१३ मङि्सर २०८१, बिहिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   थाङ्काबाट वार्षिक १५ लाख आम्दानी ★   परराष्ट्रमन्त्री राणा आज चीन भ्रमणमा जानुहुँदै ★   स्थानीय तहको उपनिर्वाचनका लागि आज राति १२ बजेदेखि मौन अवधि सुरु हुने ★   रक्तअल्पताबाट जोगाउन किशोरीहरूलाई विद्यालयमा नै आइरन चक्की ★   छयासी लाख भन्दाबढीका सामान बरामद ★   आमा समूहले सुरू गरे गर्भवती पोषण नाङ्लो कार्यक्रम ★   लुम्बिनी र गण्डकी प्रदेशलाई जोड्न अरुणखोलामा पुल निर्माण ★   बालाचतुर्दशीमा पशुपति क्षेत्रको कैलाशमा पसल नराखिने ★   यस्तो आजका लागि विदेशी मुद्राको विनिमय दर ★   स्थानीय तहलाई बिमाबारे बुझाउँदै प्राधिकरण ★   आम्दानीको स्रोत तरकारीखेती ★   पर्यटकीय स्थल पिकेडाँडा र ज्वालामाई क्षेत्रमा भरपर्दो सञ्चार सुविधा नहुँदा पर्यटकलाई मर्का ★   ‘कोप–२९ मा एनसिक्यूजी कार्यान्वयन प्रक्रिया स्पष्ट भएन’ ★   पहाड र तराईका केही स्थानमा हुस्सु, बाँकी भागको मौसम सफा रहने ★   ‘राजनीतिमा हुने महिला हिंसामा मौनताको अन्त्य गरौँ’: पूर्वसभामुख घर्ती मगर ★   शिक्षामन्त्री भट्टराई र शिक्षा क्षेत्रका विकास साझेदारबीच शिष्टाचार भेट ★   नयाँ आर्थिक वर्षका लागि अवधि समाचार सेवाको सम्झौता ★   जनकपुर र अयोध्यालाई हवाईसेवामार्फत जोड्ने प्रयासमा छौँः मन्त्री पाण्डे ★   सूचना प्रविधिको विकास र प्रयोग सरकारको प्राथमिकतामाः सञ्चारमन्त्री गुरुङ ★   अबको रणनीति स्वदेशी उत्पादनको वृद्धि गरी निर्यात बढाउनु होः मन्त्री भण्डारी

समाज

प्रहरीद्वारा सुनसरीमा ६ राउण्ड हवाई फायर, ११ सेल अश्रुग्याँस प्रहार

साङ्केतिक तस्वीर विराटनगर — सुनसरीको भुटाहास्थित हरिनगर गाउँपालिकामा प्रहरीले ६ राउण्ड हवाई फायर ११ राउण्ड अश्रुग्याँस प्रहार गरेको छ । हरिनगर गाउँपालिका– १ भुटाहामा एक युवकलाई निर्घात कुटपिट गरेको घटनाले उग्ररूप लिएपछि प्रहरीले ६ राउण्ड ...

षडानन्दको खकुवा खोलामा झोलुङ्गे पुल बनेपछि स्थानीयमा छाएको खुसी

भोजपुर — फड्केबाट जोखिम मोलेर खोला तर्दै आएका षडानन्द नगरपालिका स्थानीय झोलुङ्गे पुल बनेपछि खुसी भएका छन् । षडानन्द–७ र ११ लाई जोडने खकुवा खोलामा ८० मिटर लामो पुल निर्माण भएपछि स्थानीयको वर्षौँको समस्या अन्त्य ...

माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु

प्रतिकात्मक तस्वीरकाँक्रेविहार — जाजरकोटमा माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु भएको छ । छेडागाड नगरपालिका–३ हाडेतोला बस्ने ५५ वर्षीया हरिकला अधिकारीको मृत्यु भएको छेडागाड नगरपालिकाका नगर उपप्रमुख चन्द्रबहादुर थापाले जानकारी दिनुभयो । मङ्गलबार दिउँसो घर ...

खुकुरी प्रहार गरी देवनारायणले गरे आफ्नै श्रीमतीको हत्या

प्रतिकात्मक तस्वीरझापा — बाह्रदशी गाउँपालिका–१ का ३३ वर्षीय देवनारायण राजवंशीले खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । चार दिनअघि मात्र वैदेशिक रोजागारीबाट फर्किएका उनले श्रीमती ३३ वर्षीया ममसरी राजवंशीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय ...

सुनको मूल्य तोलामा एक हजारले वृद्धि, तोलाको एक लाख ३४ हजारमा कारोबार

फाइल तस्वीरकाठमाडौँ — नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ । स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य प्रतितोला एक हजारले वृद्धि भइ हालसम्मकै उच्च मूल्य कायम भएको हो । ...

चुनढुङ्गा उत्खननमा कीर्ते सिफारिस गर्नेलाई कारबाही गर्न माग गर्दै प्रहरीमा उजुरी

तस्वीरः भूमिकास्थान नगरपालिका ।अर्घाखाँची — भूमिकास्थान नगरपालिकाले चुनढुङ्गा उत्खननका लागि नगरपालिकाको कीर्ते सिफारिस बनाउने व्यक्तिलाई कारबाही गर्न माग गर्दै प्रहरीमा उजुरी दिएको छ । ...

कृष्णगण्डकी परियोजनामा चार करोडको पूर्वाधार निर्माण

गलकोट — एक वर्षअघि देखि निर्माण थालिएको बृहत् कृष्णगण्डकी परियोजनालाई तीर्थस्थलका रुपमा विकास गरिएको छ । कालीगण्डकीको धार्मिक महत्वलाई संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले तीर्थस्थलका रुपमा विकास गर्न थालिएको उक्त परियोजनाअन्तर्गत हालसम्म चार करोडको पूर्वाधार ...

बालिका जबर्जस्ती करणी अभियोगमा एक अभियुक्तलाई १९ वर्ष कैद फैसला

दमौली — तनहुँ जिल्ला अदालतले बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा एक अभियुक्तलाई १९ वर्ष कैद फैसला सुनाएको छ । जिल्ला न्यायाधीश आत्मदेव जोशीको मङ्गलबारको इजलासले सजाय निर्धारणमा अन्तिम आदेश सुनाउँदै अभियुक्त म्याग्दे गाउँपालिका–५ का सन्दीप ...

सर्लाहीको बागमतीमा एक वृद्धाको शव फेला, हत्या आशङ्कामा युवक पक्राउ

प्रतिकात्मक तस्वीरबरहथवा — सर्लाहीको बागमती नगरपालिकास्थित जिरायतमा एक वृद्धा आफ्नै घरमा मृत फेला परेकी छिन् । मङ्गलबार राति बागमती नगरपालिका–४, जिरायत निवासी ७० वर्षीया पार्वती महतो आफ्नै घरमा मृत फेला परेकी हुन् । घटनाको जानकारी ...

सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाको एक लाख ३३ हजार रुपैयाँ

काठमाडौँ — नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । विगत दुई सातादेखि लगातार उकालो लाग्दै आएको सुनको मूल्यमा आजको बढोत्तरीपछि नयाँ रेकर्ड कायम भएको हो ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार हिजो मङ्गलबार ...