१४ पुष २०८१, आइतबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   सहकारीसम्बन्धी अध्यादेश जारी ★   वैकल्पिक वित्तीय स्रोत जुटाउन विधेयक ल्याउँदै सरकार ★   विकास निर्माणको काम प्रकृतिमैत्री ढङ्गले गरौँः उपप्रधानमन्त्री सिंह ★   जनताको जीवनमा परिवर्तन ल्याउने क्रान्ति आवश्यकः प्रधानमन्त्री ओली ★   काठमाडौँ महानगरपालिकाको बजेट संशोधन प्रस्ताव ★   वन्यजन्तुमैत्री वातावरण सिर्जना गरी संरक्षणमा सबै लाग्नुपर्छः मन्त्री ठकुरी ★   वर्तमान सरकार असफल भयो भने देश अराजकतातर्फ जान सक्छःनेता कोइराला ★   सोवारिग्पा शिक्षालाई व्यवस्थित गर्न जोड ★   ‘सबै क्षेत्रमा महिलाको सहभागिता वृद्धि गर्न आवश्यक छ’: मुख्यमन्त्री कार्की ★   प्रतिनिधिसभाको सचिवमा हर्कराजको नाम सिफारिस ★   आर्थिक विकास लगानी बढाउने नेपाली डायस्पोराको प्रतिबद्धता ★   लुक्लाबाट काठमाडौँका लागि उडेको हेलिकप्टर साँगामा आकस्मिक अवतरण ★   लम्सुवघाटमा झोलुङ्गे पुल निर्माण ★   सुन,चाँदी दुवैको मूल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार? ★   चिसोले सोलुखुम्बुको जनजीवन प्रभावित, पाइपमै जम्न थाल्यो पानी ★   करातेमा नेपालले जित्यो पहिलो स्वर्णपदक ★   सुशासन कायम गर्न प्रम कार्यालयमा ‘गभर्मेन्ट रिफर्म सेन्टर’ बन्ने ★   दक्षिण कोरिया विमान दुर्घटना अपडेटः विमानमा सवार १ सय ८१ जनामध्ये १ सय ७९ जनाको मृत्यु भएको आशंका ★   बेनी–रणवाङ–दरवाङ सडक स्तरोन्नति हुँदै ★   हेटौँडा सिमेन्ट चरम आर्थिक सङ्कटमा, सरकारको उदासिनताले उद्योग नै धरासायी हुने अवस्था

समाचार

उपत्यकाभित्र मात्रै थपिए १ सय ४५ जना कोरोना सङ्क्रमित

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १ सय४५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । ...

सांसदको रिटमा बहस गर्न प्रधानन्यायाधीशले तोके १५ मिनेट समय

सर्वोच्च अदालतमा संसद विघटनविरुद्ध नेकपाका सांसदहरुले दिएको रिटमा बहस गर्न प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले समय तोकेका छन् । ...

दोहोरो अङ्कले बढ्यो सेयर बजार, नेपाल लाईफमै झुम्मिए लगानीकर्ता !

बुधबार सेयर कारोबार मापक नेप्से परिसूचक दोहारो अङ्कले वृद्धि भएको छ । नेप्से परिसूचक १८ दशमलव ७६ अङ्कले बढेर २ हजार ४ सय ४१ दशमलव ७६ अङ्कमा पुगेको छ । ...

कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या १० करोड नाघ्यो

विश्वभरी कोरोना भाइरस सङ्क्रमितको कुल सङ्ख्या १० करोड नाघेको छ । कोभिड –१९ बाट संयुक्त राज्य अमेरिका अति प्रभावित देशको सूचिमा परेको छ । ...

खुसी कपुर सन् २०२२ मा बलिउड फिल्म क्षेत्रमा देखिने

खुसी कपुर सन् २०२२ मा बलिउड फिल्म क्षेत्रमा देखिनेछिन् । करण जोहरलगायत अन्य निर्माताहरुले खुसीका लागि चलचित्रमा अभिनयका लागि प्रस्ताव पनि गरिरहेका छन् । ...

सिटिजन्स बैंककोे कर्पोरेट पेमा आबद्ध हुनका लागि ग्राहकले बैंकमा सम्पर्क गर्नुपर्ने

सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड र नेपाल क्लियरिङ्ग हाउस लिमिटेड बीच कर्पोरेट पे प्रणालीको कार्यान्वयनका लागी सम्झौता भएको छ । ...

जमिनको सतहमा सबैभन्दा तीव्र गतिमा कुद्ने कार बिक्रीमा

जमिनको सतहमा सबैभन्दा तीव्र गतिमा कुद्ने कार बिक्रीमा राखिएको छ । ब्लडहाउस सुपरसोनिक नामक कारले जमिनका सबैभन्दा तीव्र गतिमा कुद्ने सवारीको रेकर्ड तोडेको छ । ...

सप्तरीमा लागूऔषधसहित २ जना पक्राउ

लागूऔषधसहित २ जना युवकलाई सप्तरी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिष्णुपुर गाउँपालिका ४ बस्ने २० वर्षीय राजेश कुमार गुप्ता र १९ वर्षीय सत्यदेव खंग रहेका छन् । ...

सरकारी मापदण्ड उल्लङ्घन गर्दै प्रदेश २ का मन्त्रीले कोरोना खोप लगाए

सरकारी मापदण्डलाई उल्लङ्घन गर्दै प्रदेश –२ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले कोरोना भााइरसको खोप लगाएका छन् । ...

प्रचण्ड–माधव पक्षले संसद् विघटनविरुद्ध माइतीघरमा धर्ना गर्यो

संसद् विघटनविरुद्ध चरणबद्ध आन्दोलनमा होमिएको नेकपा प्रचण्ड–माधव पक्षले आज काठमाडौंको माइतीघरमा धर्ना दिएको छ । ...