११ जेठ २०८१, शुक्रबार
खोटाङ, जेठ ११ गते । दिक्तेलमा बिहीबार सम्पन्न राष्ट्रिय कराते प्रतियोगिताको उपाधि नेपाल खेलकुद प्रतिष्ठानले हात पारेका छ । ‘प्रथम बृहत् खोटाङ–हलेसी खेलकुद, साहित्यिक, साङ्गीतिक तथा पर्यटन महोत्सव–२०८१’ अन्तर्गत भएको प्रतियोगितामा खेलकुद प्रतिष्ठानले आठ स्वर्ण, ...
११ जेठ २०८१, शुक्रबार
नवलपुर, जेठ ११ गते । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा ‘बुद्ध र कमल’ विषयक चित्रकला प्रदर्शनी सुरु भएको छ । बुद्ध जयन्तीको अवसर पारेर बिहीबारदेखि सुरु भएको प्रदर्शनीमा स्थानीय १३ जना कलाकारका १३ वटा तस्वीर राखिएका छन् ...
११ जेठ २०८१, शुक्रबार
फाइल तस्वीरकाठमाडौँ, जेठ ११ गते । राष्ट्रिय अनुसन्धान विभागले रिक्त रहेका विभिन्न पदका २ सय ५२ पदमा दरखास्त आह्वान गरेको छ । विभागले आज शुक्रबार एक सूचना जारी गर्दै विशेष सेवाको सहायक सूचक, सुरक्षा गार्ड ...
११ जेठ २०८१, शुक्रबार
काठमाडौँ, जेठ ११ गते । सहकारीको रकम अपचलनसम्बन्धी छानबिनका लागि बनेको संसदीय समितिको टीओआर (कार्यादेश) मा सहमति जुटाउन कार्यदलको बैठक बस्दै छ । बैठक सिंहदरबारस्थित कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा बिहान साढे आठ बजेबाट ...
११ जेठ २०८१, शुक्रबार
अर्घाखाँची जेठ ११ गते । जिल्लाका जलउपभोक्ता समितिका लागि संस्थागत विकास दिगो व्यवस्थापन तथा कृषि प्रविधिको विस्तारसम्बन्धी चारदिने तालिम सन्धिखर्कमा सम्पन्न भएको छ । जिल्ला जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयको आयोजनामा भएको तालिम समापन ...
११ जेठ २०८१, शुक्रबार
फुङ्लिङ, जेठ ११ गते । जिल्लाको आठराई त्रिवेणी गाउँपालिका र फुङलिङ नगरपालिकामा अवस्थित १२८ मेगावाट क्षमताको तमोर–मेवा जलविद्युत् आयोजनाको शिलान्याससँगै अन्य काम प्रारम्भ भएको छ । संविधानसभा सदस्य सञ्चकपाल मादेन र स्पार्क हाइड्रो इलेक्ट्रिक कम्पनी ...
११ जेठ २०८१, शुक्रबार
म्याग्दी, जेठ ११ गते । भिर महको निकालेको दृश्य छायाङ्कन गर्न नेशनल जियोग्राफीको टोलीसहित स्पेन र जर्मनीका नागरिक गरी १६ जना विदेशी पर्यटक म्याग्दीको धवलागिरि गाउँपालिका–२ लुलाङको खबाङ भिर पुगेका छन् । देख्दा आङ नै ...
११ जेठ २०८१, शुक्रबार
तस्वीरमा रघुगङ्गा गाउँपालिकाको पिप्ले र भगवती जोड्ने कालोपत्र सडक । म्याग्दी, जेठ ११ गते । जिल्लाको रघुगङ्गा गाउँपालिकाको पिप्ले र भगवती जोड्ने सडक कालोपत्र भएपछि स्थानीयलाई आवागमनमा सहज भएको छ । रघुगङ्गा–३ पिप्लेको रघुगङ्गा माविबाट ...
११ जेठ २०८१, शुक्रबार
फाइल तस्वीर: राष्ट्रियसभाको बैठक ।काठमाडौँ — सङ्घीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दै छ । बैठक आज शुक्रबार दिउँसो १:१५ बजे बस्ने भएको हो । संसद् सचिवालयका अनुसार आजको बैठकमा सरकारको आगामी वर्षको नीति तथा कार्यक्रममाथि ...
११ जेठ २०८१, शुक्रबार
तस्वीरमा बुद्धजयन्ती प्रार्थनासभा । काठमाडौँ, जेठ ११ गते । दुई हजार पाँच सय ६८औँ बुद्धजयन्तीका अवसरमा चीनको राजधानी बेइजिङस्थित नेपाली राजदूतावासको आयोजनमा बिहीबार एक कार्यक्रम प्रार्थनासभा गरी बुद्धजयन्ती मनाइएको छ । बेइजिङस्थित विभिन्न कूटनीतिक नियोगका ...