११ जेठ २०८१, शुक्रबार
तस्वीरमा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र एम्नेस्टी इन्टरनेसनलका महासचिव डा अग्नेज कल्लामाड । काठमाडौँ, जेठ ११ गते । नेपाली काङ्ग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग नेपाल भ्रमणमा रहनु भएकी एम्नेस्टी इन्टरनेसनलका महासचिव डा अग्नेज कल्लामार्डले भेट ...
११ जेठ २०८१, शुक्रबार
काठमाडौँ, जेठ ११ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले फिस्टुला निवारणका लागि मार्गचित्र (२०२४–२०३०) सार्वजनिक गरेको छ । आज शुक्रबार स्वास्थ्य सेवा विभागमा आयोजित कार्यक्रमबीच स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप यादव, स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री हसिना खान, ...
११ जेठ २०८१, शुक्रबार
काठमाडौँ, जेठ ११ गते । सहकारीको रकम अपचलनका सम्बन्धमा छानबिनका लागि गठन गर्न लागिएको संसदीय समितिको विषयमा सहमति जुटाउन आज बसेको बैठकमा पनि मतैक्य हुन नसकेपनि पुनः बस्ने भएको छ । ...
११ जेठ २०८१, शुक्रबार
काठमाडौँ, जेठ ११ गते । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले जनअपेक्षा विपरीतका गतिविधि र प्रहरी सङ्गठनको हित प्रतिकूलका कार्य कहिल्यै क्षम्य नहुने बताउनुभएको छ । नेपाल प्रहरीको प्रहरी निरीक्षक आधारभूत तालिम १–१८२ औँ समूहको दीक्षान्त ...
११ जेठ २०८१, शुक्रबार
काठमाडौँ, जेठ ११ गते । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको आजको बैठक प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेससहितका विपक्षी दलहरूले अवरोध कायम राखेका छन् । प्रतिपक्षी दलको अवरोधपछि सभामुख देवराज घिमिरेले आज बैठकको दैनिक कार्यसूचीमा रहेका सम्पूर्ण व्यहोरा ...
११ जेठ २०८१, शुक्रबार
काठमाडौँ, जेठ ११ गते । साताको छैटौं दिन आज शुक्रबार स्थानीय बजारमा पहेँलो धातुको मूल्य घटेको छ । सुनको मूल्य आज तोलामा नै एक हजार आठ सय रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी व्यवसायी ...
११ जेठ २०८१, शुक्रबार
काठमाडौँ, जेठ ११ गते । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले आगामी आर्थिक वर्षमा उपभोक्ता अदालत स्थापना सरकारको विशेष प्राथमिकतामा रहेको बताउनुभएको छ । नेकपा (एमाले)को उपभोक्ता हित संरक्षण तथा सुशासन विभागको आज मन्त्रालयमा ध्यानाकर्षण ...
११ जेठ २०८१, शुक्रबार
काठमाडौँ, जेठ ११ गते । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आज बिहान राष्ट्रपति भवन शीतलनिवासमा भेटवार्ता भएको छ । त्यस अवसरमा राष्ट्रपति पौडेलले संसद्मा जारी गतिरोधबारे जिज्ञासा राख्नुभएको राष्ट्रपतिको स्वकीय सचिवालयले ...
११ जेठ २०८१, शुक्रबार
काठमाडौँ, जेठ ११ गते । नेपाल कम्युनिस्ट पार्टी एमालेका स्थायी कमिटी सदस्य एवं परराष्ट्र मामिला विभाग प्रमुख डा राजन भट्टराईले छिमेकी मुलुकहरु भारत र चीनसँग राम्रो सम्बन्धले मात्रै ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय सङ्कल्प साकार ...
११ जेठ २०८१, शुक्रबार
काठमाडौँ, जेठ ११ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पदीय दायित्वलाई कुशलतापूर्वक निर्वाह गरेर प्रहरीले राज्यप्रतिको जिम्मेवारी पूरा गर्नुपर्ने बताउनुभएको छ । नेपाल प्रहरीको प्रहरी निरीक्षक आधारभूत तालिम १–१८२औँ समूहको दीक्षान्त समारोहलाई आज यहाँ सम्बोधन ...