०९ पुष २०८१, मङ्गलबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   मौसम बदलीः बादलले ढाके पनि वर्षा कम, बुधबारदेखि सुधार हुने ★   ‘स्थानीय उत्पादनलाई प्राथमिकता दिनुपर्छ’:अध्यक्ष ढकाल ★   रेडियन्ट रिडर्स एकेडेमीद्वारा करातेका एरिका र कुशल सम्मानित ★   संसदीय रिपोर्टिङ देशको हितमा हुनुपर्छः उपसभामुख रानामगर ★   सहकारी ठगी प्रकरणमा प्रतिवादीहरूको बयान जारी ★   ‘सङ्क्रमणकालीन न्याय पीडितमैत्री, परिणाममुखी र प्रभावकारी बनाउन ध्यान दिनुपर्छ’ ★   भूमध्यसागरमा विस्फोटपछि मालवाहक जहाज डुब्यो, दुई जना बेपत्ता ★   टर्कीएमा कारखानामा विस्फोट हुँदा १२ जनाको मृत्यु ★   प्रदर्शनकारीहरू टेलिभिजन स्टेशनका मालिकको कार्यालयमा प्रवेश, पत्रकारहरू बर्खास्त ★   सिरियामाथिको प्रतिबन्ध छिटो हटाउनुपर्छः कतार ★   पर्यटकीयस्थल मझुवागढीमा निर्माण गरिएको पदमार्ग मापदण्डविपरित ★   प्रेस कानुनलाई स्वतन्त्रतामैत्री बनाउन खबरदारी गर्ने पत्रकार महासङ्घको निर्णय ★   फ्रेन्चाइज भलिबल प्रतियोगिताको लोगो र नारा सार्वजनिक ★   स्वास्थ्य मन्त्रालयद्वारा ‘जेनेरिक’ औषधि सुझाव समिति गठन ★   महिला यु–१९ विश्वकपको बन्द प्रशिक्षणका लागि टोली चितवनमा ★   ‘संविधानमा आदिवासी जनजातिको अधिकार सुनिश्चित गर्नुपर्छ’ ★   धनगढीमा ‘नवौँ बृहत् राष्ट्रिय पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सव २०८१’ सुरु ★   पत्रकारलाई मानवीय सेवासम्बन्धी प्रशिक्षण ★   कागती खेतीबाट मनग्य आम्दानी गर्दै कृषक लामिछाने ★   विभेदमुक्त समाज बनाउन सबै जिम्मेवार बनौँः प्रदेश प्रमुख मियाँ

समाचार

उपल्लो सदनको बैठक सुरुहुन नपाउँदै अन्त्य हुँदै

सङ्घीय संसद्को उपल्लो सदन सुरु हुन नपाउँदै सरकारले अन्त्य गर्ने तयारी गरेको छ । ...

अन्तिम क्षणसम्म पनि राष्ट्रपति ट्रम्पद्वारा पराजय अस्विकार

गत नोभेम्बर ३ मा भएको अमेरिकी राष्ट्रपतिको निर्वाचनमा धाँधली भएको भन्दै आएका राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो पराजयलाई स्वीकार गर्न तयार भएका छैनन् । निर्वाचन धाँधली भएको भन्दै आएका ट्रमको कार्यकाल मात्र १७ दिन बाँकी छ ...

मेलम्ची आयोजनाको पानी आगामी चैत्रमा काठमाडौं

बहुप्रतिक्षित राष्ट्रिय गौरबको मेलम्ची खानेपानी आयोजनाको पानी आगामी चैतसम्ममा राजधानीमा आउने भएको छ । ...

राष्ट्रियसभाको हिउँदे अधिवेशन आजबाट सुरु

सङ्घीय संसद्को उपल्लो सदन राष्ट्रियसभाको हिउँदे अधिवेशन आजबाट सुरु भएको छ । ...

नेपालमा आज थप ८ जनाको मृत्यु, ४ सय २६ जना सङ्क्रमित

पछिल्लो २४ घण्टामा नेपालमा थप ४ सय २६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । ...

राजसंस्था र हिन्दु राष्ट्रको माग गर्दै राप्रपा सडकमा

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा भङ्ग गरे पनि सबै राजनीतिक दलहरुले तिब्र विरोध जनाउँदै आएका छन् । ...

सन्दीप बीबिएलको यो सिजन होबर्ट हुरिकेन्सबाट खेल्दै

अस्ट्रेलियाको व्यावसायिक क्रिकेट प्रतियोगिता बिग बास लिग बिबिएल खेल्न अस्ट्रेलिया पुगेका सन्दीप लामिछाने मैदान उत्रन तयार भएका छन् । ...

कर्णाली प्रदेशका अध्यक्ष चढ्ने गाडी आगलागीबाट पूर्ण रुपमा क्षति

कर्णाली प्रदेशसभाको अर्थ तथा प्राकृतिक स्रोत समितिका अध्यक्ष गणेश सिंह चढ्ने गाडीमा बिहीबार राति जाजरकोटको भेरी नगरपालिका–७ पुन्म गाउँमा पार्किङ गरेको अवस्थामा आगजानी गरिएको प्रहरीले जनाएको छ । ...

निर्वाचन आयोगले बढायो सक्रियता, मतदाता नामावली अध्यावधिक गर्दै

विघटित संसद्को मध्यावधी निर्वाचनका लागि निर्वाचन आयोगले आफ्नो काम सुरु गरेको छ । ...

दुई दिनदेखि बेपत्ता बालकको शव गाडिएको अवस्थामा फेला

धनुषा जिल्लाको बिदेह नगरपालिका २ का ५ वर्षीय बालक अभिनवकुमार रायको शव गाडिएको अवस्थामा शुक्रबार बिहान फेला परेको धनुषाका प्रहरी प्रवक्ता मुकेन्द्रकमार मिश्रले जानकारि दिएका छन् । ...