०९ पुष २०८१, मङ्गलबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   वीरगञ्ज नाकाबाट चारपाङ्ग्रे सवारीको आयात घट्यो ★   झिँगटीले छाउने कालिगढ पाउनै मुस्किल ★   जग्गाको सदुपयोग गर्ने प्रमुख माध्यम किबीखेती,बागलुङको किबी बुटबलमा खपत ★   हुम्लामा हिमपात हुँदा जनजीवन प्रभावित ★   तरकारीखेतीको आम्दानीबाट जीविकोपार्जन गर्दै कुशाहाका दलित समुदाय ★   रामेछापमा ‘एक विद्यालय एक नर्स’ कार्यक्रम प्रभावकारी ★   भेरी अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवा सुरु हुने ★   शुभकार्य र चाडपर्वमा नाचिने तरबार नाच लोप हुँदै ★   अमेरिकी डलरको भाउ बढ्यो, यस्तो छ अन्यको विनिमय दर ! ★   रेल्वेको ट्र्याकले सावरसुपखेती अन्योलमा ★   सुदूरपश्चिमबाट मौसम बदली सुरु, चिसो बढ्न थाल्यो ★   ‘तीस वर्षदेखि सुरक्षित सुत्केरी गराउँदै आउनुभएकी गुरुङ’ ★   दृष्टिविहीनका विद्यालय सञ्चालन गर्न प्रदेश सरकारले सघाउने ★   सुशासन र जवाफदेहीताका लागि बेरुजु शून्य बनाउनुपर्नेमा जोड ★   सर्वदलीय बैठकः विकास योजना कार्यान्वयन गर्न सरकारलाई आग्रह ★   सरकारी वकिल कार्यालय फौजदारी न्याय प्रणालीको मेरुदण्ड होः प्रधानन्यायाधीश राउत ★   सहकारी ठगी प्रकरणः छविको बयान लिइयो, रविलगायत पाँच प्रतिवादीको लिइँदै ★   प्रगति विवरण पेस गर्न खानेपानी मन्त्री यादवद्वारा निर्देशन ★   ‘किसुनजीको बाटो अनुसरण गर्नुपर्ने’ ★   ‘गलत परामर्शले आत्महत्याका घटना झन् बढे’

समाचार

सुनको मूल्य उकालो लाग्दै

सुनको मूल्य एक सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुनको मूल्य तोलामा एक सय रुपैयाँले बढेर ९४ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ । ...

संवैधानिक इजलासमा संसद विघटन विरुद्धको सुनुवाई सुरु

सङ्घीय संसद् विघटन विरुद्ध परेको रिटमा आज सर्बोच्च अदालतको संवैधानिक इजलासमा बहर प्रारम्भ भएको छ । ...

इसाई धर्मावलम्बीको महान पर्व ‘क्रिसमस डे’ विशेष उल्लासका साथ मनाईँदै

इसाई धर्मावलम्बीको महान पर्व ‘क्रिसमस डे’ आज शुक्रबार विशेष उल्लासका साथ मनाईँदै छ । हरेक वर्ष डिसेम्बर २५ मा विश्वभरका इसाई धर्मावलम्बीहरुले महान पर्वका रुपमा परिवारसँग भेला भएर क्रिसमस डे मनाउने गरेका छन् । ...

संसद विघटनको विरोधमा सडकमै उत्रिए नेकपाका सांसदहरु

संसद विघटनको विरोधमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रचण्ड–माधव नेपाल समूहले माइतीघरबाट आन्दोलन सुरु गरेका छन् । ...

ओलीले जनताको उपलब्धि अपहरण गर्न ग्रान्ड डिजाइन — दाहालको भनाई

नेकपा अध्यक्ष पुष्पकमल दाहालले जनताको उपलब्धि अपहरण गर्ने ग्रान्ड डिजाइन प्रधानमन्त्री केपी ओलीले बनाएको तर आफूले त्यसबारे ढिला थाहा पाएको बताउनु भयको छ । काठमाडौं—नेकपा अध्यक्ष पुष्पकमल दाहालले जनताको उपलब्धि अपहरण गर्ने ग्रान्ड डिजाइन प्रधानमन्त्री ...

नेपाल कम्युनिष्ट समूहको बैठकमा ‘बादल’

नेपाल कम्युनिष्ट पार्टी नेकपा ओली समूहको बैठकमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ समेत त्यहा पुग्र्नु भयको छ । काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपा ओली समूहको बैठकमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ समेत त्यहा पुग्र्नु भयको छ ...

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुई जना कोरोना सङ्क्रमितको मृत्यु

कास्कीको पोखरास्थित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुई जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । ...

चिनियाँ राजदूत यान्छीद्धारा पार्टी एकतामा पहल गर्न प्रचण्डलार्ई आग्रह

नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेकी छन् । ...

प्रचण्ड–नेपाल पक्षको केन्द्रीय समिति बैठक दिउँसो १ बजेका लागि स¥यो

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड—नेपाल पक्षीय केन्द्रीय समिति बैठक १ बजे बस्ने भएको छ । आज बिहान ११ बजे बबरमहलमा हुने भनिएको बैठक सरेर १ बजे हुने भएको हो । ...

ओली पक्षीय नेकपाद्धारा सातै प्रदेशका नेतालाई प्रशिक्षण दिइँदै

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का खड्ग प्रसाद शर्मा ओली पक्षले बिहीबार पनि सातै प्रदेशका नेताहरुसँग छलफल तथा उनीहरुका लागि प्रशिक्षण कार्यक्रम गर्ने भएको छ । ...