजिट भिसामा एकजना पीडितलाई कुवेत पु¥याई मानव बेचबिखन गरेको अभियोगमा नेपाल प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा मोरङको रङ्गेली नगरपालिका–३ का ५७ वर्षीय कृष्ण अधिकारी ...

सिमलताल बस दुर्घटनाः अध्ययन कार्यदलद्वारा काम सुरु

गृह मन्त्रालयकाठमाडौँ, साउन २ गते । गत असार २८ गते चितवनको सिमलतालमा पहिरोसँगै बगेर त्रिशूली नदीमा दुई बस खसेर यात्रु बेपत्ता भएका घटनाको अध्ययन गर्न गृहमन्त्रालयद्वारा गठित कार्यदलले आफ्नो काम थालेको छ । गृहमन्त्री रमेश ...

मोहर्रम पर्व मनाइँदै

मोहर्रम पर्व धुमधामका साथै मनाइँदै धर्मालम्बी । भैरहवा, साउन २ गते । मोहर्रम पर्व धुमधामका साथै मनाइँदै छ । हसन र हुसेनको प्रतीकस्वरुप ताजिया निर्माण गरी यो पर्व मनाइँदै छ । रुपन्देहीमा मुस्लिम मात्र होइन ...

हरिशयनी एकादशीको दिन कालीगण्डकीमा स्नान गर्नेको घुइँचो

कालीगण्डकीमा स्थान गर्दै भक्तालुहरु । पर्वत, साउन ३ गते । हिन्दुहरुको पबित्र पर्व हरिशयनी एकादशीको दिन आज घर घरमा तुलसीको बिरुवा रोपेर चतुर्मास व्रत थालनी गरिँदैछ । आजैदेखि चर्तुमास पर्व पनि शुरु हुँदैछ । महत्वपुर्ण ...

आजको मौसमः देशभरको मौसम बदली हुने, हल्कादेखि मध्यम खालको वर्षा हुने

फाइल तस्वीरकाठमाडौँ, साउन २ गते । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । देशभर आंशिकदेखि साधारणतया बदलीको अवस्था रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । विभागका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेको ...

आज हरिशयनी एकादशी, हिन्दुधर्मावलम्बीहरुद्वारा तुलसीको बिरुवा सारिँदै

तुलसीको मोठमा तुलसी सारिएको तस्वीर काठमाडौँ, साउन २ गते । प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजाआराधना आजदेखि सुरू हुँदैछ । आज बुधबार आषाढ शुक्ल एकादशी भएकाले ...

सुनको मूल्य प्रतितोला नौ सय रुपैयाँले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ, साउन १ गते । स्थानीय बजारमा सुनको मूल्य प्रतितोला नौ सय रुपैयाँले वृद्धि भएको छ । आजको वृद्धिपछि सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको हो । सोमबार प्रतितोला एक लाख ४६ हजार नौ सय ...

साउनको पहिलो दिन पशुपतिनाथमा भक्तजनको बिहानैदेखि घुइँचो

तस्वीरमा पशुपतिनाथ मन्दिरको दर्शनका लागि पुगेको भक्तजनहरु । काठमाडौँ, साउन १ गते । आराध्यदेव भगवान् पशुपतिनाथ मन्दिरमा साउनको पहिलो दिन आज बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । विशेषगरी साउन महिनामा पशुपतिनाथमा भक्तजनहरु सोमबार ब्रत बस्ने ...