११ चैत २०८०, आइतबार
कैलाली — समुदायअनुसार फरकफरक शैलीमा मनाइने होली र सुदूरपश्चिम प्रदेशको अछामी समुदायले मनाउने ‘होरी’ (होली) को इतिहास भने फरक छ । विसं १७५० मा अछामको कालीमाटी गडीका राजा भान शाहले भारतको कुमाउ गडुवालबाट विवाह गर्दा ...
११ चैत २०८०, आइतबार
सोलुखुम्बु — ‘सीप र जाँगर भए कसैसँग हात फिँजाउन पर्दैन’ नेपाली यस भनाइलाई सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–२ का एक युवाले सावित गरिदिएका छन् । नेपालमा गरिखाने बाटो छैन भन्दै दैनिक एक हजार पाँच सयभन्दा बढी नेपालीहरु ...
११ चैत २०८०, आइतबार
काठमाडौँ — हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको उत्तर पूर्व आसाम र आसपास क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी प्रदेश लगायत बागमती र ...
११ चैत २०८०, आइतबार
उपचार गर्दै चिकित्सकहरु ।बझाङ – बाउन्न वर्षीया दूधकला सार्कीले आफ्नो जीवनको अध्याय नै समाप्त हुन लागेको ठान्नुभएको थियो । यद्यपि उहाँलाई ‘समयमा उपचार नभए बाँचुञ्जेल नछोड्ने’ रोगले आफूलाई सताएको जानकारी थियो । उहाँ दशकभन्दा लामो ...
१० चैत २०८०, शनिबार
फाइल तस्वीर काठमाडौँ — थाइल्याण्ड र म्यान्मारको सीमा क्षेत्र म्यावड्डीमा अलपत्र परेका नेपालीको उद्धार गरिएको छ । थाइल्याण्ड र म्यानमारको सीमानजिक लामो समयदेखि अलपत्र परेका १३ जना नेपालीलाई उद्धार गरी नेपाल फर्काइएको हो । म्यावड्डीमा ...
१० चैत २०८०, शनिबार
फाइल तस्वीर मस्को — रुसमा हतियारधारीले गोली चलाउँदा कम्तीमा ६० जनाको मृत्यु भएको छ । रुसी समाचार एजेन्सीका अनुसार एउटा कन्सर्ट हलमा गरिएको उक्त घटना मस्को नजिकैको क्रोकस सिटी हलमा भएको हो । हतियारधारीले चलाएको ...
०९ चैत २०८०, शुक्रबार
बागलुङ — ऐतिहासिक चैत्राष्टमी मेलाका लागि बागलुङ कालिका मन्दिरलाई सौन्दर्यकरण गर्न थालिएको छ । यही चैत ३० गतेदेखि आयोजना गरिने तीन सय वर्ष पुरानो मन्दिरमा चैते दसैँलाई लक्षित गरी पदमार्गमा विद्युतीय बत्ती तथा रङ्गीचङ्गीका बत्ती ...
०९ चैत २०८०, शुक्रबार
काठमाडौँ — अपरिचित व्यक्तिसँग एकैछिनको चिनाजानका भरमा उनको विश्वासमा पर्दा ठूलो आपत्मात्रै होइन आफू बेचिन र ठगिन पनि सकिन्छ भन्ने उदाहरण हालैको एक घटनाले देखाएको छ । पोखरा जान लागेकी एक महिला त्यस्तै गिरोहका फन्दामा ...
०९ चैत २०८०, शुक्रबार
काठमाडौँ — साताको छैटौं दिन आज शुक्रबार नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । अघिल्लो दिन नयाँ कीर्तिमान कायम गरेको सुन आज प्रतितोला १ हजार ३ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी ...
०९ चैत २०८०, शुक्रबार
फिक्कल — इलामको माई नगरपालिका–९ चिसापानीका किसान श्रीमान् राईले करिब ५० रोपनी जग्गामा सुपारी खेती गर्नुभएको छ । उहाँको सुपारी बगानमा पाँच हजार बोट छन् । “केहीमा फल लागेको छ भने केही फल्ने अवस्थामा छन् ...