१३ माघ २०७७, मङ्गलबार
निफ्राको आईपीओ निष्काशन तथा बिक्री प्रवन्धको जिम्बेवारी पाएको एनआइबीएल एस क्यापिटलले बाँडफाँटका लागि आवश्यक तयारी भइरहेको जानकारी दिएको छ । ...
१३ माघ २०७७, मङ्गलबार
आज ६९ औं भन्सार दिवसको अवसरमा आयोजित समारोहमा सम्बोधन गर्दै पौडेलले यस्तो धारणा व्याक्त गरेका हुन् । ...
१३ माघ २०७७, मङ्गलबार
सोमबार तोलामा ९२ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन मंगलबार बढेर ९२ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । ...
१३ माघ २०७७, मङ्गलबार
सिरहाको मिर्चैया नगरपालिका –९ बाट लागुऔषध गाँजासहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । ...
१३ माघ २०७७, मङ्गलबार
भारत सरकारले अनुदानमा उपलब्ध गराएको कोरोना भाइरस विरुद्धको ‘कोभिशिल्ड’ खोप कर्णाली प्रदेश आइसकेको छ । ...
१२ माघ २०७७, सोमबार
प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटन गर्ने असंवैधानिक कदमको विरोधमा नागरिक अगुवाहरुले गरेको बालुवाटार मार्च पासमा प्रहरीले हस्तक्षेप गर्दा केही अगुवाहरु घाइते भएका छन् । ...
१२ माघ २०७७, सोमबार
देशभर आज ३ सय ३९ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । आजको यो सङ्ख्यासँगै देशभर कोरोना सङ्क्रमितको कुल सङ्ख्या २ लाख ६९ हजार ७ सय ८९ पुगेको छ । ...
१२ माघ २०७७, सोमबार
प्रधानमन्त्री कप क्रिकेट खेलमा नेपाल पुलिस क्लब समूहगत चरणको आफ्नो अन्तिम खेलमा आज प्रदेश २ लाई ४ विकेटले पराजित गर्दै सेमिफाइनलमा पुगेको छ । ...
१२ माघ २०७७, सोमबार
आज सेयर बजार परिसूचक नेप्से १६ दशमदव ४ अङ्कले वृद्वि भएको छ । यससँगै परिसूचक नेप्से २ हजार ४ सय ४० दशमलव ८७ अङ्कमा पुगको छ । ...
१२ माघ २०७७, सोमबार
प्रदेश नं– २ मा खोप अभियान सञ्चालनका लागि ३४ हजार भाइल प्राप्त भएको र सो भाइलहरु माघ १३ गतेसम्म सबै जिल्लास्थित स्टोरमा पु¥याइने निर्देशक झाले जानकारी गराएका छन् । ...