२३ फागुन २०८०, बुधबार
मलेखु — धादिङको गजुरी गाउँपालिका–५ घाटबेँसीमा भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या सात जना पुगेको छ । कपिलवस्तुबाट काठमाडौँतर्फ आउँदै गरेको लु२ख २१२१ नम्बरको यात्रुवहाक बस पृथ्वीराजमार्गको घाटबेँसी भन्ने ठाउँबाट आज विहान त्रिशूली नदीमा खसेको ...
२३ फागुन २०८०, बुधबार
वीरगञ्ज — पर्साको पटेर्वासुगौली–२ लक्ष्मीपुर निवासी २३ वर्षीय सरोज अधिकारीलाई गत बिहीबार बाघले आक्रमण गरी घाइते बनायो । शरीरका विभिन्न भागमा चोट लागेका उहाँको वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचार भइरहेको छ । गत २०८० पुस ८ ...
२३ फागुन २०८०, बुधबार
खोटाङ — दिक्तेल बहुमुखी क्याम्पसले विश्वविद्यालय अनुदान आयोग (युजिसी)बाट क्वालिटी एस्युरेन्स एक्रेडिटेसन (क्यूएए)को मान्यता प्राप्त गरेको छ । आयोगको गत पुस १९ गते बसेको बोर्ड बैठकले सो क्याम्पसलाई क्यूएए प्रमाणपत्र प्रदान गर्ने निर्णय गरेको थियो ...
२३ फागुन २०८०, बुधबार
सडक विस्तारले तिप्ल्याङका घरटहरा भत्काउन सुरु म्याग्दी — राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडक योजनाअन्तर्गत म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ तिप्ल्याङमा सडकमा पर्ने घरटहरा हटाउन थालिएको छ । बेनी–जोमसोम–कोरला सडक योजनाले तिप्ल्याङस्थित सडक छेउछाउमा पर्ने घरटहराको क्षतिपूर्ति ...
२२ फागुन २०८०, मङ्गलबार
बाँके — बाँकेको राप्ती सोनारी गाउँपालिकाले नदीजन्य पदार्थबाट चालू आर्थिक वर्षमा आठ करोड बढी राजस्व सङ्कलन गर्ने भएको छ । यस वर्ष नदीजन्य पदार्थ उत्खननका लागि समयमै बोलपत्र आह्वान गरी आठ करोड ६७ लाख ९६ ...
२२ फागुन २०८०, मङ्गलबार
फाइल तस्वीरगलकोट‘हे……खुसी हुँदै जाउ है बाबु दुलही लिएर आएबाबा आमा दिदीबहिनी कहिल्यै नरुवाएआमाको पियारो छोरो, अब माया बाँडियो दोहोरो…।हे…बिहे गरे छोरा विदेश सहरमा बुहारीघरमा भने बाउ आमा र बाँझो खेतबारीआफ्नै देश केही गरी खानु वृद्धाश्रम ...
२२ फागुन २०८०, मङ्गलबार
प्रतिकात्मक तस्वीरमोरङ — मोरङको पथरी शनिश्चरे–७ लामाटोलीमा एक किशोरीको शव फेला परेको छ । खोटाङकी १५ वर्षीया ज्ञानकुमारी राई (संजना)को अज्ञात व्यक्तिले धारिलो हतियार प्रयोग गरी हत्या गरेको आशङ्का गरिएको छ । स्थानीयवासीका अनुसार शनिश्चरे–१ ...
२२ फागुन २०८०, मङ्गलबार
काठमाडौँ — नेपाली सुनचाँदी बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख २३ हजार निर्धारण गरिएकोे छ । अघिल्लो दिन प्रतितोला एक लाख २१ हजारमा कारोबार ...
२२ फागुन २०८०, मङ्गलबार
मनाङ — मनाङको ङिस्याङ गाउँपालिकामा हिमपहिरो गएको छ । ङिस्याङ–१ ढुकुरपोखरीमा हिमपहिरो जाँदा माथिल्लो मनाङ र तल्लो मनाङ आवतजावतमा जोखिम बढेको छ । हिमपहिरोले सडक बन्द नभए पनि आवतजावत गर्न जोखिम बढेको प्रमुख जिल्ला अधिकारी ...
२२ फागुन २०८०, मङ्गलबार
काठमाडौँ — हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । आज मङ्गलबार देशका पहाडी भूभागमा आंशिक बदलीको अवस्था छ भने बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । ...