०८ कार्तिक २०८१, बिहिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   बिमा प्राधिकरणबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड हस्तान्तरण ★   कर्जा असुली न्यायधीकरण गठन गरिने ★   एक महिलालाई बन्धक बनाइएको अभियोगमा दुई जना पक्राउ ★   समसामयिक राजनीतिक विषयलाई लिएर माओवादी केन्द्रले जनपरिचालन गर्ने ★   शिक्षामन्त्री भट्टराईको एकसय दिनः ४२ उपलब्धि सार्वजनिक ★   सङ्क्रमणकालीन न्यायको काम अघि बढ्नु नै कानुन मन्त्रालयको उपलब्धि ★   चिनियाँ मिडिया गु्रप नेपाली विभागद्वारा वृत्तचित्र प्रदर्शनी ★   बिमाको दायरा वृद्धि र औषधि मूल्य समायोजन गर्न जरुरी छ : मन्त्री पौडेल ★   नेपाल साफ माहिला च्याम्पियनसिप–२०२४ को सेमिफाइनलमा प्रवेश ★   प्रत्येक स्थानीय तहमा फोहरमैला व्यवस्थापन र चक्रीय अर्थतन्त्र लागू गरिनुपर्छः इयू राजदूत लोरेन्जोले ★   राप्ती नदीमा डुबेर तीन बालिकाको मृत्यु ★   नेपाली आकाशलाई सुरक्षित र गतिशिल बनाइन्छ : मन्त्री पाण्डे ★   भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको एक सय दिन, ५५ उपलब्धि ★   कोप-२९ मा नेपालले राष्ट्रपतिको नेतृत्वमा सहभागिता जनाउने ★   भुटान साफ च्यम्पियन्सिपको सेमिफाइनल प्रवेश ★   खाँडो जीता नदीमा पुल नहुँदा आवतजावतमा समस्या ★   अनुसन्धान, अभियोजन र न्यायिक प्रक्रियालाई सघाउन एमालेको आग्रह ★   विश्वव्यापी चुनौती समाधान गर्न सामूहिक र बहुपक्षीय प्रयास आवश्यक : प्रधानमन्त्री ओली ★   अदालतद्वारा सभापति लामिछानेलाई थप सातदिन हिरासतमा राख्न अनुमति ★   नेप्से परिसूचक १८ अङ्कले ओरालो, कारोबार रकम पाँच अर्ब ४१ करोड

समाज

आयोगद्वारा मतदाता नामावलीमा नाम दर्ता गर्न आह्वान

फाइल तस्वीर काठमाडौँ — निर्वाचन आयोगले मतदाता नामावलीमा नाम दर्ता गर्न आह्वान गरेको छ । आयोगले आज एक विज्ञप्ति जारी गर्दै मतदाता नामावलीमा नाम दर्ता गर्न आह्वान गरेको हो । आयोगका अनुसार प्रतिनिधिसभा र प्रदेशसभा ...

हराउँदै परम्परागत पहिचान बोकेका घर

बेदकोट — थारु समुदायको परम्परागत पहिचान बोकेका घर हराउँदै गएका छन् । थारु बस्तीमा काठले बनाएका परम्परागत घर विस्थापित हुँदै गएका हुन् ।“अचेल काठको घर अधिकांशले बनाउन छोडिसके । इँटा, ढुङ्गाको पक्की घर बनाउँछन्”, बेदकोटका ...

दग्नाममा भूकम्पप्रतिरोधी र अपाङ्गमैत्री स्वास्थ्यचौकीको भवन निर्माण

बेनी — म्याग्दीको रघुगङ्गा गाउँपालिका–४ दग्नाममा स्वास्थ्यचौकीको भवन निर्माण भएको छ । सघन सहरी तथा भवन निर्माण आयोजना, बागलुङद्वारा एक करोड ५९ लाख ७८ हजार लागतमा दुई तले नौ कोठा भएको भवन निर्माण भएको हो ...

आदिवासी जनजातिको ज्ञान र सीपबाट राष्ट्रिय आय वृद्धि गर्न पहल गरिन्छ : प्रधानमन्त्री

आदिवासी जनजाति आयोगको तेस्रो स्थापना दिवस कार्यक्रममा सरिक प्रधानमन्त्री । काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आदिवासी जनजातिको ज्ञान र सीपलाई संरक्षण एवं प्रवर्द्धन गरेर राष्ट्रिय आय वृद्धि गर्न पहल गरिने बताउनुभएको छ । आदिवासी ...

पशुपति क्षेत्रको जग्गा हडपेर बनाइएका संरचनाको खोजी

फाइल तस्वीर काठमाडौँ — पशुपति क्षेत्र विकास कोषले आराध्यदेव पशुपतिनाथ क्षेत्रमा रहेको सरकारी जग्गा हडपेर निर्माण गरिएका भौतिक संरचना हटाउने भएको छ । कोषको यही माघ १६ गते बसेको बोर्ड बैठकले पशुपति क्षेत्रको जग्गा हडपेर ...

माडीबाट नाका खुलाउन स्थानीय जनताको माग

फाइल तस्वीरभरतपुर — स्थानीयवासीले चितवनको माडीबाट भारतीय नाका खुलाउन ध्यानाकर्षण गराएका छन् । नेपाली काङ्ग्रेसका महामन्त्री गगनकुमार थापालाई बागमती प्रदेशको माडीबाट भारतीय नाका खुलाउन ध्यानाकर्षण गराएका हुन् । पूर्वपश्चिम हुलाकी मार्ग संवाद यात्राका क्रममा शनिबार ...

रास्वपाको ‘राष्ट्रव्यापी दबाब अभियान’ सुरुगर्दै

फाइल तस्वीर सिन्धुपाल्चोक — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आजदेखि ‘राष्ट्रव्यापी दबाब अभियान’सुरुआत गर्ने भएको छ । अगामी चैत २१ गतेसम्म जारी रहने पहिलो चरणको अभियानको पार्टी सभापति रवि लामिछानेले मेलम्चीबाट अभियानको शुभारम्भ गर्नुहुने जनाइएको छ ...

ट्रयाक खुलेको १५ वर्षपछि ग्रामीण सडक स्तरोन्नति

ढोरपाटन — पन्ध्र वर्ष अगाडि गलकोटका स्थानीयले रकम सङ्कलन गरेर निर्माण गरेको ग्रामीण सडक स्तरोन्नति हुन थालेको छ । गलकोट नगरपालिका–२ को नरेठाँटीबाट वडा नं ६ को मजुवा जोड्ने गरी विसं २०६५ मा ट्रयाक खुलेको ...

देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरूमा हल्का हिमपातको सम्भावना

काठमाडौँ — हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक बदली रहेको छ । आज दिउँसो देशभर साधरणतया ...

ठगीको अभियोगमा तीन जना पक्राउ

प्रतिकात्मक तस्वीर काठमाडौँ — प्रहरीले ठगीको अभियोगमा काठमाडौँ जिल्ला बूढानीलकण्ठ नगरपालिका–१२ कपन बस्ने सिन्धुपाल्चोक पाँचपोखरी थाङ्पाल गाउँपालिका–२ घर भएका ४० वर्षीय मिङमार लामालाई पक्राउ गरेको छ । क्रोएसिया पठाइदिन्छु भन्दै नगद ठगी गरेको उजुरीका आधारमा ...