२६ असोज २०८१, शनिबार
भर्खरै
★   राष्ट्रपतिले दिउँसोदेखि सर्वसाधारणलाई टीका लगाइदिनुहुने ★   असत्यमाथि सत्यको विजय दशैँको सबैभन्दा ठूलो सन्देश होः सभामुख घिमिरे ★   राष्ट्रियसभाका अध्यक्ष दाहाल जेनेभा प्रस्थान ★   विजया दशमीले सङ्कटपूर्ण परिस्थितिको सामना गर्ने शक्ति देओस्ः अध्यक्ष दाहाल ★   यस्तो छ आजका लागि निर्धारण भएको विदेशी मुद्राको विनिमय दर ★   संरक्षण सुरु भएपछि देखिन थाले चर्खे पिङ, चर्खेपिङप्रति आकर्षण बढ्दो ★   पर्यटक लोभ्याउने यी मोहिनी गाउँ ★   पोषणविद्को सुझावः दशैँभन्दैमा धेरै नखाऔँ, चिल्लो पिरो कम गरौँ ★   आज देशका तीन प्रदेशमा वर्षाको सम्भावना ★   राष्ट्रप्रमुखद्वारा सम्पूर्ण नेपालीमा विजयादशमीको शुभकामना ★   मुग्लान भासिएकाहरुको पीडाः टीकाको अघिल्लो दिन मुलुक छाड्नु पर्दाको रोदन ★   हर्षोल्लासका साथ आज विजयादशमी मनाइँदै ★   राष्ट्रपति पौडेलद्वारा शक्तिपीठमा पूजाअर्चना ★   पाकिस्तानमा २० जना मजदुरको गोली हानी हत्या ★   इजरायली हवाई आक्रमणमा २२ जनाको मृत्यु, ११७ घाइते ★   बागेश्वरी मन्दिरमा जिब्रो छेड्दै भक्तजन ★   छिन्नमस्ता र कङ्कालिनी मन्दिरमा हेलिकप्टरबाट पुष्प वृष्टि ★   निर्माण व्यवसायीले पाएनन् भुक्तानी, छ खर्ब ५० करोड रुपैयाँका काम अगाडि कसरी बढाउने ? ★   संस्कृति जोगाउन पिर्के पिङको संरक्षण ★   दशैँका अवसरमा उपत्यकाबाट तेह्र लाख मानिस बाहिरिए

समाचार

ढल्केबर–इनरुवा प्रसारण लाइनको निर्माण अन्तिम चरणमा

फाइल तस्वीरकाठमाडौँ, जेठ १२ गते । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनालगायत अन्य आयोजनाबाट उत्पादित बिजुली देशका पूर्वी क्षेत्रमा प्रवाह गर्ने हेटौँडा–ढल्केबर–इनरुवा प्रसारण लाइनको काम अन्तिम चरणमा पुगेको छ । ढल्केबर–इनरुवा चार सय किलोभोल्ट प्रसारण लाइन निर्माण ...

सहकारी घोटाला प्रकरणको क्षेत्राधिकारबारे कार्यदलमा छलफल जारी

कार्यदलको बैठकको फाइल तस्वीर । काठमाडौँ, जेठ १२ गते । संसदीय छानविन समितिको क्षेत्राधिकारको कार्यादेश (टीओआर) टुङ्गो लगाउन कार्यदलको बैठक सुरु भएको छ । आज शनिबार बसिरहेको कार्यदलले समितिको क्षेत्रधाधिकारको कार्यादेशलाई अन्तिम टुङ्गोमा पुर्याउन बैठक ...

भानु जन्मस्थललाई साहित्यिक र सांस्कृतिक गन्तव्यस्थल बनाउन पहल सुरु

दमौली, जेठ १२ गते : नेपाली भाषाका आदिकवि भानुभक्तको आचार्यको जन्मथलो चुँदीरम्घालाई साहित्यिक र सांस्कृतिक गन्तव्यका रुपमा विकास गर्न पहल थालिएको छ । तनहुँको भानु नगरपालिका–४ चुँदीरम्घालाई साहित्यिक र सांस्कृतिक पर्यटकीय गन्तव्यस्थलको रुपमा विकास गर्न ...

चीनसँग जोडिएका अधिकांश नाका आजदेखि पुनः सञ्चालनमा

फाइल तस्वीरकाठमाडौँ, जेठ १२ गते । नेपाल सरकारको निरन्तरको कूटनीतिक प्रयासपछि सङ्खुवासभास्थित चीनसँग सीमा जोडिएको किमाथाङ्कासहित अधिकांश व्यापार नाका आजदेखि पुनः सञ्चालनमा आउँदै छन् । कोरोना भाइरसको विश्वव्यापी महामारीका कारण चीन सरकारले बन्द गरेका ती ...

कार्यदलको बैठक आज बस्दै, सहमतिको खोजीमा कार्यदल

फाइल तस्वीरः कार्यदलको बैठक । काठमाडौँ, जेठ १२ गते । सहकारी ठगी प्रकरणको छानविन गर्न बनाइने संसदीय छानविन समिति गठन गर्न सत्तारुढ दलले आजसम्मको समय सीमा तोकेका छन् । संसदीय छानविन समितिको टीओआर बनाउने कार्यदलको ...

पदयात्राको गन्तव्य बन्दै देवचुली डाँडा

तस्वीरमा पदयात्राको बाटो ।मध्यविन्दु (नवलपरासी), जेठ १२ । नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा रहेको महाभारत पर्वत शृङ्खलाको देवचुली डाँडा धार्मिक पर्यटनसँगै पदयात्राको गन्तव्य बन्दै गएको छ । तीन कन्या माईको पूजा गर्न जानेहरू मात्र नभएर पछिल्लो समय ...

कालीगण्डकी नदीमा पुल निर्माण, तनहुँ र पाल्पाको यात्रा सहज

तनहुँको घिरिङ र पाल्पाको रामपुरस्थित कालीगण्डकी नदीको पुल । दमौली , जेठ १२ गते । तनहुँको घिरिङ गाउँपालिका–१ र पाल्पाको रामपुर नगरपालिका–१ स्थित कालीगण्डकी नदीमा युनिक मोटरेवल पुल निर्माण भएको छ । गण्डकी प्रदेशको ग्रामीण ...

प्रधानमन्त्री दाहालसँग एम्नेस्टी इन्टरनेसनलका महासचिवको शिष्टाचार भेट

काठमाडौँ, जेठ ११ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग एम्नेस्टी इन्टरनेसनलका महासचिव अग्नेज कालामार्डले आज शिष्टाचार भेट गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा उहाँहरूबीच सङ्क्रमणकालिन न्याय एवम् मानवअधिकारसम्बन्धी विविध विषयमा छलफल भएको ...

ठूलो आकारको नभई स्रोतको क्षमता हेरेर यथार्थपरक बजेट आवश्यक

‘ ललितपुर, जेठ ११ गते । आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट ठूलो आकारको नभई स्रोतको उपलब्धताका आधारमा तथ्यपरक र यथार्थपरक विश्लेषणसहित आउनुपर्नेमा जानकारहरूले जोड दिएका छन् । सामाजिक न्यायमा आधारित समाजावाद उन्मुख बजेटको दिशामा ...

सिरोहियालाई थप तीन दिन हिरासतमा राख्न अदालतद्वारा अनुमति

फाइल तस्वीरधनुषा, जेठ ११ गते । कान्तिपुर मिडि ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई जिल्ला अदालत धनुषाले थप तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ । न्यायाधीश रोमाकान्त ज्ञवालीको एकल इजलासले तीन दिन म्याद थपेको हो । ...