२७ फागुन २०८०, आइतबार
प्रतिकात्मक तस्वीरमनहरि — लुकाइछिपाइ ल्याएको १ लाख ५० हजारसहित चारजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । हेटौँडा–१५ स्थित प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरी टोलीले जाँच गर्ने क्रममा वीरगञ्जबाट नारायणघाटतर्फ जाँदै गरेको बि आर ०१ एआर २९९१ ...
२७ फागुन २०८०, आइतबार
मकवानपुर — हेटौँडा दुग्ध वितरण आयोजनाले तराईका जिल्लाबाट अहिले दैनिक करिब २० हजार लिटर दूध सङ्कलन गर्ने गरेको छ । सङ्कलित दूधमध्ये विराटनगरमा धुलो दूध उत्पादनका लागि दैनिक १२ हजार लिटर र हेटाँैडा दूध विकास ...
२७ फागुन २०८०, आइतबार
काठमाडौँ — नेपाली सुनचाँदी बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाउने क्रम जारी राखेको छ । आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख २६ हजार तोकिएको छ । अघिल्लो दिन प्रतितोला एक लाख २५ हजारमा कारोबार ...
२६ फागुन २०८०, शनिबार
फाइल तस्वीर काठमाडौँ — चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमार्फत कार्यान्वयन हुनेगरी तय गरिएका योजना तथा कार्यक्रमको हालसम्मको उपलब्धि औसत देखिएको छ । कार्यान्वयन गर्ने निकायका कतिपय पदाधिकारी ...
२६ फागुन २०८०, शनिबार
नवनिर्मित मनमोहन अधिकारी स्मृति भवन । मकवानपुर — एमाले पार्टी कार्यकर्ता तथा शुभचिन्तकहरूको आर्थिक सहयोगमा मनमोहन अधिकारी स्मृति भवन निर्माण गरिएको छ । हेटौँडा उपमहानगरपालिका–८ मा एकतले चारकोठाको मनमोहन स्मृति भवन निर्माण भएको हो । ...
२६ फागुन २०८०, शनिबार
नाटक ‘रिफण्ड’ का कलाकारहरु । कास्की — फागुन १४ गतेदेखि पोखरा थिएटरको गन्धर्व नाटकघरमा ‘बुकिङ शो’ मार्फत् मञ्चन भइरहेको नाटक ‘रिफण्ड’ आजदेखि ‘पब्लिक शो’ मा मञ्चन भएको छ । यही फागुन २८ गतेसम्म मञ्चन हुने ...
२६ फागुन २०८०, शनिबार
फाइल तस्वीर काठमाडौँ — सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले रक्तदानलाई अभियानकै रुपमा सञ्चालन गर्नुपर्ने बताउनुभएको छ । ब्लड डोनर्स एसोसिएसन नेपालको आयोजनामा आजदेखि यहाँ सुरु भएको दोस्रो अन्तरराष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै सञ्चारमन्त्री शर्माले रक्तदानलाई ...
२६ फागुन २०८०, शनिबार
सरसफाई अभियान कार्यक्रम काठमाडौँ — काठमाडौँ महानगरपालिका–२६ सामाखुशी सङ्गमटोलदेखि पवित्रनगर चोकसम्म संस्कार समाज नेपालले विगत एक सय ९९ हप्तादेखि निरन्तर सरसफाई कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । ‘असल संस्कार सिकौँ, सिकाऔँ, आफ्नो देश आफैँ बनाऔँ’ ...
२५ फागुन २०८०, शुक्रबार
बागलुङ — वरपरका छरछिमेकी बसाइँसराइ गरेर कोही चितवन, कोही गैँडाकोट त कोही पोखरा गएका छन् । दिनप्रति दिन गाउँ सुनसान बन्दै छ । गाउँमा भएका युवा दिनहुँ विदेश पलायन भइरहेका छन् । घरमा भएका छोरोछोरी ...
२५ फागुन २०८०, शुक्रबार
काठमाडौँ — आज ८ मार्च अर्थात् ११४औँ अन्तर्राष्ट्रिय महिला दिवस ‘महिलामाथि लगानी गरौँ ः प्रगतिलाई दु्रतगति प्रदान गरौँ’ भन्ने अन्तर्राष्ट्रिय र ‘महिलामा लगानी ः सभ्य र समुन्नत समाजको थालनी’ भन्ने राष्ट्रिय नारासाथ विश्वभरि नै यो ...