२५ असोज २०८१, शुक्रबार
भर्खरै
★   राष्ट्रपति पौडेलद्वारा शक्तिपीठमा पूजाअर्चना ★   पाकिस्तानमा २० जना मजदुरको गोली हानी हत्या ★   इजरायली हवाई आक्रमणमा २२ जनाको मृत्यु, ११७ घाइते ★   बागेश्वरी मन्दिरमा जिब्रो छेड्दै भक्तजन ★   छिन्नमस्ता र कङ्कालिनी मन्दिरमा हेलिकप्टरबाट पुष्प वृष्टि ★   निर्माण व्यवसायीले पाएनन् भुक्तानी, छ खर्ब ५० करोड रुपैयाँका काम अगाडि कसरी बढाउने ? ★   संस्कृति जोगाउन पिर्के पिङको संरक्षण ★   दशैँका अवसरमा उपत्यकाबाट तेह्र लाख मानिस बाहिरिए ★   प्रधानमन्त्री ओलीद्वारा नयाँ बनाइने एमाले पार्टी कार्यालय भवनको शिलान्यास ★   रिभरसाइड फुटबलको उपाधि वान्टेड समूहलाई ★   चाडपर्वमा चिनीको अभाव हुँदैनः साल्टट्रेडिङ ★   सुक्खा पहिरो गएपछि सिद्धिचरण राजमार्ग अवरुद्ध ★   मिथिलाञ्चलको विजयादशमी ‘मातृशक्तिको उपासना’ ★   पदमार्ग विकास र विश्वमा परिचित गराएका सुदीपको शालीक मर्दी हिमालमा ★   नौ महिनामा मुस्ताङमा एक लाखभन्दा बढी विदेशी पर्यटक भित्रिए ★   प्रत्येक वर्ष आँखा जचाउन प्रतिष्ठानको आग्रह ★   परम्परागत संस्कृतिको रक्षा गर्न दसैँमा लिङ्गेपिङ ★   सुरक्षित आवासमा दसैँ मनाउने लुहारको सपना अधुरै ★   आज आश्विन शुक्ल नवमी: सिद्धिदात्री देवीको पूजाआराधना गरिँदै ★   जसलाई दशैँले छोएन

समाचार

आजको मौसमः मुलुकभर मौसममा आंशिक बदली

फाइल तस्वीरकाठमाडौँ, जेठ १४ गते । देशका पूर्वी भूभागमा ‘रेमल’ चक्रवातको आंशिक प्रभाव परेको छ । आज बिहान कोशी प्रदेशको मौसम बदलिएको छ भने देशका पहाडी भूभागमा आंशिक भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । ...

एक ट्रक र तीनवटा बस एकापसमा ठोक्किए, एक जनाको मृत्यु, २२ जना घाइते

साङ्केतिक तस्वीर चितवन, जेठ १४ गते । चितवनको नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ सत्रकिलो भन्नेस्थान गए राति चार सवारी साधन एकापसमा ठोक्किएर दुर्घटनामा परेका छन् । गए राति साढे १२ बजे काठमाडौँबाट प्युठानतर्फ जाँदै गरेको ...

काङ्ग्रेसको निष्ठा र लोकतान्त्रिक संस्कृतिमाथि कसैले प्रश्न नगर्न महामन्त्रीको चेतावनी

फाइल तस्वीर, महामन्त्री विश्वप्रकाश शर्मा । काठमाडौँ, जेठ १३ गते । प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले लोकतन्त्र र लोकतान्त्रिक प्रक्रियाबारे काङ्ग्रेसको निष्ठा र लोकतान्त्रिक संस्कृतिमाथि कसैले प्रश्न नगर्न चेतावनी दिनुभएको छ । ...

महालेखापरीक्षकद्वारा राष्ट्रपति पौडेलसमक्ष ६१ औँ वार्षिक प्रतिवदेन पेश

राष्ट्रपतिद्वारा महालेखा परीक्षकको प्रतिवेदन बुझेपछिको सामुहिक तस्वीर काठमाडौँ, जेठ १३ गते । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष महालेखापरीक्षकको ६१ औँ वार्षिक प्रतिवदेन पेश गरिएको छ । राष्ट्रपति पौडेलसमक्ष राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा महालेखापरीक्षक तोयम ...

जलवायुको उच्च जोखिम मुलुकमध्ये नेपाल १० औंँ स्थानमा

फाइल तस्वीरकाठमाडौँ, जेठ १३ गते । नेपाल भू–बनोट र भौगर्भिक विशिष्टताका कारण जलवायु परिवर्तनको उच्च जोखिममा रहेको छ । जलवायु परिवर्तनले हुने तापक्रम वृद्धिको असर हिमाली क्षेत्रमा बढी परेको छ । यसबाट हिउँ पग्लने, नयाँ ...

आगलागीपीडितलाई राहत दिन प्रधानमन्त्रीको ध्यानाकर्षण

दमौली जेठ १३ गते । तनहुँको व्यास नगरपालिका–३ स्थित फलफूल लाइनमा गत साता भएको आगलागीबाट पीडित भएकाहरुलाई उचित राहत प्रदान गर्न प्रधानमन्त्री पुष्पकमल दाहालको ध्यानाकर्षण गराइएको छ । राष्ट्रियसभा सदस्य एवम् नेकपा (एमाले) का सचेतक ...

संसद्को गतिरोध अन्त्य गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण

प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाउँदै एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल । काठमाडौँ, जेठ १३ गते । सत्तासाझेदार दल नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले लामोसमयदेखि संसद्मा देखिएको गत्यावरोध अन्त्यका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को ध्यानाकर्षण गराएको छ ...

आवश्यक भौतिक पूर्वाधार निर्माण नहुँदा कोरला नाकामा समस्या

म्याग्दी, जेठ १३ । उत्तरी छिमेकी देश चीनको सिमाना जोडिएको मुस्ताङको लोमान्थाङ गाउँपालिका–१ स्थित कोरला नाकामा आवश्यक भौतिक पूर्वाधार निर्माण नहुँदा समस्या भएको छ । गत कात्तिक अन्तिम सातादेखि लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका बासिन्दाका ...

भोलिसम्ममा संसद्को गत्यावरोध अन्त्य गर्न सहमति हुन्छ : प्रधानमन्त्री

फाइल तस्वीरकाठमाडौँ, जेठ १३ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद्को भोलिसम्ममा अन्त्य हुने दावी गर्नुभएको छ । प्रतिनिधिसभाको आज बसेको बैठकमा बोल्दै प्रधानमन्त्रीले यस्तो दावी गर्नुभएको हो । प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रपतिले सङ्घीय संसद्को ...

प्रतिनिधिसभाको बैठकद्वारा सरकारको नीति तथा कार्यक्रम पारित

फाइल तस्वीरकाठमाडौँ, जेठ १३ गते । प्रतिनिधिसभाको जारी बैठकबाट सरकारको नीति तथा कार्यक्रम पास भएको छ । सरकारको आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रमलाई आज आइतबार बसेको प्रतिनिधिसभाको बैठकले पास गरेको हो । ...