१३ मङि्सर २०८१, बिहिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   स्वास्थ्य सेवा विभागको वार्षिक प्रतिवेदनः खोप कभरेजमा वृद्धि ★   विश्वमा शान्ति फैलाउन बौद्धमार्गीको अतुलनीय योगदानः पर्यटनमन्त्री पाण्डे ★   मुख्यमन्त्री कार्कीद्वारा शताक्षीधाममा ८७ वटा धाराको उद्घाटन ★   लगानी बोर्ड बैठकः बूढीगण्डकीलगायत विभिन्न जलविद्युत् परियोजनाको लगानी स्वीकृत ★   २० मेडिकल कलेजका अस्पतालको शय्या क्षमता सार्वजनिक ★   एनपिएलः चितवन राइनोजले समर्थकलाई निःशुल्क बस सेवा उपलब्ध गराउने ★   वैदेशिक ऋण अहिले नेपालको हितमा छैनः नेता साउद ★   व्यवसायी प्रसाईंलाई उचित उपचारको प्रबन्ध गर्न आदेश ★   परराष्ट्रमन्त्री डा राणा चीनको छन्दुमा ★   रूसद्वारा युक्रेनको ऊर्जा ग्रिडमा व्यापक आक्रमणः जेलेन्स्की ★   चीनका उच्च सैन्य अधिकारी मियाओ हुआविरूद्ध भ्रष्टाचार आरोपमा अनुसन्धान जारी ★   इन्डोनेसियाको उत्तरी सुमात्रामा भूस्खलन, २७ जनाको मृत्यु ★   रास्वपा सभापति लामिछानेलाई काठमाडौँ लगियो ★   खाजा खर्च, दक्षिणा र उपहार पाएको रकमबाट जेष्ठ नागरिक र विद्यार्थीलाई सहयोग ★   नेपाली विद्यार्थीका लागि असहज बन्दै बेलायत ★   उद्योगमन्त्री भण्डारी र दक्षिण कोरियाका राजदूत तेयोङबीच शिष्टाचार भेट ★   अर्थमन्त्री पौडेल र फिनल्याण्डका विकासमन्त्री ताभियोबीच भेटवार्ता ★   विद्युत सट भई आगलागी हुँदा तीन घर जलेर नष्ट ★   वनमन्त्री ठकुरीसँग दक्षिण कोरियाका राजदूतको शिष्टाचार भेट ★   वर्ल्डलिङ्क कम्युनिकेसन्समा फिनफण्डको एक करोड युरो लगानी

समाज

मनकामना केबलकार एक दिनका लागि बन्द हुने

मुग्लिन — मनकामना केबलकार एक दिनका लागि बन्द हुने भएको छ । मनकामना दर्शन प्रालिले जनाए अनुसार नियमित मर्मतसम्भार गर्नुपर्ने भएकाले यही चैत ७ गते एक दिनका लागि सेवा बन्द गर्न लागिएको हो । ...

आन्तरिक पर्यटकको गन्तव्य बन्दै ‘तेह्रकुने सिमसार’

फिक्कल — इलामको माई नगरपालिका–१ र ३ सङ्गमस्थलमा रहेको ‘तेह्रकुने सिमसार’ क्षेत्र आन्तरिक पर्यटकको गन्तव्यका रूपमा विकसित भएको छ । सिमसार, पोखरी र यहाँको प्राकृतिक सौन्दर्यले आन्तरिक पर्यटक आकर्षित भएका हुन् । स्थानीयको संरक्षणपछि विस्तार ...

माटोको ढिस्कोले पुरिएर एक जनाको मृत्यु, एकको अवस्था गम्भीर

प्रतिकात्मक तस्वीरअर्घाखाँची — अर्घाखाँचीको शितगङ्गा नगरपालिका वडा नम्बर २ सितापुर झिर्रामा माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएकी छन् । घर लिप्ने माटो लिन गएका महिलाहरुमध्ये दुई ...

