२६ असोज २०८१, शनिबार
भर्खरै
★   विजया दशमीले सङ्कटपूर्ण परिस्थितिको सामना गर्ने शक्ति देओस्ः अध्यक्ष दाहाल ★   यस्तो छ आजका लागि निर्धारण भएको विदेशी मुद्राको विनिमय दर ★   संरक्षण सुरु भएपछि देखिन थाले चर्खे पिङ, चर्खेपिङप्रति आकर्षण बढ्दो ★   पर्यटक लोभ्याउने यी मोहिनी गाउँ ★   पोषणविद्को सुझावः दशैँभन्दैमा धेरै नखाऔँ, चिल्लो पिरो कम गरौँ ★   आज देशका तीन प्रदेशमा वर्षाको सम्भावना ★   राष्ट्रप्रमुखद्वारा सम्पूर्ण नेपालीमा विजयादशमीको शुभकामना ★   मुग्लान भासिएकाहरुको पीडाः टीकाको अघिल्लो दिन मुलुक छाड्नु पर्दाको रोदन ★   हर्षोल्लासका साथ आज विजयादशमी मनाइँदै ★   राष्ट्रपति पौडेलद्वारा शक्तिपीठमा पूजाअर्चना ★   पाकिस्तानमा २० जना मजदुरको गोली हानी हत्या ★   इजरायली हवाई आक्रमणमा २२ जनाको मृत्यु, ११७ घाइते ★   बागेश्वरी मन्दिरमा जिब्रो छेड्दै भक्तजन ★   छिन्नमस्ता र कङ्कालिनी मन्दिरमा हेलिकप्टरबाट पुष्प वृष्टि ★   निर्माण व्यवसायीले पाएनन् भुक्तानी, छ खर्ब ५० करोड रुपैयाँका काम अगाडि कसरी बढाउने ? ★   संस्कृति जोगाउन पिर्के पिङको संरक्षण ★   दशैँका अवसरमा उपत्यकाबाट तेह्र लाख मानिस बाहिरिए ★   प्रधानमन्त्री ओलीद्वारा नयाँ बनाइने एमाले पार्टी कार्यालय भवनको शिलान्यास ★   रिभरसाइड फुटबलको उपाधि वान्टेड समूहलाई ★   चाडपर्वमा चिनीको अभाव हुँदैनः साल्टट्रेडिङ

समाचार

दुर्गम गाउँका बासिन्दाको निःशुल्क मुटु परीक्षण, स्वास्थ्य शिविरबाट स्थानीय जनता लाभान्वित

बागलुङ, जेठ १३ गते । बागलुङको दुर्गम गाउँका बासिन्दालाई लक्ष्यित गरी सञ्चालन भएको निःशुल्क मुटु परीक्षण शिविरबाट सात सय जनाले सेवा लिएका छन् । गण्डकी प्रदेशसभा सदस्य जीतबहादुर शेरचनको संयोजन तथा सहिद गङ्गालाल राष्ट्रिय हृदय ...

कृषि औजार कारखानाबाट आविष्कार केन्द्रले बनायो दश किसिमका कृषि औजार

वीरगञ्जीस्थित कृषि औजार कारखानाबाट उत्पादित कृषि औजार । वीरगञ्ज जेठ १३ गते । राष्ट्रिय आविष्कार केन्द्रले तीन दशकदेखि बन्द भएको वीरगञ्जस्थित जिम्मा लिएको २० महिनामा १० किसिमका कृषि औजार तयार पारेको छ । हाल १० ...

भोजपुर–खोटाङ जोडिने कोट–पाँचधारे सडकखण्ड स्तरोन्नति हुँदै

तस्वीरमा कोट–पाँचधारे सडकको स्तरोन्नतिको कामगर्दै । भोजपुर, जेठ १३ गते । भोजपुरलाई खोटाङ सदरमुकाम दिक्तेलसँग जोड्ने कोट–पाँचधारे सडकको स्तरोन्नति थालिएको छ । वर्षा याममा आवागमन नै अवरुद्ध हुने टेम्केमैयुङ गाउँपालिका–६ कोटक्षेत्रको सात किलोमिटर सडक स्तरोन्नति ...

