०८ कार्तिक २०८१, बिहिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   नेपाल साफ माहिला च्याम्पियनसिप–२०२४ को सेमिफाइनलमा प्रवेश ★   प्रत्येक स्थानीय तहमा फोहरमैला व्यवस्थापन र चक्रीय अर्थतन्त्र लागू गरिनुपर्छः इयू राजदूत लोरेन्जोले ★   राप्ती नदीमा डुबेर तीन बालिकाको मृत्यु ★   नेपाली आकाशलाई सुरक्षित र गतिशिल बनाइन्छ : मन्त्री पाण्डे ★   भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको एक सय दिन, ५५ उपलब्धि ★   कोप-२९ मा नेपालले राष्ट्रपतिको नेतृत्वमा सहभागिता जनाउने ★   भुटान साफ च्यम्पियन्सिपको सेमिफाइनल प्रवेश ★   खाँडो जीता नदीमा पुल नहुँदा आवतजावतमा समस्या ★   अनुसन्धान, अभियोजन र न्यायिक प्रक्रियालाई सघाउन एमालेको आग्रह ★   विश्वव्यापी चुनौती समाधान गर्न सामूहिक र बहुपक्षीय प्रयास आवश्यक : प्रधानमन्त्री ओली ★   अदालतद्वारा सभापति लामिछानेलाई थप सातदिन हिरासतमा राख्न अनुमति ★   नेप्से परिसूचक १८ अङ्कले ओरालो, कारोबार रकम पाँच अर्ब ४१ करोड ★   कृषि फार्मबाट वार्षिक १२ लाख आम्दानी ★   नब्बे वर्षको उमेरमा पनि शारीरिक रुपमा सवल, कृषि र पशुपालनमा सक्रिय ★   रवि लामिछाने र छविलाल जोशीलाई आज पुनःअदालत उपस्थित गराइयो ★   मुस्ताङको पर्यटकीय स्थल मुक्तिनाथमा दैनिक चार हजार पर्यटक ★   ‘हरित ऊर्जा उत्पादन नेपालको प्रमुख प्राथमिकता’ ★   विश्व पोलियो दिवसः नेपाल पनि पोलियोको जोखिममा ★   सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रको क्षमताभन्दा बढी भएको पानी वागमती नदीमा पठाइँदै ★   क्षतिग्रस्त विपी राजमार्ग जाइकाको निर्णय आएलगत्तै पुनःनिर्माणको काम थालिने

समाज

गुरुङ समुदायले धान्दै लमजुङको पर्यटन

फाइल तस्वीरलमजुङ — लमजुङ गुरुङ जातिको उद्गमस्थल हो । पुर्खौंदेखि हिमाली काखमा जीवनयापन गर्दै आएका स्थानीयको आफ्नै मौलिक कला, भाषा, भेषभूषा, संस्कार र संस्कृति छन् । एकै ठाउँमा सँगै भएर बस्न रुचाउने गुरुङ समुदायबीच एकता ...

पाँच वर्षपछि झोलुङ्गे पुल निर्माण हुँदै

तस्वीरमा झोलुङ्गे पुल निर्माण सुरु गरिंदै । म्याग्दी — बजेट विनियोजन हुन थालेको पाँच वर्षपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ्ग र वडा नं ५ पाउद्धार तातोपानी जोड्ने झोलुङ्गे पुल निर्माण सुरु भएको छ । ...

आज गण्डकी प्रदेश सरकार स्थापना दिवस विविध कार्यक्रम गरी मनाईँदै

गण्डकी — गण्डकी प्रदेश सरकार स्थापना दिवस विविध कार्यक्रम गरी मनाईँदै छ । यसै उपलक्ष्यमा प्रदेश प्रमुख पृथ्वीमान गुुरुङ र मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अलग अलग शुभकामना सन्देश जारी गर्नुभएको छ । ...

