१३ पुष २०८१, शनिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   कानुन संशोधनमा ढिलाइ हुँदा ‘बजेट क्यालेण्डर’ बिग्रियो ★   कार्यकक्षमै प्रहरी जवानले आफैँमाथि गोली चलाए ★   मलेसियामा नेपाली श्रमिकको भोगाइको यथार्थ ‘निरजोया’ ★   हिमाली जिल्ला हुम्लासहित कर्णालीका उच्च जिल्लामा तेस्रो पटक हिमपात ★   डा.ओम मूर्तिद्वारा सामाजिक सञ्जालको आम्दानी सामाजिक कार्यमै खर्च ★   देशभर पश्चिमी वायुसँगै पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव, यी प्रदेशमा बदली ★   तनहुँ जलविद्युत् आयोजनाद्वारा ९७ परिवारलाई क्षतिपूर्ति वितरण ★   यस्तो छ शनिबारका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर ★   सिँचाइको लागि खनिएको डिप बोरिङ अलपत्र ★   ग्रामीण क्षेत्रमा केन्द्रीय प्रसारण लाइन विस्तार गरिँदै ★   तेह्र दिनमा पश्चिम नेपालमा सात वटा भूकम्पको पराकम्प ★   कर्णाली नदीमा डोजर पल्टिँदा एक जना बेपत्ता ★   सरकारी स्वामित्वमा रहेका संस्थालाई कर तिर्न कामपाको पत्राचार ★   सहकारी ऐन, कानुनमा नमिलेका विषय मिलाउन अध्यादेशः मन्त्री अधिकारी ★   स्वास्थ्य क्षेत्रलाई पहिलो प्रथामिकतामा राखी काम गरिरहेका छौँः मुख्यमन्त्री पाण्डे ★   नक्कली डाक्टर बनेर लुटपाट गरेपछि…. ★   ‘पत्रकारिता क्षेत्र मर्यादित र विश्वासिलो हुनुपर्छ’: पूर्वमन्त्री भण्डारी ★   सबै नागरिकलाई शुद्ध खानेपानी उपलब्ध गराउन सरकार प्रतिबद्ध छः मन्त्री यादव ★   हात्ती सुन्दरी प्रतियोगिताको उपाधि बिजुलीकलीलाई ★   टेबलटेनिस मेयर कपमा ललितपुर–७ लाई स्वर्ण

समाचार

शुक्रराज शास्त्रीको शालिकमा श्रद्धाञ्जली अर्पण गर्दै सहिद सप्ताह शुरु

काठमाडौंको टेकु पचलीस्थित शहिद शुक्रराज शास्त्रीको शालिकमा श्रद्धाञ्जली अर्पण गर्दै सहिद सप्ताह शुरु गरिएको छ । ...

प्रधानमन्त्री कप क्रिकेटः लुम्बिनीद्वारा सुदूरपश्चिम ६ विकेटले पराजित

प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशले सुदूरपश्चिम प्रदेशलाई ६ विकेटले पराजित गरेको छ । ...

नेपाली अर्थतन्त्रमा मिश्रित अवस्था, ९५ अर्बको विदेशी सहयोग

आर्थिक वर्ष २०७७र०७८ को पहिलो ५ महिनाको अवधिमा नेपाली अर्थतन्त्रमा मिश्रित अवस्था देखिएको छ । ...

कोरोनाविरुद्धको खोप आजदेखि सबै प्रदेशमा पठाइँदै

कोभिड–१९ विरुद्धको खोप ‘कोभिशिल्ड’ आजदेखि सातवटै प्रदेशमा पठाउन थालिएको छ । ...

संयुक्त आन्दोलनमा जान तीन दलबीच नै मतभिन्नता

प्रतिनिधिसभा विघटन विरुद्धको चरणवद्ध आन्दोलन सकिएको छ । ...

संसद् विघटनको कदमले देश र जनतामाथि ठूलो विश्वासघात भयो : युवराज ज्ञवाली

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड—माधव समूहका लुम्बिनी प्रदेश इन्चार्ज युवराज ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओली तत्कालीन कम्युनिस्ट पार्टीका महासचिव केशरजङ्ग रायमाझीभन्दा पनि बढी प्रतिगामी र राष्ट्रघाती भएको आरोप लगाएका छन् । ...

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई घाइते

सप्तरीको बोदे बरसाइन नगरपालिकामा तीन जना सवार मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु भएको छ । ...

संसद् पुनःस्थापना पहिलो प्राथमिकता : शशाङ्क कोइराला

नेपाली काँग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले मुलुकमा राजनीतिक अवस्था अस्थिर हुँदै गएकाले तोकिएको समयमा निर्वाचन हुने सम्भावना नरहेको बताएका छन् । ...

६ महिनामा २३ अर्ब ४७ करोड वैदेशिक लगानी प्रतिबद्धता

चालू आर्थिक वर्ष २०७७/०७८ को ६ महिनामा २३ अर्ब ४७ करोड रुपैयाँ लगानी प्रतिबद्धता आएको छ । ...

देशभर कोरोना भाइरसबाट मृत्यु हुनेको सङ्ख्या १९ सय ८६ पुग्यो

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज देशभर ३ सय २ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । ...