१४ फागुन २०८०, सोमबार
ढोरपाटन — ग्रामीण क्षेत्र हुँदै नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटन जोड्ने सडकको ट्रयाक खुलेको १४ वर्ष भयो । चार वर्ष अगाडिदेखि कालोपत्रेको काम थालिए पनि हालसम्म सम्पन्न हुन सकेको छैन । ट्रयाक खुलेको १० वर्षपछि ...
१३ फागुन २०८०, आइतबार
फाइल तस्वीरविराटनगर — सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीमाओवादी केन्द्रले प्रतिनिधिसभा सदस्यका लागि इलाम निर्वाचन क्षेत्र नम्बर २ मा आगामी वैशाख १५ गते हुने निर्वाचनमा नेपाली काङ्ग्रेसँग गठबन्धन नगर्ने भएको छ । संविधानसभाका अध्यक्षसमेत रहनुभएका इलाम ...
१३ फागुन २०८०, आइतबार
फाइल तस्वीर काठमाडौँ — सरकारले आन्दोलनरत मिटरब्याज पीडितहरूसँग वार्ता गर्न वार्ता टोली गठन गरेको छ । सरकारले गृह मन्त्रालयले सह–सचिव रूद्रप्रसाद पण्डितको संयोजकत्वमा वार्ता टोली गठन गरेको हो । सरकारले गठन गरेको वार्ता टोलीसगँ मिटरब्याज ...
१३ फागुन २०८०, आइतबार
काठमाडौँ — लायन्स लियो क्लब अफ काठमाडौँ छाब्दीबाराहीले काभ्रेस्थित अरनिको माध्यमिक विद्यालयलाई तीन सय थान पुस्तक उपलब्ध गराएको छ । हाम्रो लाइब्रेरी हामी बनाउँछौँ’ अभियानअन्तर्गत क्लबमा आबद्ध युवाले आफ्नो व्यक्तिगत लगानी र दाताबाट समेत सङ्कलन ...
१३ फागुन २०८०, आइतबार
फाइल तस्वीर झापा — कोशी प्रदेशको डेरी उद्योग सङ्घले नेपाल सरकारद्वारा दुग्धजन्य पदार्थको आयातमा लगाइएको प्रतिबन्धको स्वागत गरेको छ । सङ्घमा आबद्ध आठ ठूला डेरी उद्योगका सञ्चालकको शनिबार दमकमा सम्पन्न बैठकले हालै दुग्धजन्य पदार्थको आयातमा ...
१२ फागुन २०८०, शनिबार
निर्माणाधिन अलपत्र सडक ।बागलुङ — तीन जिल्लाका चार ठूला सडक बजेट अभावका कारण निर्माण रोकिएको छन् । सङ्घीय सरकारअन्र्तगत २०७९ सालमा सुरु भएका बागलुङका दुई, म्याग्दीको एक र मुस्ताङको एक गरी चारवटा ठूला सडकको काम ...
१२ फागुन २०८०, शनिबार
झोलुङ्गे पुलको उद्घाटन कार्यक्रममा प्रधानमन्त्री प्रचण्ड । धनुषा — प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कमला नदीमा निर्माण भएको झोलुङ्गे पुलको उद्घाटन गर्नुभएको छ । प्रधानमन्त्रीले आज शनिबार सिराहा नगरपालिका वडा नं १३ मल्हनीया र जनकनन्दिनी गाउँपालिका ...
१२ फागुन २०८०, शनिबार
काठमाडौँ — नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव कायमै रहेको छ । जसको प्रभावका कारण देशका पहाडी भेगमा आंशिक बदली रही बाँकी स्थानको मौसम मुख्यतया सफा रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज ...
१२ फागुन २०८०, शनिबार
झापा — नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी)ले कृषिमा लगानी र आम्दानी बढाउँदै लगेको छ । सहकारीले १६ बिघा जग्गा खरिद गरेर २०७५ सालदेखि ‘एनएमसी एग्रो फार्म’ सञ्चालन गर्दै आएको हो । मेचीनगर–१४ कलमबाडीस्थित सो फार्ममा ...
११ फागुन २०८०, शुक्रबार
फाइल तस्वीरकाठमाडौँ — राष्ट्रियसभाका सदस्यले मिटरब्याज पीडितलाई न्याय दिलाउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ । राष्ट्रियसभाको आज शुक्रबार बसेको बैठकको विशेष समयमा बोल्दै सांसदहरुले सो सम्बन्धमा सरकारको ध्यानाकर्षण गराउनुभएको हो । मिटरब्याज पीडित न्यायका लागि सङ्घीय ...