किसानलाई आलु खेतीतर्फ आकर्षित गर्न क्षेत्र विस्तार

ढोरपाटन — जिल्लाका निसीखोला, ढोरपाटन र ताराखोला क्षेत्र आलु उत्पादनमा प्रसिद्ध छन् । यी ठाउँबाहेक बागलुङका अन्य क्षेत्रमा पनि आलु खेती हुँदै आएको छ । बागलुङ आलु खेतीका लागि उर्वर भएकाले कृषि ज्ञान केन्द्रले यस ...

सुष्मा लामाको हत्यामा संलग्न आरोपी रुपेन्द्र सार्वजनिक

काठमाडौँ — काठमाडौँको गोकर्णेश्वर नगरपालिका–३ तारेभीरस्थित शिवपुरी राष्ट्रिय निकुञ्जको जङ्गलमा खाल्डो खनेर पुरेको अवस्थामा मृत फेला परेकी १८ वर्षीया सुष्मा लामाको हत्यामा संलग्न आरोपीलाई प्रहरीले आज सार्वजनिक गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको ...

टेलिकमका कर्मचारीको ठेकेदार कम्पनी, आयोगद्वारा मुद्दा दायर

काठमाडौँ — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिमकमा कार्यरत स्थायी कर्मचारी इञ्जिनियर निर्मलप्रसाद सिटौलाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । कार्यालयमा हाजिर गरी छुट्टै हिमदुङ एन्ड थोकर कन्स्ट्रक्सन कम्पनीमा समेत कार्य गरी व्यापार–व्यवसाय गरेको ...

कालिका मन्दिरमा एक महिनामा ३५ लाख भेटी सङ्कलन

गलकोट — नेपालकै प्रसिद्ध धार्मिक शक्तिपीठ कालिका भगवती मन्दिरमा गत फागुनमा ३५ लाख भेटी सङ्कलन भएको छ । मन्दिर व्यवस्थापन समितिले हरेक महिनाको पहिलो साता मन्दिरमा भएको हिसाबकिताब सार्वजनिक गर्दै आएको छ । कालिका भगवती ...

चित्र कोरेर गुजारा चलाउँदै आएको दशकौँ

बेदकोट — कञ्चनपुरको बेलौरी नगरपालिका–२ बैजुडाँडाका ५५ वर्षीय तुलसीराम चौधरीले चित्र कोर्न थालेको दशकौँ भइसक्यो । कक्षा २ मा अध्ययन गर्ने बेलादेखि चित्रकलाका सौखिन उहाँले यही सीपलाई जीविकोपार्जनको आधार बनाउनुभएको छ । आफूले व्यावसायिक रुपमा ...

आजदेखि ‘मेयर दीर्घायु निःशुल्क स्वास्थ्य परीक्षण’ सुरु

काठमाडौँ — काठमाडौँको टोखा नगरपालिकामा ‘मेयर दीर्घायु निःशुल्क स्वास्थ्य परीक्षण’ कार्यक्रम सुरु गरिएको छ । टोखाले नगरभित्रका ६० वर्ष नाघेका ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य परीक्षण तथा औषधि वितरण गर्ने उद्देश्यले आजदेखि मेयर दीर्घायु निःशुल्क स्वास्थ्य ...

जङ्गली जनावरको आक्रमणबाट ७१ वर्षीय वृद्धको मृत्यु

प्रतिकात्मक तस्वीरजानकी — बाँकेमा जङ्गली जनावरको आक्रमणबाट एकजना वृद्धको ज्यान गएको छ । पूर्वपश्चिम राजमार्गको ढकेरीदेखि दुई किलोमिटर पश्चिममा पर्ने भालुखोलाको सडक बाटो छेऊमा जङ्गली जनावरले आक्रमण गर्दा ७१ वर्षीय नगेन्द्रप्रसाद शर्माको मृत्यु भएको हो ...