राष्ट्रियसभा बैठक बस्दै, सरकारको नीति तथा कार्यक्रम पास गर्ने तयारी

फाइल तस्वीरः राष्ट्रियसभा बैठक ।काठमाडौँ, जेठ १३ गते । राष्ट्रियसभा बैठक आज बस्ने भएको छ । बैठक आज आइतबार बिहान साढे ११ बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने तय भएको हो । राष्ट्रियसभाको आजको ...

म्याग्दीको निस्कोट र छिस्वाङ सडक सञ्जालमा जोडिए

तस्वीरमा म्याग्दी नदीमाथि निर्माण भएको पक्की पुल । गलेश्वर (म्याग्दी), जेठ १३ गते । पश्चिम म्याग्दीको प्रमुख व्यापारिक केन्द्र दरबाङको छ्यारछ्यारेमा म्याग्दी नदीमाथि पक्की पुल निर्माण भएपछि मालिका गाउँपालिकाको निस्कोट र मङ्गला गाउँपालिकाको छिसबाङ दरबाङ ...

काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम ३३ दशमलव चार डिग्री सेल्सियससम्म हुने

फाइल तस्वीरकाठमाडौँ, जेठ १३ गते । हाल देशमा स्थानीय वायु तथा भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले गण्डकी र लुम्बिनी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही ...

सहकारी ठगी प्रकरणको छानविन समितिको कार्यदेशको टुङ्गो लगाउन शीर्ष नेताहरू बस्दै

फाइल तस्वीर काठमाडौँ, जेठ १३ गते । सर्वसाधारण जनताले सहकारीमा जम्मा गरेको रकम हिनामिना भएको सम्बन्धमा छानविन गर्न बनाइने संसदीय छानविन समितिको कार्यादेशको टुङ्गो लगाउन शीर्ष नेताहरुको बैठक बस्दैछ । हिजो शनिबार दिउँसो सिंहदरवारमा बसेको ...

प्रतिनिधिसभाको बैठक आज बस्दै, सरकारको नीति तथा कार्यक्रम पारित गर्ने तयारी

फाइल तस्वीर काठमाडौँ, जेठ १३ गते । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बजेट अधिवेशनको रुपमा रहेको जारी प्रतिनिधिसभाको बैठक आज आइतबार बिहान ११ बजे बस्ने भएको हो । संसद् सचिवालयले आज बस्ने प्रतिनिधिसभाको बैठकका ...

बालुवाटार बैठक पनि निष्कर्षविहिन, कार्यादेशमा आज पनि जुट्न सकेन सहमति

फाइल तस्वीर । काठमाडौं जेठ १२ गते । सहकारी ठगी प्रकरणको छानविन गर्न बनाइएने संसदीय छानविन समितिको कार्यादेशमा दलहरुबीच सहमति जुट्न सकेन । आज दिउँसो बसेको कार्यदल र साँझ प्रधानमन्त्री निवास बालुवाटारमा शीर्ष नेताहरुसहित बसेको ...

कर्णाली प्रदेश सरकारको विनियोजन विधेयक २०८१ का सिद्धान्त, उद्देश्य र प्राथमिकता पेस

फाइल तस्वीरकाँक्रेविहार (सुर्खेत),जेठ १२ गते । कर्णाली प्रदेश सरकारको विनियोजन विधेयक २०८१ का सिद्धान्त, उद्देश्य, प्राथमिकता र प्रमुख नीतिहरु सभामा प्रस्तुत गरिएको छ । आर्थिक मामिला तथा योजनामन्त्री महेन्द्र केसीले आजको प्रदेशसभा बैठकमा सोसम्बन्धी प्रस्ताव ...