०७ कार्तिक २०८१, बुधबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   ‘कोप–२९ मा नेपालको सहभागिता महत्वपूर्ण’ ★   स्वास्थ्य कार्यालय ललितपुर प्रदेशकै उत्कृष्ट ★   गोसाइँकुण्डमा हिमपात सुरु ★   कीर्तिमानी आरोही बुढामगर प्रतिष्ठित ‘प्राइड अफ ब्रिटेन अवार्डस्’ बाट सम्मानित ★   सुगम नगरको दुर्गम बस्ती ★   बसको ठक्करबाट दुई जनाको मृत्यु ★   बढ्दो हिंसाका कारण गाजामा पोलियो खोप अभियान स्थगित : डब्ल्यूएचओ ★   उत्तर कोरियाले रुसमा सैनिक पठाएको प्रमाण छ– अमेरिकी रक्षामन्त्री अस्टिन ★   स्वास्थ्य बिमा प्रतिवेदन कार्यान्वयन गर्न विज्ञसँग सुझावको आग्रह ★   नगरक्षेत्रभित्रका अस्पताललाई १४ लाख मूल्य बराबरको स्वास्थ्य सामग्री प्रदान ★   वडाध्यक्ष यादव हत्याका दुई आरोपी जेल चलान ★   बेलबारी गोल्डकप : सलहेस फुटबल क्लब सेमिफाइनलमा प्रवेश ★   सङ्खुवासभामा नवौँ अरुण भ्याली फुटबल प्रतियोगिता सुरु ★   पाँच हजार चार सय मिटर उचाइको थोराङमा सरसफाई ★   ‘जोखिम पूर्वानुमान गर्न क्रेडिट रेटिङ’ ★   फूल बिक्री स्थल तयार पार्दै काठमाडौँ महानगर ★   विपी राजमार्गमा आजदेखि पूर्णरूपमा यातायात सञ्चालन गर्न अनुमति ★   सरकारको प्राथमिकताः थालेका काम अघि बढाउने, निर्धारित समयमा सक्ने ★   सरकारको समीक्षा जनताले गर्छन् : वरिष्ठ उपाध्यक्ष श्रेष्ठ ★   हूलहुज्जत र सडक प्रदर्शनले न्यायिक प्रक्रिया प्रभावित हुन्छः काङ्ग्रेस

समाज

‘एक जिल्ला एक उद्योग’ कार्यक्रमका लागि बजेट अभाव

गोदावरी — सुदूरपश्चिम प्रदेशमा ‘एक जिल्ला एक उद्योग’ कार्यक्रम सञ्चालनका लागि बजेट अपुग भएको छ । सुदूरपश्चिम प्रदेश सरकारले ‘एक जिल्ला एक उद्योग’ सञ्चालनका लागि पर्याप्त बजेट विनियोजन नगरेका कारण उक्त कार्यक्रम कार्यान्वयनमा कठिन भएको ...

बागलुङको विकट क्षेत्रका सडक कालोपत्रे गरिँदै

ढोरपाटन — तमानखोला गाउँपालिका भौगोलिक विकटताका हिसाबले जिल्लामै दुर्गम मानिन्छ । बागलुङका धेरै पालिकामा थोरै भए पनि पक्की सडकले जोडिएका छन् । तर तमानखोलाका कुनै पनि सडक पक्की छैनन् । जिल्लाको दोस्रो व्यापारिक केन्द्र बुर्तिबाङ ...

मोबाइल खोसेर भाग्ने चार जना युवा पक्राउ

भैरहवा — गत माघ २९ गते मायादेवी गाउँपालिका–३ बरेवा बस्ने १९ वर्षीय राजु भरलाई पल्सर मोटरसाइकलमा आएका दुई युवाले अति आवश्यक परेको भन्दै मोबाइल प्रयोग गर्न दिन आग्रह गरेपछि उहाँले निजहरुलाई आफ्नो मोबाइल दिनुभयो । ...

इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार राई कुवेतबाट पक्राउ

प्रतिकात्मक तस्वीरकाठमाडौँ — लागुऔषध खैरो हेरोइन मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका एकजना फरार प्रतिवादी कुवेतबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा इलाम नगरपालिका–१२ घर भएका २९ वर्षीय रोशन राई रहेका केन्द्रीय प्रहरी प्रवक्ता तथा ...

परम्परागत तरिकाले निर्माण गरिएका उक्त सम्पदा मासिन थालेपछि चौतारी संरक्षण अभियान थालनी

बागलुङ — पछिल्लो समय वरपीपलका चौतारी मासिँदै आएका छन् । परम्परागत तरिकाले निर्माण गरिएका उक्त सम्पदा मासिन थालेपछि बागलुङमा संरक्षण गर्न थालिएको हो । सडक विस्तारका क्रममा मासिएका चौतारीलाई यहाँ संरक्षण गर्न थालिएको हो । ...

च्याउ खेतीबाट मनग्य आम्दानी हुन थालेपछि लगानी बढाउँदै बाठामगर

घोराही — रुकुम पश्चिम बाँफिकोटका सिजाराम बाठामगरको मुख्य पेसा च्याउ खेती हो । उहाँले विगत आठ वर्षदेखि घोराही–१७ गैरागाउँमा च्याउखेती गर्दै आउनुभएको छ । च्याउ खेतीबाट मनग्य आम्दानी हुन थालेपछि उहाँले लगानी बढाउँदै लैजानुभएको छ ...

पुर्खाले सिर्जना गरेका पहिचानलाई जोगाएर नयाँ पुस्तामा हस्तान्तरण गर्न स्थानीयको अग्रसरता

बेनी — म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ ठाडाखानीका छन्त्याल समुदाय आफ्नो वेशभूषा, संस्कृति र परम्पराको संरक्षणमा जुटेका छन् । परम्परागत रुपमा भेडाको ऊनबाट बनाउने हाब्दुल, काम्लो, स्विटर, टोपीलगायतका मौलिक पोसाक लोपोन्मुख अवस्थामा पुगेपछि ती समुदाय संरक्षणमा लागेका ...

नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य वृद्धि, कति छ बजार मूल्य ?

काठमाडौँ — नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु आठ सय बढेर प्रतितोला एक लाख २५ हजार आठ सय ...

‘बालबालिकालाई श्रममा प्रयोग नगरौँ’ भन्ने नारासहित ‘बाल बालश्रम मुक्त वडा’ घोषणा

फाइल तस्वीरकाठमाडौँ — चन्द्रागिरि नगरपालिकाका विभिन्न चारवटा वडालाई ‘बाल बालश्रम मुक्त वडा’ घोषणा गरिएका छन् । बालबालिकालाई श्रममा प्रयोग नगरौँ, बालश्रममुक्त समाजको निर्माण गरौँ’ भन्ने ध्येयका साथ नगरको १५ वडामध्ये बुधबारसम्म वडा नं ३ थानकोट, ...

दिगो विकास लक्ष्यलाई स्थानीयकरण गर्न चन्द्रागिरिको प्रयास सराहनीय : दातृ निकाय

दातृ निकाय र चन्द्रागिरि नगरपालिकाका प्रतिनिधिहरुकाठमाडौँ — दिगो विकास लक्ष्यलाई स्थानीयकरण गर्न चन्द्रागिरि नगरपालिकाले अवलम्बन गरेका अभ्यासलाई नेपालस्थित प्रमुख दातृ निकायका प्रतिनिधिले सराहना गरेका छन् । विशेष गरी शिक्षा, स्वास्थ्य, लैङ्गिक समानता, खानेपानी तथा सरसफाइ, ...