नेपालमा पश्चिम वायुको आंशिक प्रभाव कायमै, पहाडी भू–भागमा आंशिक बदली, तराई मधेशका थोरै स्थानमा हुस्सु

काठमाडौँ — हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । यतिबेला देशका पहाडी भू–भागमा आंशिक बदलीको अवस्था छ भने तराई मधेशका थोरै स्थानमा हुस्सु लागेको छ । मौसम पूर्वानुमान महाशाखाले जनाए अनुसार आज दिउँसो ...

अर्बुद भएका पचास प्रतिशत बालबालिका अस्पतालको पहुँच बाहिर

भरतपुर — चितवनस्थित बिपी कोइराला मोमोरियल अर्बुद अस्पतालमा कार्यरत बाल अर्बुद रोग विशेषज्ञ कृष्णसागर पौडेलले नेपालमा अर्बुद भएका बालबालिका मध्ये पचास प्रतिशतभन्दा बढी अस्पतालको पहुँच बाहिर रहेका जानकारी दिनुभएको छ । उहाँले भन्नुभयो, “नेपालमा वर्षेनी ...

एक सय आठ फिटको सिद्धेश्वर महादेवको मूर्ति निर्माण हुँदै

लमजुङ — सुन्दरबजार नगरपालिका–७ पाउँदीमा एक सय आठ फिट उचाइको सिद्धेश्वर महादेवको मूर्ति निर्माणकार्य अन्तिम चरणमा पुगेको छ । कर्मदा नदीको शिवजी महादेव मन्दिर संरक्षण समितिले मस्र्याङ्दी नदी नजिकै पर्यटन र धार्मिक क्षेत्र बनाउनका लागि ...

धाप्लाङ–सिन्ताङ–बराहपोखरी सडक स्तरोन्नति गरिँदै

खोटाङ — बराहपोखरी गाउँपालिकाबाट पूर्वी तराईका विभिन्न जिल्ला जोड्ने धाप्लाङ–सिन्ताङ–बराहपोखरी सडक स्तरोन्नतिलाई अगाडि बढाइएको छ । सङ्घीय सरकार र प्रदेश सरकारसँगको साझेदारीमा गाउँपालिकाको क्रमागत योजनाअन्तर्गत उक्त सडकलाई दुईखण्डमा विभाजन गरेर स्तरोन्नति थालिएको हो । प्रदेश ...

विशेष क्षमताका विद्यार्थीका लागि विद्यालय

काठमाडौँ — नेपाली सेनाका बहालवाला तथा अवकाश प्राप्त सैनिकका विशेष क्षमता भएका सन्ततीलाई शिक्षा तथा जीवनोपयोगी सीप सिकाउने उद्देश्यले छाउनीमा वरदान सैनिक विशेष दिवा विद्यालय निर्माण गरिएको छ । सैनिक श्रीमती सङ्घको पहलतामा सैनिक कल्याणकारी ...

तिनाउमा शोक बिदा, मृतकका परिवारलाई जनही ३५ हजार उपलब्ध गराउने

रामपुर — पाल्पाको तिनाउ गाउँपालिकामा मङ्गलबार साँझ यात्रुबाहक जीप दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । मृतक १० मध्ये आठ जनाको घटनास्थलमा र दुुई जनाको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचारका क्रममा मृत्युु भएको हो ...

छत्तीस वर्षदेखि कुखुराको व्यापारमा तल्लिन छविलाल

कञ्चनपुर — तीन दशकअघिदेखि शुक्लाफाँटा नगरपालिका– ९ सिसैयाका ५४ वर्षीय छविलाल सार्की साइकल चढेर बिहानीको झिसमिसेमै गाउँबस्तीमा स्थानीय जातका कुखुरा खोज्दै आउनुभएको छ । स्थानीय जातका कुखुरा गाउँघरबाट खरिद गरी उहाँले बेच्ने गर्दै आउनुभएको छ ...