१० फागुन २०८०, बिहिबार
फाइल तस्वीरचितवन — सिँचाइको अभावमा भरुभूमिजस्तै रहने गरेको मकवानपुरको बागमती गाउँपालिका–२ राईगाउँ यतिखेर हराभरा भएको छ । आकाशे पानीको भरमा खेती गर्दै आएका यहाँका बासिन्दा अहिले लिफ्ट सिँचाइको व्यवस्थासँगै सदाबहार खेती गर्न केन्द्रित भएका छन् ...
१० फागुन २०८०, बिहिबार
फाइल तस्वीरकाठमाडौँ — झापाको कनकाई नगरपालिका सुरुङ्गामा ‘कनकाई कला, संस्कृति तथा साहित्य महोत्सव’ हुने भएको छ । रोटरी क्लब अफ सुरुङ्गाको आयोजना यही फागुन १४ गतेदेखि तीनदिनसम्म महोत्सवमा सञ्चालन हुने आयोजकले आज एक विज्ञप्ति जारी ...
१० फागुन २०८०, बिहिबार
तस्वीरमा राष्ट्रपति रामचन्द्र पौडे मुक्तिनाथ महाघण्ट’ उद्घाटन गर्नुहुँदै । बागलुङ — राष्ट्रपति रामचन्द्र पौडेलले बागलुङको सर्वसिद्धिधाम पञ्चकोटमा स्थापना गरिएको पाँच हजार पाँचसय ५५ किलोको मुक्तिनाथ महाघण्ट उद्घाटन गर्नुभएको छ । आज यहाँ आउनुभएका राष्ट्रपति पौडेलले ...
१० फागुन २०८०, बिहिबार
फाइल तस्वीरकाठमाडौँ — नेपाल कम्युनिस्ट पार्टी एमालेको जारी केन्द्रीय कमिटीको आजको बैठकमा समूहगत छलफलको निचोड सुनाइने तयारी छ । जारी केन्द्रीय कमिटीको बैठकमा प्रस्तुत गरिएका विभिन्न चार वटा कार्ययोजना माथि हिजो बुधबार समूहगत भएको छलफलको ...
१० फागुन २०८०, बिहिबार
फाइल तस्वीरकञ्चनपुर — कृष्णपुर नगरपालिकाले नौवटै वडाका सडक स्तरोन्नतिको काम सुरु गरेको छ । नगरपालिकाको कार्यपालिका बैठकको निर्णयअनुसार प्रत्येक वडामा पाँच–पाँच किलोमिटर गरी ४५ किलोमिटर सडक स्तरोन्नति गर्ने निर्णयअनुसार कार्य अगाडि बढाएको हो । ...
०९ फागुन २०८०, बुधबार
प्रतिकात्मक तस्वीरकाठमाडौँ — राजधानीको चक्रपथस्थित सिताइलामा आज बिहान तीन जनाको हत्या गरेका व्यक्तिले पनि झुण्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ । सोलुखुम्बुको दुधकुण्ड नगरपालिका घर भई नागार्जुन नगरपालिका–६ भैरबटोलमा बस्दै आएका राजु घिमिरे भन्ने काजी ...
०९ फागुन २०८०, बुधबार
प्रतिकात्मक तस्वीर काठमाडौँ — काठमाडौँको चक्रपथस्थित सितापाइलामा एक जना महिला र दुई शिशुहरु जना मृतअवस्थामा फेला परेका छन् । प्रहरीका अनुसार ३८ वर्षीया आमा उनका आठ र दुई वर्षका छोरीहरुको शव घरको कोठाभित्र मृत फेला ...
०९ फागुन २०८०, बुधबार
फाइल तस्वीरकाठमाडौँ — हाल नेपालमा पश्चिमी निम्न चापीय प्रणालीको प्रभाव रहेको छ । यतिबेला मधेस प्रदेश र बागमती प्रदेशमा साधारणतया बदलीको अवस्था छ भने बाँकी भूभागमा मौसम आंशिक बदलीको अवस्थामा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको ...
०९ फागुन २०८०, बुधबार
खजुरा — अल्पसङ्ख्यक समुदायका सवाललाई स्थानीय सञ्चारमाध्यममा उठाउनुपर्नेमा सम्पादकहरूले जोड दिएका छन् । उनीहरूले अल्पसङ्ख्यक समुदायका मुद्दा ‘गम्भीर र संवेदनशील’ भन्दै ती विषयमा निरन्तर कलम चलाउन आह्वान गरेका छन् । सूचना र मानवअधिकार अनुसन्धान केन्द्र ...
०९ फागुन २०८०, बुधबार
बझाङ — निर्मला बाग ‘सरस्वती’ बालभित्ते पत्रिकाको प्रकाशक हुनुहुन्छ । उहाँले प्रकाशन गर्ने पत्रिकाका लागि आफूजस्तै साथीहरूलाई समेटेर सम्पादकीय टोली बनाउनुभएको छ । साथीहरूका समाचार, लेख, रचना सङ्कलन गरेर सम्पादकलाई जिम्मा दिनुहुन्छ । निर्मला भने ...