११ फागुन २०८०, शुक्रबार
फाइल तस्वीरकाठमाडौँ — रुसी सेनामा भर्ति भई युक्रेनविरुद्धको लडाईं मोर्चामा रहेका दुईसय ४० जना नेपालीले उद्धारका लागि आफन्तमार्फत् निवेदन दिएका छन् । रुस र युक्रेनबीच दुई वर्षदेखि चलिरहेको युद्धका क्रममा रोजगारीका लागि रुस पुगेर त्यहाँको ...
११ फागुन २०८०, शुक्रबार
फाइल तस्वीरकाठमाडौँ – नेपाली काङ्ग्रेसका सांसद राजेन्द्रकुमार केसीले संसद् बैठकमा राजनीतिक दलसम्बन्धी विधेयकलाई निर्णयार्थ पेस गर्ने क्रममा प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का सांसद बैठक छाडेर बाहिरिएको र गणपूरक सङ्ख्या नपुगेको भनेपछि एमाले सांसदले उठेर विरोध जनाउनुभएको ...
११ फागुन २०८०, शुक्रबार
काठमाडौँ — साताको छैटौं दिन आज शुक्रबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुन १ लाख १८ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरी आज तेजाबी सुन १ लाख ...
११ फागुन २०८०, शुक्रबार
गलकोट — वि.सं २०७६ मा शिलान्यास गरिएको धवलागिरि बहुमुखी क्याम्पसको पुस्तकालय भवन निर्माण पुनःप्रारम्भ भएको छ । तीन तला ढलान भएर तीन वर्षसम्म अलपत्र रहेको पुस्तकालय भवनको बाँकी काम थालिएको हो । तत्कालीन सांसद सूर्य ...
११ फागुन २०८०, शुक्रबार
म्याग्दी — कालीगण्डकी ‘करिडोर’ बेनी–जोमसोम–कोरला सडकअन्तर्गत मुस्ताङको लोमान्थाङ गाउँपालिकास्थित लोमान्थाङ खोलामा पक्की पुल निर्माण भएको छ । बेनी–जोमसोम–कोरला सडक आयोजनामार्फत लोमान्थाङ खोलामा मोटर चल्ने पुल निर्माण भएको हो । पुल निर्माण भएपछि बाह्रै महिना यातायातका ...
११ फागुन २०८०, शुक्रबार
काठमाडौँ — सरकारले दादुरा–रुवेलाको सङ्क्रमणको जोखिमलाई दृष्टिगत यही फागुन १३ देखि चैत ७ गतेसम्म जाजरकोट र पश्चिम रुकुमबाहेकका ७५ जिल्लामा खोप अभियान सञ्चालन गर्दै छ । अभियानअन्तर्गत काठमाडौँ जिल्लाका पाँच लाख ९७ हजार तीन सय ...
११ फागुन २०८०, शुक्रबार
काठमाडौँ — नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । जसको प्रभावकै कारण बिहीबार देशका धेरै ठाउँमा वर्षा र हिमपात भएको थियो । यतिबेला कोशी प्रदेशसहित देशका पहाडी भूभागमा आंशिक बदलीको अवस्था छ ...
११ फागुन २०८०, शुक्रबार
काठमाडौँ — सामाजिक सञ्जालबाट महिलाको चरित्रहत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । नुवाकोट शिवपुरी गाउँपालिका–४का २७ वर्षीय किरण थापालाई पक्राउ गरिएको हो । अभियुक्तले ती महिलासँग सुसम्बन्ध रहेका बेला खिचिएका अन्तरङ्ग तस्बिर ...
१० फागुन २०८०, बिहिबार
फाइल तस्वीरकञ्चनपुर — शुक्लाफाँटा नगरपालिका–११ अमरपुरस्थति आशा ऐरको कुखरा फार्मभित्र छिरेका भुस्याहा कुकुरले रु चार लाख मूल्य बढीका कुखुरा मारेर नोक्सानी पुर्याएका छन् । आज बिहान कुखुरा फार्मको तारजाली तोडेर भित्र पसेको भुस्याहा कुकुरको हुलले ...
१० फागुन २०८०, बिहिबार
फाइल तस्वीरखजुरा — खाना पकाउन दाउराको प्रयोग गर्दै आइरहेकामा दाउरा पाउन समस्या हुन थालेपछि नेपालगञ्ज उपमहानगरपालिका वडा नं ५ का दुई सय विपन्न र गरिब परिवारलाई ग्यास चुलो वितरण गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिका–५ ले ...