१६ जेठ २०८१, बुधबार
कर्णाली, जेठ १६ गते । सङ्घीय सरकारले मङ्गलबार ल्याएको बजेटमा कर्णाली प्रदेशमा नयाँ परियोजना तथा कार्यक्रम सञ्चालन हुने भएका छन् । सङ्घीय सरकारका अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि रु १८ खर्ब ...
१५ जेठ २०८१, मङ्गलबार
काठमाडौँ, जेठ १५ गते । नेपाल उद्योग वाणिज्य महासङ्घले नेपाल सरकारद्वारा आज प्रस्तुत आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटले हरेक क्षेत्रमा निजी क्षेत्रलाई समेटेकोे प्रतिक्रिया दिएको छ । ...
१५ जेठ २०८१, मङ्गलबार
काठमाडौँ, जेठ १५ गते । सरकारले गणतन्त्र स्थापनापश्चात् मुलुकमा स्रोत र साधनको वितरण समानतातर्फ उन्मुख भएको जनाएको छ । अर्थमन्त्री वर्षमान पुनद्वारा आज सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत आगामी आर्थिक वर्षको बजेट वक्तव्यमा यस्तो उल्लेख ...
१५ जेठ २०८१, मङ्गलबार
काठमाडौँ, जेठ १५ गते । प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१/८२ को नेपाल सरकारको राजस्व र व्ययको वार्षिक अनुमानित प्रति (बजेट) टेबुल गर्नुभएको छ । ...
१५ जेठ २०८१, मङ्गलबार
काठमाडौँ, जेठ १५ गते । राष्ट्रियसभाको बैठकमा आर्थिक वर्ष २०८१/०८२ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) टेबुल भएको छ । सभाको आजको बैठकमा अर्थमन्त्री वर्षमान पुनले बजेट टेबुल गर्नुभएको हो । यसैबीच राष्ट्रियसभा अध्यक्ष ...
१५ जेठ २०८१, मङ्गलबार
काठमाडौँ, जेठ १५ गते । सरकारले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका लागि रु एक खर्ब ५० अर्ब ५३ करोड विनियोजन गरेको छ । अर्थमन्त्री वर्षमान पुनले आज सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत आगामी ...
१५ जेठ २०८१, मङ्गलबार
फाइल तस्वीरः प्रतिनिधिसभाको बैठक । काठमाडौँ, जेठ १५ गते । सहकारीमा जम्मा भएको सर्वसाधारण नागरिकको रकम हिनामिना र ठगी भएको सम्बन्धमा अध्ययन र अनुसान्धान गर्न गठित संसदीय छानविन विशेष समितिमा रहने सदस्यहरूको नाम टुङ्गो लागेको ...
१५ जेठ २०८१, मङ्गलबार
काठमाडौँ, जेठ १५ गते । राष्ट्रिय स्वतन्त्र पार्टीका उपाध्यक्ष डा स्वर्णीम वाग्लेले आय र व्ययको अनुमान ठिकै रहेकाले बजेट कार्यान्वयनका लागि पहिलाको भन्दा अलि गतिका साथ काम गर्नुपर्ने आवश्यकता रहेको बताउनुभएको छ । ...
१५ जेठ २०८१, मङ्गलबार
काठमाडौँ, जेठ १५ गते । सहरी विकास मन्त्रालयअन्तर्गत सहर तथा बस्तीलाई आर्थिक रूपमा गतिशील, वातावरणीय रूपमा स्वच्छ, सुरक्षित, व्यवस्थित र उत्थानशील बनाउन सहरी पूर्वाधारमा लगानी केन्द्रित गरिने सरकारको लक्ष्य रहेको छ । ...