२१ चैत २०८०, बुधबार
कञ्चनपुर — किसानका खेतमा सिँचाइ सुविधा उपलव्ध गराई उत्पादकत्व बढाउन शुक्लाफाँटा नगरपालिका वडा नम्बर–१० को कार्यालयले ५० प्रतिशत अनुदान दिएर ‘स्यालो ट्युबवेल’ जडान गरेको छ । ट्युबवेल जडानबाट झण्डै ३० बिघा खेतमा सिँचाइ सुविधा उपलव्ध ...
२१ चैत २०८०, बुधबार
पर्वत — बढ्दो युवा पलायन, जनशक्तिको अभाव, बाँदर आतङ्कलगायत कारणले जमिन बाँझो रहने क्रम बढेपछि त्यसलाई रोक्न कुश्मा नगरपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रमलाई त्यसतर्फ केन्द्रित गरेको छ । नगरपालिकाले बढी बाँझो जमिन रहेका वडाहरूमा प्रधानमन्त्री रोजगार ...
२१ चैत २०८०, बुधबार
फाइल तस्वीरकाठमाडौँ — हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार ...
२१ चैत २०८०, बुधबार
म्याग्दी — म्याग्दीको विकट क्षेत्रमा अवस्थित धवलागिरि गाउँपालिका–४ को खिवाङगाउँ सडक सञ्जालमा जोडिएको छ । धवलागिरि गाउँपालिका भएर बग्ने म्याग्दी नदीमा निर्माणाधीन जलविद्युत् आयोजनाको लगानीमा खिवाङगाउँ सडक सञ्जालमा जोडिएको हो । धवलागिरि गाउँपालिका–४ का वडाध्यक्ष ...
२१ चैत २०८०, बुधबार
दमौली — व्यास नगरपालिका–११ तनहुँसुर चिसापानीका दुरा समुदायलाई मातृभाषा सिकाउन थालिएको छ । जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान सहयोग र दुरा सेवा समाजको आयोजनामा यहाँका दुरालाई मातृभाषा तालिम प्रदान गरिएको हो । लमजुङको दुराडाँडा सेरोफेरो र ...
२० चैत २०८०, मङ्गलबार
काठमाडौँ — हिउँदयामको चर्काे घाम सुरु भएसँगै खोलानाला सुक्न गई मुलुकका विभिन्न ठाउँमा खानेपानी समस्या देखिन थालेको छ । मुलुकको राजधानी काठमाडाँै उपत्यका क्षेत्रभित्रकै कतिपय बस्तीमा समेत खानेपानी समस्या टड्कारोरुपमा देखिएको छ । काठमाडौँ उपत्यकामा ...
२० चैत २०८०, मङ्गलबार
म्याग्दी — खानेपानी, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय म्याग्दीले चालु आर्थिक वर्षमा ६० वटा सिँचाइका योजना सञ्चालन गरेको छ । ती सबै योजनाको प्राविधिक जिम्मेवारी एकजना सब इन्जिनियरलाइ तोकिएको छ । सर्वेक्षण, लागत अनुमान तयार, ...
२० चैत २०८०, मङ्गलबार
भक्तपुर — बाढीपहिरो होस् वा आगलागी, भूकम्प होस् वा दुर्घटना जस्तोसुकै विपद्मा पनि तालिम प्राप्त खोज, उद्धार, घाइतेको ओसारपसार तथा प्राथमिक उपचार टोली नहुँदा कैयौँले अकालमा ज्यान गुमाउनुपर्ने हुन्छ । अचानक आउने त्यस्ता विपद्का घट्नामा ...
२० चैत २०८०, मङ्गलबार
प्रतिकात्मक तस्वीरदोलखा — बसको ठक्करबाट विगु गाउँपालिका–३ बुलुङकी ७४ वर्षीय वृद्ध महिला नेतर्नी लामाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय दोलखाका अनुसार लामालाई काठमाडौँबाट विगुको बुलुङतर्फ जाँदै गरेको बा३ख ६३७४ नं को रोल्वालिङ यातायातको ...
२० चैत २०८०, मङ्गलबार
काठमाडौँ — साताको तेस्रो दिन आज मङ्गलबार स्थानीय बजारमा पहेँलो धातुको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन तोलामा चार सय रुपैयाँले घटेको हो । आज छापावाल सुन ...