०९ पुष २०८१, मङ्गलबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   रामेछापमा ‘एक विद्यालय एक नर्स’ कार्यक्रम प्रभावकारी ★   भेरी अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवा सुरु हुने ★   शुभकार्य र चाडपर्वमा नाचिने तरबार नाच लोप हुँदै ★   अमेरिकी डलरको भाउ बढ्यो, यस्तो छ अन्यको विनिमय दर ! ★   रेल्वेको ट्र्याकले सावरसुपखेती अन्योलमा ★   सुदूरपश्चिमबाट मौसम बदली सुरु, चिसो बढ्न थाल्यो ★   ‘तीस वर्षदेखि सुरक्षित सुत्केरी गराउँदै आउनुभएकी गुरुङ’ ★   दृष्टिविहीनका विद्यालय सञ्चालन गर्न प्रदेश सरकारले सघाउने ★   सुशासन र जवाफदेहीताका लागि बेरुजु शून्य बनाउनुपर्नेमा जोड ★   सर्वदलीय बैठकः विकास योजना कार्यान्वयन गर्न सरकारलाई आग्रह ★   सरकारी वकिल कार्यालय फौजदारी न्याय प्रणालीको मेरुदण्ड होः प्रधानन्यायाधीश राउत ★   सहकारी ठगी प्रकरणः छविको बयान लिइयो, रविलगायत पाँच प्रतिवादीको लिइँदै ★   प्रगति विवरण पेस गर्न खानेपानी मन्त्री यादवद्वारा निर्देशन ★   ‘किसुनजीको बाटो अनुसरण गर्नुपर्ने’ ★   ‘गलत परामर्शले आत्महत्याका घटना झन् बढे’ ★   बाबुछोराको हत्या आशङ्कामा अनुसन्धान तीव्र ★   चितवन–२ बाट निर्वाचित सांसद रवि लामिछाने स्वतः निलम्बनमा:संसद् सचिवालय ★   प्रदेश सभा बैठक आव्हानका लागि सिफारिस गरिने ★   सवारी चालक अनुमतिपत्र छपाइ तथा वितरणको काम प्रदेशस्तरबाटै हुन आवश्यक छः मन्त्री दाहाल ★   थाइल्याण्ड र म्यानमार यात्रासम्बन्धी सूचना जारी

समाचार

बाग्मती प्रदेशमा नयाँ समीकरण, कांग्रेसको हातमा चाबी

पार्टी विभाजन भए पछि त्यसको प्रभाव प्रदेश सरकारमा पुगेको छ । पार्टी विभाजनको पहिलो सिकार बाग्मती प्रदेश बनेको छ । ...

उपत्यकामा मात्रै २ सय ७९ जनामा कोरोना सङ्क्रमण पुष्टि

नेपालमा कोभिड १९ को महामारी विस्तारै कम हुँदै गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्कले देखाएको छ । ...

पार्टीको हितका लागि आलोपालो सहमति त्यागेँ ः प्रचण्ड

नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीका अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले मीठो मीठो कुरा गरेर छुरा रोप्ने संस्कृतिबाट हुर्किएको र अन्तमा आफू पनि त्यो संस्कृति र प्रवृतिबाट पीडित भएको बताउनु भएको छ । ...

दाङको लमहीमा पीएम कप राष्ट्रिय महिला क्रिकेट सुरु हुँदै

दाङको लमहीमा शनिबारदेखि सुरु हुने प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगीतमा भाग लिन चार टिमका खेलाडी यहा आइसकेका छन । ...

मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव दर्ता

—बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध आज अविश्वास प्रस्ताव दर्ता भएकोे छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजन भए पछि पछि प्रचण्ड–माधव नेपाल पक्षले मुख्यमन्त्री पौडेलका विरुद्ध अविश्वास प्रस्ताव ल्याएको हो । ...

पार्टी विभाजनकै कारण प्रदेश मन्त्रीले दिए राजीनामा

बागमती प्रदेश सरकारका तीन मन्त्रीले राजीनामा दिएका छन् । ...

ओलीको निर्णयविरुद्ध नेकपाका प्रचण्ड–माधव पक्ष आन्दोलनमा

प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णयविरुद्ध नेकपाको प्रचण्ड–माधव नेपाल पक्षले आजदेखि आन्दोलन सुरु गरेका छन् । ...

सुनको मूल्य उकालो लाग्दै

सुनको मूल्य एक सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुनको मूल्य तोलामा एक सय रुपैयाँले बढेर ९४ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ । ...

संवैधानिक इजलासमा संसद विघटन विरुद्धको सुनुवाई सुरु

सङ्घीय संसद् विघटन विरुद्ध परेको रिटमा आज सर्बोच्च अदालतको संवैधानिक इजलासमा बहर प्रारम्भ भएको छ । ...

इसाई धर्मावलम्बीको महान पर्व ‘क्रिसमस डे’ विशेष उल्लासका साथ मनाईँदै

इसाई धर्मावलम्बीको महान पर्व ‘क्रिसमस डे’ आज शुक्रबार विशेष उल्लासका साथ मनाईँदै छ । हरेक वर्ष डिसेम्बर २५ मा विश्वभरका इसाई धर्मावलम्बीहरुले महान पर्वका रुपमा परिवारसँग भेला भएर क्रिसमस डे मनाउने गरेका छन् । ...