०७ कार्तिक २०८१, बुधबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   ‘कोप–२९ मा नेपालको सहभागिता महत्वपूर्ण’ ★   स्वास्थ्य कार्यालय ललितपुर प्रदेशकै उत्कृष्ट ★   गोसाइँकुण्डमा हिमपात सुरु ★   कीर्तिमानी आरोही बुढामगर प्रतिष्ठित ‘प्राइड अफ ब्रिटेन अवार्डस्’ बाट सम्मानित ★   सुगम नगरको दुर्गम बस्ती ★   बसको ठक्करबाट दुई जनाको मृत्यु ★   बढ्दो हिंसाका कारण गाजामा पोलियो खोप अभियान स्थगित : डब्ल्यूएचओ ★   उत्तर कोरियाले रुसमा सैनिक पठाएको प्रमाण छ– अमेरिकी रक्षामन्त्री अस्टिन ★   स्वास्थ्य बिमा प्रतिवेदन कार्यान्वयन गर्न विज्ञसँग सुझावको आग्रह ★   नगरक्षेत्रभित्रका अस्पताललाई १४ लाख मूल्य बराबरको स्वास्थ्य सामग्री प्रदान ★   वडाध्यक्ष यादव हत्याका दुई आरोपी जेल चलान ★   बेलबारी गोल्डकप : सलहेस फुटबल क्लब सेमिफाइनलमा प्रवेश ★   सङ्खुवासभामा नवौँ अरुण भ्याली फुटबल प्रतियोगिता सुरु ★   पाँच हजार चार सय मिटर उचाइको थोराङमा सरसफाई ★   ‘जोखिम पूर्वानुमान गर्न क्रेडिट रेटिङ’ ★   फूल बिक्री स्थल तयार पार्दै काठमाडौँ महानगर ★   विपी राजमार्गमा आजदेखि पूर्णरूपमा यातायात सञ्चालन गर्न अनुमति ★   सरकारको प्राथमिकताः थालेका काम अघि बढाउने, निर्धारित समयमा सक्ने ★   सरकारको समीक्षा जनताले गर्छन् : वरिष्ठ उपाध्यक्ष श्रेष्ठ ★   हूलहुज्जत र सडक प्रदर्शनले न्यायिक प्रक्रिया प्रभावित हुन्छः काङ्ग्रेस

समाज

सामुदायिक वनमा लागेको डढेलो गाउँ पस्दा २० लाखभन्दा बढीको क्षति

फाइल तस्वीरखोटाङ — सामुदायिक वनमा लागेको डढेलो गाउँ पस्दा दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेस्थित खिसाकामा घर, गोठ र पशुचौपाया जलेर नष्ट हुँदा रु २० लाख बढीको क्षति भएको छ । बतासेस्थित डुगुरडुम सामुदायिक वनमा लागेको डढेलोले ...

स्थानीय बासिन्दाद्वारा प्रमुख जिल्ला अधिकारीसमक्ष ज्ञापनपत्र

फाइल तस्वीर पोखरा — कास्कीमा सञ्चालित रुपाताल एकीकृत संरक्षण विकास परियोजना प्रभावित क्षेत्रका बासिन्दाले जग्गाको मुआब्जा र रोक्का रहेको जग्गा फुकुवाको माग गरेका छन् । सो क्षेत्रका स्थानीय बासिन्दाले बुधबार प्रमुख जिल्ला अधिकारीसमक्ष ज्ञापनपत्र बुझाउँदै ...

गण्डकीमा ८५ पुल बने, ५३ निर्माणाधीन

फाइल तस्वीरगण्डकी — गण्डकी प्रदेश सरकारको लगानीमा पछिल्लो छ वर्षमा ८५ पक्की पुल बनेका छन् । सडक पुल कार्यक्रमअन्तर्गत पुल निर्माण भइरहेको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले जनाएको छ । सडकको पहुँच पुगे ...

