२५ असोज २०८१, शुक्रबार
भर्खरै
★   राष्ट्रपति पौडेलद्वारा शक्तिपीठमा पूजाअर्चना ★   पाकिस्तानमा २० जना मजदुरको गोली हानी हत्या ★   इजरायली हवाई आक्रमणमा २२ जनाको मृत्यु, ११७ घाइते ★   बागेश्वरी मन्दिरमा जिब्रो छेड्दै भक्तजन ★   छिन्नमस्ता र कङ्कालिनी मन्दिरमा हेलिकप्टरबाट पुष्प वृष्टि ★   निर्माण व्यवसायीले पाएनन् भुक्तानी, छ खर्ब ५० करोड रुपैयाँका काम अगाडि कसरी बढाउने ? ★   संस्कृति जोगाउन पिर्के पिङको संरक्षण ★   दशैँका अवसरमा उपत्यकाबाट तेह्र लाख मानिस बाहिरिए ★   प्रधानमन्त्री ओलीद्वारा नयाँ बनाइने एमाले पार्टी कार्यालय भवनको शिलान्यास ★   रिभरसाइड फुटबलको उपाधि वान्टेड समूहलाई ★   चाडपर्वमा चिनीको अभाव हुँदैनः साल्टट्रेडिङ ★   सुक्खा पहिरो गएपछि सिद्धिचरण राजमार्ग अवरुद्ध ★   मिथिलाञ्चलको विजयादशमी ‘मातृशक्तिको उपासना’ ★   पदमार्ग विकास र विश्वमा परिचित गराएका सुदीपको शालीक मर्दी हिमालमा ★   नौ महिनामा मुस्ताङमा एक लाखभन्दा बढी विदेशी पर्यटक भित्रिए ★   प्रत्येक वर्ष आँखा जचाउन प्रतिष्ठानको आग्रह ★   परम्परागत संस्कृतिको रक्षा गर्न दसैँमा लिङ्गेपिङ ★   सुरक्षित आवासमा दसैँ मनाउने लुहारको सपना अधुरै ★   आज आश्विन शुक्ल नवमी: सिद्धिदात्री देवीको पूजाआराधना गरिँदै ★   जसलाई दशैँले छोएन

समाचार

विश्व कीर्तिमानी कायम गर्न कालापत्थरमा रेस्लिङ

सोलुखुम्बु, जेठ १६ गते । विश्वकै अग्लो स्थानमा रेस्लिङ खेलेर कीर्तिमानी कायम गर्न मे २९ अर्थात ‘एभरेष्ट डे’को अवसरमा कालापत्थरमा रेस्लिङको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल सम्पन्न भएको छ । नेपाल महिला रेस्लिङ फाउण्डेशनको आयोजनामा आज पाँच ...

एमालेलाई राष्ट्रिय शक्ति बनाउन महिलाहरु अग्रमोर्चामा छन् : अध्यक्ष ओली

काठमाडौँ, जेठ १६ गते । नेपाल कम्युनिस्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले देवासुर सङ्ग्राममा देवीहरु मैदानमा उत्रिएजस्तै पार्टी बचाउन महिलाहरु अग्रमोर्चामा खटिने गरेको बताउनुभएको छ । आजदेखि यहाँ सुरु भएको एमालेको दुई दिने राष्ट्रिय ...

नेपाल प्रहरी अस्पताल र उपेन्द्र देवकोटा मेमोरियल न्यूरो अस्पताल तथा फाउन्डेसनबीच सहकार्य

काठमाडौँ, जेठ १६ गते । नेपाल प्रहरी अस्पताल महाराजगञ्ज र उपेन्द्र देवकोटा मेमोरियल न्यूरो अस्पताल तथा उपेन्द्र देवकोटा फाउन्डेसन बाँसबारीबीच न्यूरो सेवा आदानप्रदानसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । आज प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा प्रहरी ...

गणतन्त्रपछिका उपलब्धिबारे जनतालाई बुझाऔँ : अध्यक्ष दाहाल

काठमाडौँ, जेठ १६ गते । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले गणतन्त्र स्थापनापछि भौतिक पूर्वाधार, सञ्चार तथा ‘डिजिटलाइजेसन’को क्षेत्रमा भएका विकास तथा मानव सूचकाङ्कमा आएका सुधारलाई उपलब्धिका रूपमा जनताका बीचमा लैजानुपर्ने बताउनुभएको छ । गणतन्त्र दिवस–२०८१ का ...

नेपाल अब आर्थिक सुधारको नयाँ चरणमा प्रवेश छ: प्रधानमन्त्री दाहाल

तस्वीरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड । सिन्धुपाल्चोक, जेठ १६ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हिजो सदनमा प्रस्तुत भएको बजेटले नेपाल अब आर्थिक सुधारको नयाँ चरणमा प्रवेश गरेको बताउनुभएको छ । सिन्धुपाल्चोकस्थित चौतारा अस्पतालको अत्याधुनिक ...

बजेटले जनतामा आशाको सञ्चार गरेको छ : पूर्वप्रधानमन्त्री खनाल

तस्वीरमा पूर्वप्रधानमन्त्री झलनाथ खनाल । काठमाडौँ, जेठ १६ गते । सत्ता सहयात्री दल नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले सरकारले हिजो मङ्गलबार सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट जनतामा ...

अदालतको फैसला पछि गण्डकी सरकारको मुख्यमन्त्रीमा पाण्डे नियुक्त

तस्वीरमा नवनियुक्त मुख्यमन्त्रीमा सुरेन्द्रराज पाण्डे । पोखरा, जेठ १६ गते । गण्डकी प्रदेश सरकारको मुख्यमन्त्रीमा सुरेन्द्रराज पाण्डे नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख डिल्लीराज भट्टले नेपाली काङ्ग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता पाण्डेलाई संविधानको धारा ...

‘रुग्ण उद्योगलाई अहिलेकै अवस्थामा चलाउन सक्ने स्थिति छैन : अर्थमन्त्री

तस्वीरमा अर्थमन्त्री वर्षमान पुन ।काठमाडौँ, जेठ १६ गते । अर्थमन्त्री वर्षमान पुनले रुग्ण उद्योगलाई सहजै चलाउन नसक्ने बताउनुएको छ । मन्त्रालयमा आयोजित बुधबार पोस्ट बजेट अन्तक्रिया कार्यक्रममा बोल्दै मन्त्री पुनले यस्तो धारणा व्यक्त गर्नुभएको हो ...

बागमती प्रदेशसभाको बैठक बस्दै, सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुँदै

फाइल तस्वीरहेटौंडा, जेठ १६ गते । बागमती प्रदेशसभाको बैठक आज दिउँसो बस्ने भएको छ । बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रममाथि छलफल गर्न आज बुधबार प्रदेशसभाको बैठक बस्ने लागेको हो ...

प्रधानमन्त्री कप भलिबलको खेल तालिका सार्वजनिक

काठमाडौँ, जेठ १६ गते । नेपाल भलिबल सङ्घको आयोजनामा हुने आठौँ प्रधानमन्त्री कप महिला तथा पुरुष भलिबल लिगको खेल तालिका आज सार्वजनिक भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा यही जेठ १९ देखि २६ ...