२६ असोज २०८१, शनिबार
भर्खरै
★   आज देशका तीन प्रदेशमा वर्षाको सम्भावना ★   राष्ट्रप्रमुखद्वारा सम्पूर्ण नेपालीमा विजयादशमीको शुभकामना ★   मुग्लान भासिएकाहरुको पीडाः टीकाको अघिल्लो दिन मुलुक छाड्नु पर्दाको रोदन ★   हर्षोल्लासका साथ आज विजयादशमी मनाइँदै ★   राष्ट्रपति पौडेलद्वारा शक्तिपीठमा पूजाअर्चना ★   पाकिस्तानमा २० जना मजदुरको गोली हानी हत्या ★   इजरायली हवाई आक्रमणमा २२ जनाको मृत्यु, ११७ घाइते ★   बागेश्वरी मन्दिरमा जिब्रो छेड्दै भक्तजन ★   छिन्नमस्ता र कङ्कालिनी मन्दिरमा हेलिकप्टरबाट पुष्प वृष्टि ★   निर्माण व्यवसायीले पाएनन् भुक्तानी, छ खर्ब ५० करोड रुपैयाँका काम अगाडि कसरी बढाउने ? ★   संस्कृति जोगाउन पिर्के पिङको संरक्षण ★   दशैँका अवसरमा उपत्यकाबाट तेह्र लाख मानिस बाहिरिए ★   प्रधानमन्त्री ओलीद्वारा नयाँ बनाइने एमाले पार्टी कार्यालय भवनको शिलान्यास ★   रिभरसाइड फुटबलको उपाधि वान्टेड समूहलाई ★   चाडपर्वमा चिनीको अभाव हुँदैनः साल्टट्रेडिङ ★   सुक्खा पहिरो गएपछि सिद्धिचरण राजमार्ग अवरुद्ध ★   मिथिलाञ्चलको विजयादशमी ‘मातृशक्तिको उपासना’ ★   पदमार्ग विकास र विश्वमा परिचित गराएका सुदीपको शालीक मर्दी हिमालमा ★   नौ महिनामा मुस्ताङमा एक लाखभन्दा बढी विदेशी पर्यटक भित्रिए ★   प्रत्येक वर्ष आँखा जचाउन प्रतिष्ठानको आग्रह

समाचार

काङ्ग्रेसको अडान यथावत, प्रधानमन्त्रीको प्रयास विफल

फाइल तस्वीरकाठमाडौँ, जेठ १३ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी दल नेपाल काङ्ग्रेसका सभापति शेरबहादुर देउवाबीचको वार्ता विना निष्कर्ष टुङ्गिएको छ । सहकारी गठी प्रकरणको छानविनका लागि गठन गर्ने भनिएको संसदीय समितिको ...

शान्तिप्रक्रियाका बाँकी काम चाँडो टुङ्ग्याउनुपर्छ : मन्त्री शर्मा

काठमाडौं, जेठ १३ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले शान्तिप्रक्रियाका बाँकी कामलाई जतिसक्दो चाँडो टुङ्ग्याउनुपर्नेमा जोड दिनुभएको छ । बाइसौँ कृष्ण सेन ‘इच्छुक’ स्मृति दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा बोल्दै मन्त्री शर्माले ...

पोलियोविरुद्ध ‘आइपिभी’ खोप अभियान देशभर सुरु

फाइल तस्वीरललितपुर, जेठ १३ गते । पोलियोविरुद्ध ‘आइपिभी’ खोप अभियान देशभर प्रारम्भ भएको छ । अभियानअन्तर्गत १४ लाख ६२ हजार सात सय १२ बालबालिकालाई खोप लगाइने छ । “सतहत्तर वटै जिल्लामा खोप अभियान प्रारम्भ भएको ...

कीर्तिमानी आरोही फुञ्जो लामालाई भव्य स्वागत

नयाँ कीर्तिमान बनाउन सफल फुञ्जो लामा तस्वीरको बीचमा। काठमाडौँ, जेठ १३ गते । पन्ध्र घण्टाभन्दा कम समयममा विश्वको सर्वोच्च शिखर सगरमाथामा आरोहण गरेर नयाँ कीर्तिमान कायम गर्न सफल फुञ्जो लामालाई काठमाडौँमा भव्य स्वागत गरिएको छ ...

प्रमुख प्रतिपक्षी दलका नेता देउवालाई भेट्न बुढानिलकण्ठमा

प्रधानमन्त्री प्रचण्ड र काङ्ग्रेस सभापति शेरबहादुर देउवा । काठमाडौँ, जेठ १३ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न आज देउवा निवास बुढानिलकण्ठ पुग्नुभएको छ । संसद्मा देखिएको ...

दुर्गम गाउँका बासिन्दाको निःशुल्क मुटु परीक्षण, स्वास्थ्य शिविरबाट स्थानीय जनता लाभान्वित

बागलुङ, जेठ १३ गते । बागलुङको दुर्गम गाउँका बासिन्दालाई लक्ष्यित गरी सञ्चालन भएको निःशुल्क मुटु परीक्षण शिविरबाट सात सय जनाले सेवा लिएका छन् । गण्डकी प्रदेशसभा सदस्य जीतबहादुर शेरचनको संयोजन तथा सहिद गङ्गालाल राष्ट्रिय हृदय ...

कृषि औजार कारखानाबाट आविष्कार केन्द्रले बनायो दश किसिमका कृषि औजार

वीरगञ्जीस्थित कृषि औजार कारखानाबाट उत्पादित कृषि औजार । वीरगञ्ज जेठ १३ गते । राष्ट्रिय आविष्कार केन्द्रले तीन दशकदेखि बन्द भएको वीरगञ्जस्थित जिम्मा लिएको २० महिनामा १० किसिमका कृषि औजार तयार पारेको छ । हाल १० ...

भोजपुर–खोटाङ जोडिने कोट–पाँचधारे सडकखण्ड स्तरोन्नति हुँदै

तस्वीरमा कोट–पाँचधारे सडकको स्तरोन्नतिको कामगर्दै । भोजपुर, जेठ १३ गते । भोजपुरलाई खोटाङ सदरमुकाम दिक्तेलसँग जोड्ने कोट–पाँचधारे सडकको स्तरोन्नति थालिएको छ । वर्षा याममा आवागमन नै अवरुद्ध हुने टेम्केमैयुङ गाउँपालिका–६ कोटक्षेत्रको सात किलोमिटर सडक स्तरोन्नति ...

राष्ट्रियसभा बैठक बस्दै, सरकारको नीति तथा कार्यक्रम पास गर्ने तयारी

फाइल तस्वीरः राष्ट्रियसभा बैठक ।काठमाडौँ, जेठ १३ गते । राष्ट्रियसभा बैठक आज बस्ने भएको छ । बैठक आज आइतबार बिहान साढे ११ बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने तय भएको हो । राष्ट्रियसभाको आजको ...

म्याग्दीको निस्कोट र छिस्वाङ सडक सञ्जालमा जोडिए

तस्वीरमा म्याग्दी नदीमाथि निर्माण भएको पक्की पुल । गलेश्वर (म्याग्दी), जेठ १३ गते । पश्चिम म्याग्दीको प्रमुख व्यापारिक केन्द्र दरबाङको छ्यारछ्यारेमा म्याग्दी नदीमाथि पक्की पुल निर्माण भएपछि मालिका गाउँपालिकाको निस्कोट र मङ्गला गाउँपालिकाको छिसबाङ दरबाङ ...