प्रकृति र संस्कृतिलाई घरवासमार्फत जोड्दै पसगाउँ

गण्डकी — ढुङ्गैढुङ्गाले छपक्क छापिएको गाउँ जसको शिरमा क्होंमे्रडाँडा छ भने पुछारमा अचम्मका प्रकृतिले कुँदिएका शिला अनि फुक्दा भ्वाँभ्वाँ बज्ने प्राकृतिक बाजा । प्रकृतिले मात्रै नभइ संस्कृतिले पनि सजिएको ऐतिहासिक गाउँको पहिचान बनाएको छ लमजुङको ...

केन्द्रीय प्रसारण लाइनको पर्खाइमा मामाङ्खे गाउँ

फुङ्लिङ — ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–५ र ६ का गाउँ विद्युत्विहीन भएको दुई वर्ष भएको छ । विद्युतगृह पहिराले बगाएसँगै गाउँले अहिले अन्धकारमा बस्न बाध्य भएको हुन् । विद्युत् उत्पादन गर्ने ठाउँ नै नभएसँगै अहिले केन्द्रीय ...

बाबुको हत्या अभियोगमा छोरा र बुहारी पक्राउ

प्रतिकात्मक तस्वीरनुवाकोट — नुवाकोटको किस्पाङ गाउँपालिका–५ पोखरीगाउँका भरतबहादुर नेपालीको हत्या अभियोगमा उनका छोरा र बुहारी पक्राउ परेका छन् । पचपन्न वर्षीय नेपालीको गत बिहीबार मध्यरातमा भएको हत्यामा संलग्न रहेको अभियोगमा मङ्गलबार उनका छोरा र बुहारीलाई ...

थारु संस्कृति संरक्षणमा सक्रिय ‘प्रेम कुश्मी’

महेन्द्रनगर — कैलालीको लम्कीचुहा नगरपालिका–७ का ५४ वर्षीय प्रेम कुश्मी यतिबेला ‘थारू गाउँ’को अगुवाइ गर्दै महेन्द्रनगरमा जारी सुदूरपश्चिम औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सवमा व्यस्त छन् । सत्र वर्षअघि टीकापुर महोत्सवबाट थारू कला, संस्कृति, ...

शिलान्यासको चार वर्षपछि भवन निर्माण सुरु गरिँदै

मध्यविन्दु — शिलान्यास गरिएको चार वर्षपछि नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोतीस्थित नमूना सदरमुकामस्थलमा भवन निर्माण सुरु हुने भएको छ । जिल्लाको नमूना सदरमुकाममा संरचना निर्माणका लागि सङ्घीय सरकारले चालु आर्थिक वर्षका लागि ५० करोड स्रोत सुनिश्चित ...

विभेदलाई जित्न हिँड्नु भएका दाहाललाई राष्ट्रियसभा अध्यक्षको जिम्मेवारी

काठमाडौँ — परिपक्व राजनीतिज्ञ नारायणप्रसाद दाहाल राष्ट्रियसभाको अध्यक्षमा निर्वाचित हुनुभएको छ । लामो राजनीतिक जीवन व्यतित गर्नुभएका दाहाल साझा जीवन, उच्च विचारले प्रेरित व्यक्तित्व हुनुहुन्छ । कास्कीको ढिकुरपोखरीमा बुबा कुलप्रसाद दाहाल र आमा देउरुपा दाहालका ...

देशभरका खोरमा १९ समस्याग्रस्त बाघ, ‘टाइगर जु’ बनाउन विज्ञको सुझाव

काठमाडौँ — पछिल्लो समयमा नेपालमा पाटे बाघको सङ्ख्यामा उल्लेख्य वृद्धि भएसँगै राष्ट्रिय निकुञ्ज, संरक्षण क्षेत्र र आसपासका क्षेत्रमा समस्याग्रस्त बाघको समस्या पनि बढेको छ । खासगरी बस्तीमा पसेका, मानव तथा घरपालुवा जनावरलाई आक्रमण गरेका र ...