१४ पुष २०८१, आइतबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   जनताको जीवनमा परिवर्तन ल्याउने क्रान्ति आवश्यकः प्रधानमन्त्री ओली ★   काठमाडौँ महानगरपालिकाको बजेट संशोधन प्रस्ताव ★   वन्यजन्तुमैत्री वातावरण सिर्जना गरी संरक्षणमा सबै लाग्नुपर्छः मन्त्री ठकुरी ★   वर्तमान सरकार असफल भयो भने देश अराजकतातर्फ जान सक्छःनेता कोइराला ★   सोवारिग्पा शिक्षालाई व्यवस्थित गर्न जोड ★   ‘सबै क्षेत्रमा महिलाको सहभागिता वृद्धि गर्न आवश्यक छ’: मुख्यमन्त्री कार्की ★   प्रतिनिधिसभाको सचिवमा हर्कराजको नाम सिफारिस ★   आर्थिक विकास लगानी बढाउने नेपाली डायस्पोराको प्रतिबद्धता ★   लुक्लाबाट काठमाडौँका लागि उडेको हेलिकप्टर साँगामा आकस्मिक अवतरण ★   लम्सुवघाटमा झोलुङ्गे पुल निर्माण ★   सुन,चाँदी दुवैको मूल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार? ★   चिसोले सोलुखुम्बुको जनजीवन प्रभावित, पाइपमै जम्न थाल्यो पानी ★   करातेमा नेपालले जित्यो पहिलो स्वर्णपदक ★   सुशासन कायम गर्न प्रम कार्यालयमा ‘गभर्मेन्ट रिफर्म सेन्टर’ बन्ने ★   दक्षिण कोरिया विमान दुर्घटना अपडेटः विमानमा सवार १ सय ८१ जनामध्ये १ सय ७९ जनाको मृत्यु भएको आशंका ★   बेनी–रणवाङ–दरवाङ सडक स्तरोन्नति हुँदै ★   हेटौँडा सिमेन्ट चरम आर्थिक सङ्कटमा, सरकारको उदासिनताले उद्योग नै धरासायी हुने अवस्था ★   बुर्तिवाङमा बन्यो ५० शय्याको अस्पताल, निसीखोला, तमानखोला र बडिगाडका स्थानीय प्रत्यक्ष लाभान्वित ★   दक्षिण कोरिया विमान दुर्घटना अपडेटः मृत्यु हुनेको संख्या ६२ पुग्यो, दुई जनाको जीवितै उद्धार ★   सैन्य कूटनीतिः नेपाल–भारत सैन्य अभ्यास मङ्गलबारदेखि

समाचार

सप्तरीमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु

सप्तरीमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ, भने अन्य दुईजना गम्भीर घाइते भएका छन् । ...

आगलागीको ४० घण्टापछि मात्रै पुग्यो प्रदेश सरकार

आगलागी भएको करिब ४० घण्टापछि अर्थात् बिहीबार बिहानमात्र प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीसहितको टोली केही राहत बोकेर प्रभावित क्षेत्र पुगेको हो । ...

प्रधानमन्त्री, पूर्वसभामुख र पूर्वप्रधानन्यायाधीशविरुद्ध परेको अवहेलना मुद्दा सुनुवाइ हुँदै

प्रधानमन्त्री, पूर्वसभामुख र पूर्वप्रधानन्यायाधीशविरुद्ध परेको अदालतको अवहेलनाको पाँच वटै मुद्दामा आज सुनुवाइ हुँदैछ । सबै मुद्दा न्यायाधीश मनोजकुमार शर्माको इजलासमा परेको छ । ...

मनाङको नासो गाउँपालिकामा लागेको आगो, निभाउने प्रयास जारी

मनाङको नासो गाउँपालिकाको थोचेमा मङ्गलबार रातिदेखि लागेको आगो निभाउन सकिएको छैन । ...

भ्रष्टाचार हुने देशहरुमध्ये नेपाल १ सय १७ औं स्थानमाः ट्रान्सपरेन्सी इन्टरनेशनल

ट्रान्सपरेन्सी इन्टरनेशनलले नेपालमा झन् भ्रष्टाचार बढेको जनाएको छ । ...

एनएमबि बैंकका शेयरधनीहरुका लागि वितरणयोग्य नाफा १ अर्ब ५१ करोड

आर्थिक वर्ष २०७७÷७८ को दोश्रो त्रैमाससम्म एनएमबि बैंकले १ अर्ब ६१ करोड नाफा कमाउन सफल भएको छ । ...

श्रीस्वस्थानी व्रतकथा तथा माधवनारायणको पूजा आराधना आजदेखि शुरु

हरेक वर्षको पौष शुक्ल पूर्णिमाका दिन शुरु हुने हिन्दू धर्मावलम्बीको श्रीस्वस्थानी व्रतकथा तथा माधवनारायणको पूजा आराधना आजदेखि शुरु भएको छ । ...

हिमालय एयरलाइन्स र यती एयरलाइन्सबिच रणनीतिक साझेदारी

हिमालय एयरलाइन्स र यती एयरलाइन्सबिच व्यावसायिक सहकार्य हुने भएको छ । ...

टी—१० लिग आजसाँझ ६ बजेदेखि सुरु हुुदै

चौथो संस्करणको आबुधाबी टी—१० लिग क्रिकेट आजदेखि युएईमा सुरु हुँदैछ । यस पटक चार नेपाली खेलाडी टी—१० लिगमा रहेकाले नेपालमा पनि यसको चासो र चर्चा बढेको छ । ...

सुनको मूल्य विस्तारै ओरालो लाग्दै

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुनको मूल्य तोलामा एक सय रुपैयाँले घटेर ९२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । ...