२२ पुष २०७७, बुधबार
जिल्ला प्रहरी कार्यालय चितवनमा आज बिहान पत्रकार सम्मेलन गरी चोरीका मोटरसाइकल सहित चारै जनालाई सार्वजनिक गरिएको हो । ...
२२ पुष २०७७, बुधबार
पाँच सदस्यीय संवैधानिक इजलासमा रिट निवेदनहरुमाथि सुनुवाई सुरु भएको हो । सुनुवाई सुरु भए पनि फैसला आउनका लागि १ महिनासम्म लाग्न सक्ने छ । ...
२२ पुष २०७७, बुधबार
कोरियाली रेलमार्ग अनुसन्धान संस्थान ‘कोरेल’ले विश्वको सबैभन्दा द्रुतगतिमा कुदने रेलको सफल परीक्षण सम्पन्न गरेको छ । ...
२२ पुष २०७७, बुधबार
काठमाडौं – काम चलाउ सरकारका खोनपानी मन्त्री मणि थापालाई नेकपा प्रचण्ड – माधव समूहका अखिलले कालो झण्डा देखाएको छन् । ओली समूहको पार्टी प्रशिक्षणका लागि जाजरकोट पुगेका मन्त्री थापालाई कालो झण्डा देखाइएको हो । जाजरकोटबाट ...
२२ पुष २०७७, बुधबार
कोरोना भाइरसको उद्गम स्थलबारे वुहानमा अध्ययन गर्न विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले तय गरेको टिमलाई चीन प्रवेश गर्न दिइएको छैन । ...
२२ पुष २०७७, बुधबार
सर्लाहीमा नालामा डुबेर एकजना बालकको मृत्यु भएको छ ...
२१ पुष २०७७, मङ्गलबार
पवित्र तीर्थस्थल देवघाटमा यस वर्ष माघेसङ्क्रान्ति मेला नहुने भएको छ । हरेक वर्ष देवघाटमा हुने माघे सङ्क्रान्तिको मेला यस वर्ष कोरोना भाइरस जोखिमका कारण नहुने देवघाट क्षेत्रविकास समितिले जनाएकोे छ । ...
२१ पुष २०७७, मङ्गलबार
पछिल्लो २४ घण्टामा थप ५ सय २२ जना नयाँ कोरोना सङ्क्रमित थपिएका छन् । यससँगै देशभर कोरोना सङ्क्रमितको कुल संख्या २ लाख ६२ हजार ७ सय ८४ जना पुगेको छ । ...
२१ पुष २०७७, मङ्गलबार
नेकपा प्रचण्ड–माधव समूहको नेकपाले प्रदेश नं २ का संसदीय दलको नेताबाट सत्यनारायण मण्डललाई हटाएको छ । ...
२१ पुष २०७७, मङ्गलबार
साताको तेस्रो दिन मङ्गलबार सेयर बजार ३ दशमलव ५४ अङ्कले ओरालो लाग्यो । सेयर कारोबार मापक नेप्से परिसूचकसँगै ‘क’ वर्गका कम्पनीहरुको सेयर मूल्य मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १.४७ अङ्कले ओरालो लागेको छ । ...