१३ मङि्सर २०८१, बिहिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   पहाड र तराईका केही स्थानमा हुस्सु, बाँकी भागको मौसम सफा रहने ★   ‘राजनीतिमा हुने महिला हिंसामा मौनताको अन्त्य गरौँ’: पूर्वसभामुख घर्ती मगर ★   शिक्षामन्त्री भट्टराई र शिक्षा क्षेत्रका विकास साझेदारबीच शिष्टाचार भेट ★   नयाँ आर्थिक वर्षका लागि अवधि समाचार सेवाको सम्झौता ★   जनकपुर र अयोध्यालाई हवाईसेवामार्फत जोड्ने प्रयासमा छौँः मन्त्री पाण्डे ★   सूचना प्रविधिको विकास र प्रयोग सरकारको प्राथमिकतामाः सञ्चारमन्त्री गुरुङ ★   अबको रणनीति स्वदेशी उत्पादनको वृद्धि गरी निर्यात बढाउनु होः मन्त्री भण्डारी ★   अस्पतालको फार्मेसीमा सबै औषधि उपलब्ध हुनपर्छः मन्त्री पौडेल ★   श्रममन्त्री भण्डारी र इजरायली राजदूतबीच शिष्टाचार भेट ★   काङ्ग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छः प्रवक्ता डा महत ★   युवालाई विदेशिनबाट रोक्नका लागि साझा व्यवस्थापनको खाँचो छः सभापति देउवा ★   मन्त्रालयहरूको त्रैमासिक समीक्षा परिणाममूलक बनाउन प्रधानमन्त्रीको निर्देशन ★   मर्मत गरिँदै खानेपानीका पाइपलाइन ★   सात कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट ★   पाथीभरामा विदेशी पर्यटकको आगमन बढ्दै ★   एनपिएलमा जनकपुर बोल्ट्सको उपाधि दाबेदारी ★   परराष्ट्रमन्त्री डा.राणा चीनको औपचारिक भ्रमणमा जानुहुँदै ★   जनसङ्ख्याका मुद्दालाई आर्थिक, सामाजिक र राजनीतिक रणनीतिका रुपमा हेरिनुपर्छः प्रधानमन्त्री ओली ★   सुनसरीका किसानलाई मकै र गहुँ छर्न भ्याइनभ्याइ ★   ‘अस्पताललाई सेवाका आधारमा वर्गीकरण गर्नुपर्छ’

समाज

‘मिथिला पेन्टिङ, घुम्टोदेखि अमेरिकासम्म’

जनकपुरधाम — वि.सं २०४३ तिरको कुरा थियो । मधेसको बन्द समाज । महिलाहरूलाई घरको चौघेरा नाघेर बाहिर निस्किन सजिलो थिएन । समाजका मूल्यमान्यता, परिवारका इज्जत प्रतिष्ठाका भारी सकिनसकी बोकेर हुर्किंदै हुनुहुन्थ्यो जनकपुरधामकी मञ्जुला ठाकुर । ...

सुनको मूल्य दिनानुदिन उच्चतातर्फ लाग्दै, आज मात्रै बढ्यो तोलामा छ सय रुपैयाँ

काठमाडौँ — साताको दोस्रो दिन आज सोमबार स्थानीय बजारमा पहेँलो धातुको मूल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन आज तोलामा छ सय रुपैयाँले वृद्धि भएको हो । ...

एमाले स्याङ्जाको अध्यक्षमा पुनः गैह्रे निर्वाचित

वालिङ — नेपाल कम्युनिस्ट पार्टी एमाले स्याङ्जाको अध्यक्षमा सूर्यप्रसाद गैह्रे निर्वाचित हुनुभएको छ । उहाँ यसअघि पनि एमाले स्याङ्जाको अध्यक्ष हुनुहुन्थ्यो । ...

आज घोडेजात्रा पर्व : काठमाडौं उपत्यकामा सार्वजनिक बिदा

काठमाडौँ — काठमाडौँ उपत्यकामा आज घोडेजात्रा पर्व मनाइँदै छ । परम्परागत रुपमा मनाइने यस पर्व हरेक वर्ष चैत कृष्ण औँसीका दिन विभिन्न कार्यक्रम गरी मनाउने गरिन्छ । प्राचीन कालमा टुँडिखेलको पूर्व–दक्षिण दिशामा रहेको एउटा रूखमा ...

आजको मौसमः देशका पहाडी भूभागमा आंशिक बदली

काठमाडौँ — हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका पहाडी भूभागमा आंशिक बदलीको अवस्था छ भने बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको छ । आज ...

युकेजीमा अध्ययनरत छ वर्षीय आरभको एकल चित्रकला प्रदर्शन

काठमाडौँ — युकेजीमा पढ्ने छ वर्षीय आरभ बन्धुले भर्खरै अक्षर चिन्दैँ हुनुहुन्छ । अक्षरभन्दा बढी उहाँ चित्रका रेखा स्पष्ट र कलात्मक ढङ्गले उर्तान सिपाली हुनुहुन्छ । हुने विरुवाको चिल्लो पात भने जस्तै, अहिलेदेखि नै आरभको ...

हतियारधारी समूहले लुट्यो १५ लाख

प्रतिकात्मक तस्वीरसिरहा — सिराहामा आज दिउँसो हरियारधारी एक समूहले ‘मनि ट्रान्सफर’को रकम लुटपाट गरेको छ । सदरमुकामबाट विष्णुपुर गाउँपालिकामा रहेको एक मनि ट्रान्सफरका लागि पुरुषोतम यादवले १५ लाख ५० हजार लैजाने क्रममा हरियाधारीले उक्त रकम ...

प्रतितोला दुई हजार नौ सय रुपैयाँले बढ्यो सुनको मूल्य, कति छ बजार मूल्य ?

काठमाडौँ — साताको पहिलो दिन आज आइतबार स्थानीय बजारमा पहेँलो धातुको मूल्य लगातार उकालो लागिरहेको छ । लगातार उकालो लागेको सुनको मूल्यमा आज नयाँ कीर्तिमान कायम भएको छ । ...

चितवनको दुर्गम गाउँ मायाटारमा पहिलोपटक विद्युत् सेवा

भरतपुर — चितवनको इच्छाकामना गाउँपालिका–२ को दुर्गम गाउँ मायाटारमा पहिलोपटक विद्युत् सेवा पुगेको छ । शनिबार इच्छाकामना गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले बत्ती बालेर अन्धकारको युग अन्त्य भएको बताउनुभयो । विद्युत् सेवा पुग्न बाँकी मायाटार, रमाइलो ...

मेटल उद्योग आगलागीः मृतकको परिचय खुल्यो, १० लाख बराबरको क्षति

प्रतिकात्मक तस्वीरकाठमाडौँ — ललितपुरको हात्तीवनस्थित सोफा बनाउने सिक्मा मेटल इन्टेक्समा शनिबार बिहान भएको आगलागीमा मृत्यु भएकाको पहिचान छ । काभ्रेपलाञ्चोकको पाँचखालका राजु ठकुरी भनिने भोजबहादुर पहरीको मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता प्रहरी उपरीक्षक ...