०९ पुष २०८१, मङ्गलबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   मौसम बदलीः बादलले ढाके पनि वर्षा कम, बुधबारदेखि सुधार हुने ★   ‘स्थानीय उत्पादनलाई प्राथमिकता दिनुपर्छ’:अध्यक्ष ढकाल ★   रेडियन्ट रिडर्स एकेडेमीद्वारा करातेका एरिका र कुशल सम्मानित ★   संसदीय रिपोर्टिङ देशको हितमा हुनुपर्छः उपसभामुख रानामगर ★   सहकारी ठगी प्रकरणमा प्रतिवादीहरूको बयान जारी ★   ‘सङ्क्रमणकालीन न्याय पीडितमैत्री, परिणाममुखी र प्रभावकारी बनाउन ध्यान दिनुपर्छ’ ★   भूमध्यसागरमा विस्फोटपछि मालवाहक जहाज डुब्यो, दुई जना बेपत्ता ★   टर्कीएमा कारखानामा विस्फोट हुँदा १२ जनाको मृत्यु ★   प्रदर्शनकारीहरू टेलिभिजन स्टेशनका मालिकको कार्यालयमा प्रवेश, पत्रकारहरू बर्खास्त ★   सिरियामाथिको प्रतिबन्ध छिटो हटाउनुपर्छः कतार ★   पर्यटकीयस्थल मझुवागढीमा निर्माण गरिएको पदमार्ग मापदण्डविपरित ★   प्रेस कानुनलाई स्वतन्त्रतामैत्री बनाउन खबरदारी गर्ने पत्रकार महासङ्घको निर्णय ★   फ्रेन्चाइज भलिबल प्रतियोगिताको लोगो र नारा सार्वजनिक ★   स्वास्थ्य मन्त्रालयद्वारा ‘जेनेरिक’ औषधि सुझाव समिति गठन ★   महिला यु–१९ विश्वकपको बन्द प्रशिक्षणका लागि टोली चितवनमा ★   ‘संविधानमा आदिवासी जनजातिको अधिकार सुनिश्चित गर्नुपर्छ’ ★   धनगढीमा ‘नवौँ बृहत् राष्ट्रिय पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सव २०८१’ सुरु ★   पत्रकारलाई मानवीय सेवासम्बन्धी प्रशिक्षण ★   कागती खेतीबाट मनग्य आम्दानी गर्दै कृषक लामिछाने ★   विभेदमुक्त समाज बनाउन सबै जिम्मेवार बनौँः प्रदेश प्रमुख मियाँ

समाचार

कैलालीमा गैंडाको खागसहित नैनबहादुर कठरिया पक्राउ

कैलालीमा गैंडाको खागसहित एकजना पक्राउ परेका छन् । बर्गगोरीया गाउँपालिका ४ का ५८ वर्षीय नैनबहादुर कठरियालाई प्रहरीले खागसहित पक्राउ गरेको हो । ...

झापाका बद्रीहाङ राई पेस्तोलको गोलीसहित पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पेस्तोलमा प्रयोग हुने ५० थान गोलीसहित एक जना पक्राउ परेका छन् । झापा मेचीनगर २ का बद्रीहाङ राई ९ एमएमको पेस्तोलको गोलीसहित पक्राउ परेका हुन् । ...

विश्वमै कम जन्मदर रहेको दक्षिण कोरियामा जन्म भन्दा मृत्यु धेरै

दक्षिण कोरियामा गएको वर्ष जन्म भन्दा मृत्यु धेरै भएको छ । इतिहासमै पहिलोपटक सन् २०२० मा दक्षिण कोरियामा जन्मिनेको भन्दा मृत्यु हुनेको सङ्ख्या धेरै हुँदा चिन्ता थपिएको हो । ...

थप उपचारका लागि आज सीता दाहाललाई भारतको मुम्बई लगियो

नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहाललाई थप उपचार गर्न आज भारतको मुम्बई लगिएको छ । ...

साताको दोस्रो दिन सुनको मूल्य तोलामा आठ सय रुपैयाँले वृद्धि

साताको दोस्रो दिन आज सुनको मूल्य बढेको छ । छापावाला सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेर ९५ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । ...

स्रोत नखुलेको डेढ करोड रुपैयाँसहित नागढुङ्गाबाट दुई जना पक्राउ

सवारी जाँच गर्ने क्रममा महानगरीय प्रहरी नागढुङ्गाले आज बिहान दुई जनालाई पक्राउ गरेको हो । ...

मन्त्रिपरिषदको बैठक दिउँसो ४ बजे बस्दै

मन्त्रिपरिषदको बैठक आज बस्दै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बेलुका ४ बजेका लागि बैठक बोलाएका हुन् । ...

हुम्लामा आइतबार साँझदेखि हिमपात विमान सेवासमेत अवरुद्ध

हुम्लामा आइतबार साँझदेखि हिमपात भएपछि विमान सेवासमेत अवरुद्ध भएको छ । उडान रोकिएपछि सिमकोटबाट नेपालगञ्ज, सुर्खेत, काठमाडौं लगायतका स्थानमा जाने तयारी गरेका यात्रुहरू हुम्लामै रोकिन बाध्य भएका छन् । ...

प्रधानमन्त्री ओलीद्वारा सर्वोच्चमा लिखित जवाफ पेश

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटनको विषय राजनीतिक विषय भएकोले अदालतमा प्रवेश गर्न नमिल्ने भन्दै अदालतमा लिखित जवाफ पेश गर्नु भएको छ । ...

आज कोरोना भाइरसबाट थप ८ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १ सय ९७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । ...