२५ असोज २०८१, शुक्रबार
भर्खरै
★   राष्ट्रपति पौडेलद्वारा शक्तिपीठमा पूजाअर्चना ★   पाकिस्तानमा २० जना मजदुरको गोली हानी हत्या ★   इजरायली हवाई आक्रमणमा २२ जनाको मृत्यु, ११७ घाइते ★   बागेश्वरी मन्दिरमा जिब्रो छेड्दै भक्तजन ★   छिन्नमस्ता र कङ्कालिनी मन्दिरमा हेलिकप्टरबाट पुष्प वृष्टि ★   निर्माण व्यवसायीले पाएनन् भुक्तानी, छ खर्ब ५० करोड रुपैयाँका काम अगाडि कसरी बढाउने ? ★   संस्कृति जोगाउन पिर्के पिङको संरक्षण ★   दशैँका अवसरमा उपत्यकाबाट तेह्र लाख मानिस बाहिरिए ★   प्रधानमन्त्री ओलीद्वारा नयाँ बनाइने एमाले पार्टी कार्यालय भवनको शिलान्यास ★   रिभरसाइड फुटबलको उपाधि वान्टेड समूहलाई ★   चाडपर्वमा चिनीको अभाव हुँदैनः साल्टट्रेडिङ ★   सुक्खा पहिरो गएपछि सिद्धिचरण राजमार्ग अवरुद्ध ★   मिथिलाञ्चलको विजयादशमी ‘मातृशक्तिको उपासना’ ★   पदमार्ग विकास र विश्वमा परिचित गराएका सुदीपको शालीक मर्दी हिमालमा ★   नौ महिनामा मुस्ताङमा एक लाखभन्दा बढी विदेशी पर्यटक भित्रिए ★   प्रत्येक वर्ष आँखा जचाउन प्रतिष्ठानको आग्रह ★   परम्परागत संस्कृतिको रक्षा गर्न दसैँमा लिङ्गेपिङ ★   सुरक्षित आवासमा दसैँ मनाउने लुहारको सपना अधुरै ★   आज आश्विन शुक्ल नवमी: सिद्धिदात्री देवीको पूजाआराधना गरिँदै ★   जसलाई दशैँले छोएन

समाचार

बजेट वक्तव्य : सन् २०३० सम्म स्वच्छ खानेपानीमा सबैको पहुँच

काठमाडौँ, जेठ १५ गते । सरकारले सन् २०३० सम्म स्वच्छ खानेपानीमा सबैको पहुँच पु–याउने गरी सेवा विस्तार गर्ने लक्ष्य लिएको छ । सङ्घीय संसद्को संयुक्त बैठकमा आज अर्थमन्त्री वर्षमान पुनद्वारा प्र्रस्तुत आगामी आर्थिक वर्ष २०८१÷८२ ...

यस्ता छन् करका दरमा हेरफेर

काठमाडौँ, जेठ १५ गते । सरकारले विभिन्न वस्तु तथा सेवाको करका दरमा हेरफेर गरेको छ । सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आज अर्थमन्त्री वर्षमान पुनद्वारा प्रस्तुत आर्थिक वर्ष २०८१/०८२ को बजेटमा उद्योगले पैठारी गर्ने ...

आगामी आर्थिक वर्षको लागि कुन मन्त्रालयमा कति बजेट ? (विवरणसहित)

फाइल तस्वीर काठमाडौँ, जेठ १५ गते । सरकारले आज आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि १८ खर्ब ६० अर्ब ३१ करोड रुपैयाँ बराबरको बजेट घोषणा गरेको छ । विनियोजन बजेट मध्ये चालु खर्चतर्फ ११ खर्ब ...

बजेट उत्साहित हुने खालको छैन : काङ्ग्रेस

काठमाडौँ, जेठ १५ गते । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले सरकारद्वारा आगामी आर्थिक वर्ष २०८१ /८२ ला लागि प्रस्तुत बजेट आमजनता उत्साहित हुने खालको नरहेको प्रतिक्रिया दिएको छ । प्रस्तुत बजेटबारे प्रारम्भिक प्रतिक्रिया दिँदै काङ्ग्रेस ...

सरकारले पेट्रोलियम पदार्थमा लगायो हरित कर

काठमाडौँ, जेठ १५ गते । सरकार आज सार्वजनिक गरेको बजेटमा पेट्रोलियम पदार्थ र कोइलामा हरित कर लगाएको छ ।अर्थमन्त्री वर्षमान पुनले सङ्घीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट प्रस्तुत गर्दा अर्थमन्त्री वर्षमान ...

सरकारले ल्यायो आगामी आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्बको बजेट (पूर्णपाठ)

काठमाडौँ, जेठ १५ गते । सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ को लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँ विनियोजन गरेको छ । अर्थमन्त्री वर्षमान पुनले सङ्घीय संसद्को संयुक्त बैठकमा आज मङ्गलबार आगामी आर्थिक वर्षका ...

बजेट वक्तव्यः मुलुकमा शान्ति सुरक्षा तथा अमनचयन कायम गर्दै जनतामा सुरक्षाको प्रत्याभूति गराइने

काठमाडौँ, जेठ १५ गते । सरकारले सुरक्षाकर्मीको सेवानिवृत्त हुने उमेर पुनरावलोकन गर्न अध्ययन गर्ने भएको छ । सङ्घीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८१÷८२ को सरकारको राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्दै अर्थमन्त्री ...

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियालाई हेलिकप्टरबाट काठमाडौँ ल्याइयो

फाइल तस्वीरजनकपुर, जेठ १५ गते । नागरिकता कसुरमा विगत सात दिनदेखि जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा रहनुभएका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई उपचारका लागि काठमाडौं हेलिकप्टर मार्फत लगिएको छ । ...

बजेट वक्तव्यः प्रदेश र स्थानीय तहका लागि पाँच खर्ब ६७ अर्ब विनियोजन

काठमाडौँ, जेठ १५ गते । सङ्घीय सरकारबाट हुने वित्तीय हस्तान्तरण र राजस्व बाँडफाँडबाट आगामी आर्थिक वर्ष २०८१÷८२ मा प्रदेश र स्थानीय तहका लागि रु पाँच खर्ब ६७ अर्ब बराबर हस्तान्तरण हुने अनुमान गरिएको छ । ...

खानेपानी मन्त्रालयका लागि २६ अर्ब ६३ करोड बजेट विनियोजनफाइल तस्वीर

काठमाडौँ, जेठ १५ गते । सरकारले आगामी वर्ष थप चार लाख ४५ हजार जनसङ्ख्यामा खानेपानीको पहुँच पु¥याउने लक्ष्यसहित खानेपानी मन्त्रालयका लागि २६ अर्ब ६३ करोड रुपैयाँ बजेट विनियोजन भएको छ । यसैगरी आगामी आर्थिक वर्षको ...