१० पुष २०८१, बुधबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   दुग्ध बिक्रीबाट मासिक ९० हजार बचत ★   मुन्दुम पदमार्गको विकास जुट्दै तीन जिल्लाका स्थानीय तह ★   वार्षिक ४५ ट्रिलियन येनको पूर्वाधार निर्यात गर्ने जापानको लक्ष्य ★   उत्तर कोरियाको सेनाले युद्धमा अहिलेसम्म उल्लेख्य प्रभाव नपारेको युक्रेनको भनाइ ★   ‘क्रिसमस डे’मा सभामुख घिमिरेको शुभकामना ★   नेपाल–कोरिया सम्बन्धको नयाँ मार्गचित्र ★   लेटाङमा व्यावसायिक कफीखेती, एकै वडाका १२० परिवार खेतीमा तल्लीन ★   विद्यालयका समस्याप्रति स्थानीय सरकार उदासीन ★   तेह्रथुमको चोत्लुङ ‘पार्क’ लिम्बू संस्कृति अध्ययन केन्द्र बन्दै ★   नौ सय ५० विपन्न परिवारलाई चुलो वितरण ★   प्रदेश प्रमुख देवकोटाद्वारा क्रिसमसको शुभकामना ★   चाडपर्वले आपसी सद्भाव, सहिष्णुता र एकतालाई सुदृढ गर्न सहयोग पुग्ने ★   च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा एमाले सचिवालय बैठक बस्दै ★   चिसो मौसममा ‘मर्निङ वाक’ सबेरैभन्दा अबेर उपयुक्त ★   देशमा पश्चिमी वायुसँगै पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव, काठमाडौँ उपत्यकामा आज आंशिक बदली हुने ★   नेपालको विविधता विश्व समुदायकै लागि एक महत्वपूर्ण पुँजीः उपाध्यक्ष घिमिरे ★   काङग्रेस सभापति देउवाद्वारा सम्पूर्ण इसाई धर्मावलम्वीमा सुख, शान्ति एवं समृद्धिको शुभकामना व्यक्त ★   चाडपर्वले आपसी एकता कायम राख्न मद्दत पुग्छः उपराष्ट्रपति यादव ★   चाडपर्वले राष्ट्रिय एकतालाई थप मजबुत बनाउन सहयोग पुग्छः राष्ट्रपति पौडेल ★   यस्तो छ बुधबारका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

समाचार

काष्ठमण्डप पुनर्निर्माणको काम अन्तिम चरणमा

वि.स.२०७२ सालको भूकम्पले क्षति पुगेको काष्ठमण्डप पुनर्निर्माणको काम हालसम्म ८५ प्रतिशत सम्पन्न भएको छ । ...

अमेरिकी प्रजातन्त्रमाथि भएको आक्रमणमा विश्वका नेताहरुद्धारा निन्दा

अमेरिकी संसदमा भएको आक्रमण तथा झडपबारे विश्वका नेताहरुले निन्दा गरेका छन् । ...

संसद विघटनको विरोधमा प्रधानमन्त्रीको पुत्ला दहन

नेकपा प्रचण्ड–माधव नेपाल पक्षका विद्यार्थीहरुले आज चितवनमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाएका छन् । ...

राष्ट्रिय सभाको बैठक दिउँसो १ बजे बस्दै

राष्ट्रिय सभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ । उक्त बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले मधेसी आयोगको वार्षिक प्रतिवेदन सभा समक्ष पेस गर्ने कार्यसूची छ । ...

प्रधानमन्त्री कप ः प्रदेश २ सेमिफाइल र फाइनल खेलको मिति सार्वजनिक

प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत प्रदेश २ स्तरीय छनोटको सेमिफाइल र फाइनल खेलको मिति सार्वजनिक भएको छ । ...

संसारका निरङ्कुश शासकहरुमध्ये ओली पनि एक ः मिनेन्द्र रिजाल

प्रतिपक्ष दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य मिनेन्द्र रिजालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पूर्वराजा ज्ञानेन्द्र शाहसँग तुलना गरेका छन् । ...

विद्यार्थीको तीव्र दबाबका कारण त्रिवि केन्द्रीय पुस्तकालय माघदेखि खुल्दै

पुस्तकालयभित्र र पुस्तकालयको भवनसँगै रहेको अध्ययन कक्ष बन्द गरेको त्रिवि केन्द्रीय पुस्तकालयले लकडाउनमा पनि पुस्तक लैजाने र फिर्ता गर्ने सेवालाई भने बन्द गरेको थिएन । ...

आज थप ४ सय ९ जना कोरोना सङ्क्रमित, ६ जनाको मृत्यु

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज ४ सय ९५ जना कोरोना सङ्क्रमित डिस्चार्ज भएका छन् । ...

दैलेखमा बालिका करणीको आरोपमा रामबहादुर बिक पक्राउ

नारायण नगरपालिका –८ की ५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ३५ वर्षीय रामबहादुर बिक पक्राउ परेका हुन् । ...

संसद विघटनविरुद्ध परेका रिटको सुनुवाई अर्को बुधबार सम्मका लागि स्थगित

संसद विघटनविरुद्ध परेका रिटमाथिको सुनुवाइका क्रममा कानुन व्यवसायीहरुको विरोधपछि न्यायाधीश हरिकृष्ण कार्की संवैधानिक इजलासमा नबस्ने भएका छन् । ...